कोभिड-१९: डा० लक्ष्मीप्रसाद ढकालको जानकारीमूलक प्रस्तुति
कोभिड-१९ के हो ? यसले शरीरमा पसेपछि कस्तो असर गर्छ? यसबाट जोगिन किन आवश्यक छ ? यसलाई फैलन नदिन हामीले व्यक्तिगत तहबाट के गर्न सक्छौँ ? यिनै सवालहरूको सेरोफेरोमा रहेर लामी समयदेखि स्वास्थ्यसेवामा समर्पित डा० लक्ष्मीप्रसाद ढकालले तयार गर्नुभएको यो जानकारीमूलक प्रस्तुति यहाँ राखिएको छ।