डा. लक्ष्मीनारायण ढकाल प्रस्तावना / उद्देश्य मानिस आफ्नो मूल स्थानबाट अलग्गिएर अर्कै देश र परिस्थितिमा बसोबास गर्न थालेपछि उसलाई मातृभाषाको समस्या आइपर्नु स्वभाविक नै हो I किनकि उसलाई त्यहाँको स्थानीय […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी ,अमेरीका डायस्पोरामा नेपाली भाषालाई बचाउने अभियानमा हामी काम गर्दैगरेका अभियन्ताहरूले भाषा शिक्षणमा आवश्यक पर्ने विषय र तत्वहरूको जानकारी राख्न आवश्यक भएको छ I त्यसमा […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव जीवनका कुनै पनि व्यक्तिगत समस्याहरू एकाध व्यक्तिहरूसँग छलफल गरिएता पनि निदान व्यक्तिगत रुपमै गरिन्छन् र गरिनु पनि पर्छ I तर जब सामाजिक जीवनसँग सरोकार राख्ने समस्या […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी ,यू एस ए जीवनलाई संघर्ष हो भन्यौं फेरी यात्रा हो भन्यौं अनि कसैले भन्यौं- जीवन सुख र दुखको संगम हो सङ्घर्षको परिणाम हो ! यति मात्र […]
डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका सन्दर्भ प्रत्येक वर्ष श्रावण पूर्णिमाका दिन संस्कृत दिवस मनाइन्छ, जुन दिन रक्षाबन्धन(ऋषितर्पणी) पर्व पनि मनाइन्छ । कुनै पनि दिवस मनाउनुको तात्पर्य सम्बन्धित विषयलाई चर्चा परिचर्चा,मन्थन गर्दै […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका ईश्वरको यो विशालतम सृष्टिमा अरबौँ जीवन छन् I ती जीवनहरूलाई मुख्य रूपमा तीन विभागमा बाँड्न सकिन्छ:- १) स्वेदज (पसिना बाट उत्पन्न हुने) जस्तै जुम्रा र […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका प्रत्येक वर्ष लक्ष्मीपूजाका साथसाथै नेपाली साहित्य जगतमा एक अर्को उत्सव पनि आउने गर्दछ, त्यो हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती I विश्वभरि छरिएर बसेका हामी नेपाली […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वासमा नयाँ पुस्तामा उत्पन्न मातृ भाषाको समस्यालाई समाधान गर्न कुनै एक व्यक्ति,संस्था,निकाय या कुनै वर्गका प्रयासले मात्र सम्भव छैन I यो सबै पीडित नेपाली भाषी समुदायको […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका युग जसरी जसरी अघि बढ्छ त्यसरी नै युगलाई पछ्याउनु मानवको अपरिहार्यता हो I किनकि युगीन चेतना भएन भने मानव युगको दौडाइको रेसमा पछि छोडिन्छ, अत: मानवले […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी नेपाली भाषी डायस्पोरिक व्यक्तिहरू यति बेला भाषिक हैजाले ग्रसित छौँ I हाम्रा बालबालिकाले मातृभाषा भुल्न थालेका छन् भने थुप्रै अभिभावकहरू मातृभाषाप्रति जागरुक छैनन् I केही […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव चेतनशील प्राणी हो I चेतनशील भन्नुको अर्थ हो बुद्धि विवेकयुक्त प्राणी I साथै वाक् क्षमता भएको प्राणी पनि मानव मात्र हो I मानवले आफ्ना […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका भन्छन् आयो नयाँ वर्ष, गयो पुरानो वर्ष आउँछ जान्छ,फेरि आउँछ अनि फेरि जान्छ यो नयाँ वर्ष यहाँ, वहाँ अनि सबैतिर सधैँ नयाँ, आइरहने अनि गइरहने […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका समस्या :- विश्वमा छरिएका नेपाली मातृभाषी समुदायमा उत्पन्न भएको भाषिक समस्या चाहे त्यो भूटानबाट आएका नेपालीहरूमा होस् या नेपालबाट आएका नेपालीहरूमा होस् एउटै प्रकृतिको […]
लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ अध्याय अध्यायमा, हरफ हरफहरूमा- अनि शब्द विम्ब र विधाहरूमा दर्शन कला र इतिहासका अन्तर्गतमा ज्ञान र विज्ञानका आयामहरूमा। तर,भिन्नै छ भित्री […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका नेपाली भाषी भूटानीहरूको भाषा-साहित्यको संरक्षण र सम्बर्द्धनका लागि कटिबद्ध संस्था ‘भाषा परिषद्, भूटानको’ ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न भएको छ। यो सम्मेलन जून महिनाको ९ र […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका उद्देश्य भारतको बनारस भूटानीहरूका लागि लामो समयदेखि एउटा महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा रहिआएको छ । मूलत: संस्कृत र धार्मिक शिक्षाका लागि भारतका विभिन्न शैक्षिक प्रतिष्ठानमा […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका यान्त्रिक जीवनको अभ्यासमा आज मान्छे हराएको छ रोएको छ सम्बन्ध यहाँ कलपुर्जा सँगै संवेदनाहरू पिसिएर इच्छा आकाङ्क्षा र उल्लासहरू ट्र्यासक्यानमा कुहिए, आफ्ना भनेका तिनै […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका त्यस दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]
डा. लक्ष्मिनारायण ढकाल केन्टकी, अमेरिका भावना व्यक्त गर्दामा जो वाणी ध्वनि बन्दछ त्यो भाषा भनि जानिन्छ, चेतना जसले भर्दछ, पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ यी हुन दुइरुप भाषाका, विद्वत् […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका सामान्य भाषामा भन्नु पर्दा समाजपरक लेखनको मूर्त रुपलाई साहित्य भन्न सकिन्छ। विषय र ज्ञानको कुनै सीमा हुँदैन। त्यस अथाह ज्ञानरुपी समुद्रबाट जसले जति जल उघाउँन सक्यो […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी यु एस.ए लुम्बिनीदेखि बोधगयासम्म सारनाथबाट कुशीनगरसम्म सिद्धार्थदेखि बुद्धसम्म हिँडेका तिम्रा अविरल यात्राले त्यति बेला सत्य जन्माएथ्यो, जन्मदेखि मृत्युसम्मको सत्य ! विभेददेखि अभेदसम्मको सत्य ! तिम्रो त्यो […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दसैँ आयो दसैँ आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला । भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दशैं आयो दशैं आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला| भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई हामी खुब […]