Category: Year 9 – Issue 13

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]

  • दले घर्तीको वासना मोह

    नील अधिकारी ओहायो, अमेरिका कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका […]

  • गजल – ३७८

    टंक बयलकोटी क्यानाडा सुन्दर बस्तीहरू मिलेर सहर भएको हो दिन रात दुवै भएर मात्रै पहर भएको हो । वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर भेटेपछि आफ्नो बनाउने ठहर भएको हो । […]

  • गजल-३७६

    प्रदीप गुरुङ्ग् नर्थ क्यारोलाईना, अमेरिका   मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ। तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ ज्ञानको   सूर्य  झैँ   प्रकाश […]

  • आँखा र मनमा “म जयमायाको सन्तान”

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने […]

  • गीत

    मनि शर्मा रिजाल सियाटल, अमेरिका   सपना भयको कहिले नरसिंहको म उभिएको धरातल नै यस्तो पानी धमिलो हुरी चलेको जस्तो देख्यौ उस्तै भन्यौ मलाई ख्याल छ मेरो प्रतिबिम्बको । तिमी […]

  • गजल – ३७७

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ। बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल भन्दै सायद […]

  • बिछोडिएको कलिलो त्यो पिरती

    यज्ञ काश्यप  नर्थ डाकोटा, अमेरिका  एक निश्चल मायाको भण्डार थिइन् मायाको पूजारी जो मनमा सल्केका प्रेमरूपी अग्निका झिल्काहरू मेरा जीवनमा कोरी निभाउने मनका कौतुहलता मेरा जीवनमा सारी निको पार्ने यस्ती […]

  • फोक्सोभित्र कालो बादल

    पुष्प ढकाल ‘सांकेतिक्’ साउथ डाकोटा, अमेरिका हातमा चुरोट चुरोटको धुवाँ तान्दै चुरोटको टुटा खरानी चुरोटको राँको झिल्का भुइमा झर्दै मन खेलाउँदै टोहोलाइरहने एकोरो चुरोट तान्दै धुवाँ उडाउँदै आधी फोक्सोमा कालो […]

  • परिचित अन्जान

    सबिन शर्मा ओहाईयो, अमेरिका कुनै दिन जब म तिम्रो घर आउने छु बिर्सिएर सारा तिता- मिठा क्षणहरू राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु साल बिराएर दसैँमा मात्र देखा पर्ने […]

  • आजको मान्छे

    लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ अध्याय अध्यायमा, हरफ हरफहरूमा- अनि शब्द विम्ब र विधाहरूमा दर्शन कला र इतिहासका अन्तर्गतमा ज्ञान र विज्ञानका आयामहरूमा। तर,भिन्नै छ भित्री […]