गजल : हाँडी गाउँमा
ईश्वर प्रवासी ओहायो, अमेरिका कहीँ नभएको जात्रा, किन गर्यौ हाँडी गाउँमा गाँस-बाँस उठाएर, बसाइँ सर्यौ हाँडी गाउँमा । पगरी गुथी घरमै बस्छौ, माखो मार्ने हुती छैन वारी पारि बैरी पाली, जहर […]
ईश्वर प्रवासी ओहायो, अमेरिका कहीँ नभएको जात्रा, किन गर्यौ हाँडी गाउँमा गाँस-बाँस उठाएर, बसाइँ सर्यौ हाँडी गाउँमा । पगरी गुथी घरमै बस्छौ, माखो मार्ने हुती छैन वारी पारि बैरी पाली, जहर […]
ईश्वर प्रवासी अमेरिका “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो […]
ईश्वर प्रवासी युटा, अमेरिका माया मार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्यो की अभर वाचा हार्यो परदेशीले एक्लै पार्यो परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]
ईश्वर प्रवासी युटा, अमेरिका समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ […]
–ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]
ईश्वर प्रवासी युटा, अमेरिका कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्यो । “ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?” – घर भित्र […]
ईश्वर प्रवासी युटा, अमेरिका दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ जीएको थिएँ […]
ईश्वर प्रवासी युटा, अमेरिका प्यासको सागर बोकेर लम्किँदैछ, एउटी निरिह चरी छोप्न विचरी चरी अनविज्ञ छे, बाहिरी दुनियाँ मौन छ जताततै फोहोरी खेल । कुदृष्टि घरभित्रै ……! भोलिपल्ट, समाचार आयो; […]
ईश्वर प्रवासी युटा, अमेरिका मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि के कुरा […]
ईश्वर प्रवासी युटा, अमेरिका प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला […]
ईश्वर प्रवासी युटा, अमेरिका किनारलाई छोइरहने छाल बनेर गयौ सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ । पूर्णीमाको जुन रैछौ औंशीमा अस्ताउने परेली डुबाउने आँसुको ताल बनेर गयौ । कस्तो यो […]
ईश्वर प्रवासी अमेरिका जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि छाडिएनछ । आफूलाई […]
ईश्वर प्रवासी अमेरिका आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता […]
ईश्वर प्रवासी अमेरिका मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु । वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई टोलाएर एक्लै शून्यतामा, […]
ईश्वर प्रवासी अमेरिका ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु । म झुप्रोको […]
ईश्वर प्रवासी अमेरिका ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले । भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म स्वाभिमानको अमर नाता गाँसेको छु कहिले […]
ईश्वर प्रवासी अमेरिका त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो अनि […]