Category: Karna Gurung

  • विम्ब बिनाको “म”

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे […]

  • सम्भावनाको खेती !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका सम्भावनाको खेती तराइका खेतहरूमा खै ! के भो किटाणु लागेछ खोस्टाहरू खोस्टिएछ हाँगाहरू खुइलिएछ के गर्ने ? बिचरा काइँलो ऊ कत्ती सपनाहरू घर, बङ्गला, गाडीहरू छाँगाबाट […]

  • हुन नसकेकी उनी

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम भित्ता भरी […]

  • सपनाले तर्साएको मान्छे

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले […]

  • मैत्री आत्मा

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका  फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ […]

  • अन्धविश्वासको सिकार

    कर्ण गुरुङ्ग नेब्रास्का, अमेरिका बिचरा कालो बिरालोको के दोष तिमीले एक पाथी थुक्यौ ऊ त आफ्नै बाटो हिँडिरहेको थियो तल्ला घरे माइलीको के दोष उनी त सोझी सिधा गरिब छिन् […]

  • औला दिन खोज्छु, ऊ डुडुँलो निल्न खोज्छ !

    कर्ण गुरुङ्ग नेब्रास्का, अमेरिका म औला दिन खोज्छु ऊ डुडुँलो निल्न खोज्छ अलि कति दिन खोज्छु ऊ  सबै लिन खोज्छ ऊ  अवसर हेरिरहन्छ अलिकति गल्ती गर्‍यो कि त जालिम ! […]

  • पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

    कर्ण गुरुङ्ग् नेब्रास्का, अमेरिका प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै सकिन्छ विदेशसँग […]

  • मानव !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव […]

  • जे गर्नु छ समयमै गर !

    कर्ण गुरुङ/ नेब्रास्का, अमेरिका सपना देख्दा देख्दै बुढो भइसकें भोलि भन्दा भन्दै ढिलो भइसक्यो अब बाकी जिउनु कति नै पो छ र ? हात खुट्टाले काम गर्न छोडी सके मस्तिष्कले […]

  • पछुतो !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने […]

  • ढुङ्गा र म !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका  मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार […]

  • काचिन

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका चीनको दक्षिणतिर चारैतिर पहाडले छेकिएको गाउँ वन जङ्गलले घेरिएको ठाउँ जनावरहरुको चरन भूमि चराहरूको रनवन चर्ने ठाउँ प्रकृतिले सजिएको त्यो गाउँ मेरो गाउँ “काचिन ” जसको […]

  • मन कहाँ दुख्छ त्यसै !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मन कहाँ दुख्छ त्यसै ! – दुखाएपछि पो दुक्छ ! दु:ख कहाँ हुन्छ त्यसै ! – दु:ख मानेपछि पो दु:ख हुन्छ ! चिन्ता कहाँ त्यसै हुन्छ […]