Category: Netra Prasad Acharya

  • पैतालामा जीवन

    कृति परिचय पैतालामा जीवन नेत्र प्रसाद आचार्य द्वारा लिखित कविता कृति हो । आचार्यका आम कवितामा मानव जीवनका कुरा, सामाजिक विकृति प्रति तिखो व्यङ्ग प्रहार छ । पुस्तकमा झुपडीका कुरा […]

  • गीत

    नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला नदिए […]

  • गजल – ४९४

    नेत्रप्रसाद आचार्य पेन्सिल्भेनिया, अमेरिका जसले घाँटी निमोठेको हो लहरा भएर उही जीवन, झाङिइगएको हो हराभरा भएर । मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर । कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ अडिएका हुन्छन् यी रूख पनि जरा भएर । जब मोलामोल भयो आमाको शवमाथि छोरो निस्किएको हो बाहिर खतरा भएर । आज प्रयोग भएर फालिए पनि यति बुझ्नु अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।  

  • गजल – ३८०

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका  (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको  भागमा  रहने,  त्यही  सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]

  • हराएको म

    नेत्र आचार्य “वशन्त दिक्तेली” फोर्ट वोर्थ, टेक्सास, अमेरिका घरमा ठुलो, व्यस्त पसल थियो। ग्राहकको भिडाभिड । रातमा बन्द गरेको पसलको ढोका ढकढक गर्दै कोही बोल्यो-“चुरोट पाउँ न ।” हामी कोही […]

  • म छ लाख दिन्छु

    नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय […]

  • भाषा संघर्ष

    नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा ईतिहास बगे नदी […]

  • परिचयपत्र

    नेत्र आचार्य/ टेक्सास     मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र इत्यादि । मसँग लगभग दशवटा परिचयपत्रहरु […]