Category: Prakash Dhamala

  • बिरामी छोरो र गिरफ्तारी

    प्रकाश धमला  अस्ट्रेलीया  “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा […]

  • एका बिहानै आकाशमा

    ‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टी भी मा घोप्टो […]

  • म, तारा, ताराहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]

  • आमा र तस्बिरहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया पहिले पहिले मेरी आमा थालभरि ममताका राता अक्क्षा आस्थाका फूलपाती निश्चलताका अम्खोरा बोकेर मन्दिर धाउनुहुन्थ्यो र हरेक बिहानी शिला पुज्नु हुन्थ्यो सायद आमालाई ढुङ्गा भगवान् […]

  • त्यागका जुनतारा

    प्रकाश धमला एड्लेड अस्ट्रेलिया मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें […]

  • म कसरी मनाउँ जितको तिहार ?

      प्रकाश धमला एड्लेड अस्ट्रलिया दिलमाया, तिमीले यो साल, मखमली फूलको माला उन्ने तारतम्य मिलाएछौ माइती पुज्ने एक अठोट लिएछौ तर म माइती, परदेशको एउटा कुनामा भूगोलले कोरेको सीमारेखासंगै मेरो […]

  • गजल-१६१

    प्रकाश धमाला, एडिलेड, अष्ट्रेलिया हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ […]

  • सम्झना सर्जरी

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया बिहानै ५ बजेतिर लाक्पा, ठूले भाइ, तिल्चन मलाई बोलाउन आउँथे जेठा छिटो उठ न कस्तो जाडो भै सको अह! आज त सलाई पनि बोक […]

  • गीत

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा विरहको भाका समाई सुनाउँला नभए प्रिय दुइ थोपा चिनो […]

  • समय, शहीद अनि सन्तान

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै […]

  • इतिहास, म अनि महाराज

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया महाराज , इतिहासको पाना पल्टाएर हेर मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ? शायद, बिर्स्यौ होला तिमीले, वाङ्दीफोड्राङको झार्लांगी, घना जंगलको फँडानी, सिस्ने डाँडामुनिको बस्ती, […]

  • गजल-८६

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन  दशैँमा आमा र बाको हातबाट टिका लाइँन  दशैँमा आँगन लिप्दै सुन्तोलीसंग गफ हुन्थे मायाका कमेरे माटो आधा  बोक्न पाइँन  दशैँमा रोटेपिंग खेल्दै रमाएको  क्षण  ताजैछ मनमा […]

  • गजल-६६

    क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर  सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]

  • रिटार्यड डाक्टर र गलत औषधि

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया  एक अञ्जुली घाम लिएर वर्ष चिसिएका ती निरीह अनुहारहरुमा अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ? शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा […]

  • म, हजुरबुबा र भानुको रामायण

    “क्षितिजकोमित्र” प्रकाश धमला अस्ट्रेलिया धेरै वर्ष अघिको कुरा हो सायद म सानो छँदै हुनुपर्छ, जतिखेर म बुबालाईभन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें बुबामाभन्दा पनि हजुरबुबामा ज्यादा रमाउथें बुबालाई “बाबा” भनेर हजुरबुबालाई “बुबा”  भन्थें मलाई […]

  • म र सानु मैयाँ

      प्रकाश धमला एड्लेड अस्ट्रेलिया  मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने […]

  • म जुन र सुनको किरण

    “क्षितिजको मित्र”प्रकाश धमला अष्ट्रेलिया म सानो छँदा मेरी हजुर आमाले ऊ…….माथि देउती माता भनेर जून देखाउनु हुन्थ्यो म रोइरहे पनि चुपचाप रहन्थें मेरो कर्कश पनि ठप्प हुन्थ्यो त्यही समयदेखि हुनुपर्छ […]

  • गजल-३६

    “क्षितिजको मित्र” प्रकाश धमला अष्ट्रेलिया गाउँलेहरु बिन्ति गर्छन् नुनको कथा लेखिदेउन मन्दिरमा ढले भक्त खुनको कथा लेखिदेउन धेरै भयो वारि पारि गर्दै हामी फर्किएको आमाको सके एकलास धुनको कथा लेखिदेउन […]