Category: Year 13 – Issue 15

  • सानो हाम्रो देशमा

    इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]

  • याद आयो

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]

  • नेपाली-भाषी भूटानी साहित्यिक आकाशमा अर्को कृतिः ऐनामा देश

    लीला चौलागाईं सञ्चारकर्म, भाषाकर्म गर्दागर्दै सि.एम. निरौला कथाकारका रूपमा आएका छन् । उनको कथाकृति ‘ऐनामा देश’ आएको छ । आएको छ, के भनौं, दुई महिनअघि ह्यारिसबर्ग, पेन्सलभेनिया घुम्न जाँदा कथाकार […]

  • माङ्मा लुङ रिसाउँछ

    तिलक राई बेलडाँगी  उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन तर बिलाउनेहरू तिनै पोथ्राहरूमाथि आरोप लगाई रहेका छन् […]

  • रुखो सत्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]