भानु, आऊ फेरि
भानु, आज तिम्रो जन्मजयन्तीले मेरो खोसिएको देश सम्झायो लुटिएको गाँस सम्झायो खाटा बस्न लागेको घाउ फेरि बल्झाई दियो शायद फाटो परिसकेका मनहरू अब एक बनाउनलाई होला दुखेको मनमा अझ प्रसवपीडा […]
भानु, आज तिम्रो जन्मजयन्तीले मेरो खोसिएको देश सम्झायो लुटिएको गाँस सम्झायो खाटा बस्न लागेको घाउ फेरि बल्झाई दियो शायद फाटो परिसकेका मनहरू अब एक बनाउनलाई होला दुखेको मनमा अझ प्रसवपीडा […]
– भीम ठटाल, सिक्किम रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]
होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका गिद्धहरु झँम्टदै आउलान् […]
रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन् । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे पार्टी कार्यालय, न्यायालय, संसद […]
मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म एक्लै हुन्छु […]