Category: Year 9 – Issue 18

  • सबुत !

    सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी ती तिम्रै बाजे हुन् जो धनुजस्तो ढाडले मुजा परेर बसेका उत्पिडनको अंशहरूलाई जिन्दगी नाम दिएर घिसारिरहेको छ पलपल। त्यो तिम्रै बाउको शरीर हो जहाँबाट मूल […]

  • गजल – ३८९

    टेक भण्डारी एडिलेट, अस्ट्रलिया अब  त अति  भो  धेरै घात भयो यहाँ  दिउँसै अन्धकार रात भयो। जिन्दगी सुन्दर फूल भनेर पढियो तर  त्यो  त सबै झुटको बात भयो । या […]

  • टोपीलाई श्रीपेच मान्छ ऊ !

    सि एम निरौला न्यू ह्याम्पसायर, अमेरिका आफूलाई राजा ठान्छ ऊ टाउकोमा लगाएको टोपी होइन त्यसलाई तानाशाहको श्रीपेच मान्छ ऊ समाज नङ्ग्याउन सिपालु छ तरै पनि आफैले आफूलाई वरिष्ठ हुँ भन्छ […]

  • सुदूर सम्झना

    लीला निशा  ओहायो, अमेरिका इन्द्रिय दरबारको रासलिलाबाट अलिकति माथि उठेर पक्कै तिमीले मलाई सम्झेको हुनु पर्छ। किनकि यहॉ मलाई एकाबिहानै घडीको अलार्मसंगै बाडुल्की लाग्छ हिक्क ! हिक्क !

  • परिवर्तन

    बैरागी माइलो पेन्सिल्भेनिया, अमेरिका मेरा आँखा बदलिए होलान्, तर सपनाहरू बदलिएका छैनन् साथी । मेरा सिसा कलम जस्ता खुट्टा बदलिएका हुन् जबदेखि पेटभरि खान पाउन थालेँ तर बाटो उही छ […]

  • फरक नेपाली

    खगेन्द्र गौतम क्यानाडा तिमी नेपाली, म नेपाली ! हाम्रो भाषा एउटै पुर्खा एउटै भएरै होला की क्या हो ? तिम्रो हाम्रो कर्म पनि उस्तै उस्तै। मैले हामी उस्तै भनेर के […]

  • अवसरमा रूमलिएको अमेरिकी सपना

    गङ्गा लामिटारे ओहायो, अमेरिका अमेरिका सपना साकार पार्ने देश हो । यहाँ अवसरै अवसरहरू छन् । तर ती अवसरहरूलाई चिन्न र खोज्न जान्नुपर्छ । सुतेर कहिले पनि सपना पुरा हुँदैन […]

  • गजल – ३९०

    कुल सिन्चिउरी ओहायो, अमेरिका सोचे जस्तो हाम्रो जीवन सरल  हुन्न रहेछ, मेहनत बिना कोही जन सफल हुन्न रहेछ । यस्तै यस्तै सिकाउदैछ पाठ, जिन्दगीले, खुशी भन्दा ठूलो, यहाँ महल हुन्न […]

  • गजल – ३८८

    नारद आचार्य ‘सुदामा’ पेन्सिल्भिन्या, अमेरिका मलाई  ठुलो  मान्छे बनाउन,  बाले पाखुरा बेचेको छ! फेरि  आमाले  एक  छाक  खाएर, पटुका कसेको छ!! सक्दिन  भुल्न  उनीहरूको तपस्या, त्याग र बलिदान! छेक्दैन नक्कली […]

  • पिँडीमा बसेर

    विशु निछा अस्त्ट्रलिया, अमेरिका   बुबा! ऊ: त्यो पर पिङ,जमरा,दही,अछेता अनि सयपत्री लिएर हाँस्दैहाँस्दै आउने को हो? त्यो? त्यो त दसैं हो, छोरा! ए……..। त्यो दसैं हाम्रो घरमा आयो भने […]