Category: Year 9 – Issue 20

  • म उस्तै छु

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया उस्तै छु जस्तो जन्मिएको थिएँ अर्थात् मेरो अनुहार उस्तै छ म जन्मिँदा जस्तो थ्यो, केवल कोरेको छ त्यसमा समयले केही अस्पष्ट धर्साहरू जसलाई मान्छे म परिपक्क […]

  • टेकनाथ रिजालः माइण्ड कण्ट्रोलको भूत

    भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका केही साताअघि सूर्योदय टेलिभिजनका सञ्चारकर्मी टिकाराम ‘नेती’द्वारा सञ्चालित अन्तरवार्तामा टेकनाथ रिजालले दिएको मन्तव्यपछि भूटान, भूटानी र भूटानको राजनीति सन्दर्भमा एकखाले तरंग पैदा भएको छ । हुन […]

  • गजल – ३९४

    डिल्लु चम्लागाई ओहायो, अमेरिका यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै  छोरो  टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो  कहिल्यै  […]

  • पानी

    रमेश दियाली ओहायो, अमेरिका “पानी पिउन मिल्छ?” धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो । “कोही छन् ?” फेरि आवाज […]

  • गजल – ३९३

    प्रज्ञा पोख्रेल् सिन्धुली, नेपाल गिद्धे छन्  नजरहरू प्रेम  पानामा आइपुग्छन् लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्। भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन् प्रेम दिनेको  चोट मुटुको सिमानामा आइपुग्छन्। पिडाको  कदर  […]

  • गजल – ३९५

    हिम शिखर ओहायो, अमेरिका छ तिमीलाई सम्झी रहने आदत मेरो बस्न  पनि  कस्तो बसेछ यो लत मेरो । बिर्सूँ भन्छु मान्दैन मन भरिन्छन् आँखा नछुट्ने रहेछ आँसु सँगको सङ्गत मेरो । […]

  • मार्च आठ

    जे एन दाहाल पेन्सिल्भेन्या , अमेरिका आठ वर्षे मेरो छोरो एलीमेन्ट्री स्कूलबाट घरमा आउँछ, काउचमा ढल्कँदै जुत्ता खोल्छ। ब्याग किचनको काउन्टर माथि राख्छ र डाइनिङ् टेबुल अघि बस्छ। भोकाएको उसको पेट […]