Category: Year 9 – Issue 24

  • याद आयो

    कुमार सिवाकोटी  पेन्सिल्भिन्या, अमेरिका ढुङ्गा अनि झत्ताको नानी बनाई खेलाउँथ्यौ पोल्टोमा लुकाई मलाई मिठाई खुवाउँथ्यौ रोएँ भनेँ पनि अनेक गरी हँसाउँथ्यौ गोठालोमा मकै अनि आलु पोली खुवाउँथ्यौ आफ्नो थकाई बिर्सिएर, […]

  • गजल – ४०१

    ज्योति धना, अष्ट्रेलिया तिम्रो र  मेरो मन  उस्तै  हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल  जीवन  उस्तै  हुनु पर्छ।। दुई दिन  बाँचुन्जेल  यस  धर्तीमा। […]

  • अनुभूत दृश्य

    विशु निछा मेलबर्न, अस्ट्रलिया हेर्दाहेर्दै सुन्दर नङहरू नंग्रा भइदिन्छन् मखुन्डो भिरेका साइनोहरू नेपथ्यमा कुटिलता साँध्दै खोक्रो हार्दिकता र सौहार्दताको नाटक मञ्चन गर्छन् ईमानहरु नोटका बिटाहरूसँग निर्लज्ज साटिन्छन् श्रद्धा आस्था र […]

  • प्राप्ति मात्र प्रेम होइन

    प्रतिमान सिवा ओहायो, अमेरिका रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो […]

  • एउटा अचम्मको अन्तरबार्ता

    सी एम निरौला न्यू ह्याम्पशायर, अमेरिका सायद त्यो नै मेरो जीवनको अन्तिम अन्तरवार्ता हुन्थ्यो होला। अन्तरवार्ताको क्रममा उनले जे बोले, त्यो न प्रसारण भयो न कहिल्यै हुनेछ। मेरो त प्राविधिक […]

  • कर्म दाइ

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका भाईब्रेसनमा रहेको मोबायल ब्याक पकेटमा घ्यार्र घ्यार्र गर्छ। एम.के वाचमा आँखा पुर्‍याउँछु, छ बजेको छ। यती बिहानै अन्जनाले किन कल गरिछ भन्ने लाग्छ। भिडबाट अलि […]

  • पारपाचुके

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका   आ-आफ्नू घमण्डले हाम्रो बाटो छुट्टियो , सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो ! अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !! तिमीले तिम्रो गन्तव्य रोज्यौ, […]

  • पिलो

    तुम्बेहाङ्ग लिम्बो नेपाल सुन्यौ साथी ! मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ एउटा अन्तरविरोधको पिलो । अरूले देख्छ कि भनेर मेरो देश छलछामको धोतीले छोपी बस्छ असहाय कष्टले हिँड्न गाह्रो […]

  • गजल – ४००

    टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश बलेँसीमा  तप्प  आँशु  खसाई  छोडे थेँ मैले  देश। अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा बाबा आमाको  […]