Month: January 2011

  • अर्काको मान्छे

    -जितेन खँड़का टेक्सास, अमेरिका यहाँ मेरो टाउको बेचिएको छ, बोली फेरिएको छ, त्यसैले, म सोच्दिनँ, अर्काले सोच्छ, म बोल्दिन, अर्कैले बोल्छ । म को ? आफैलाई थाहा छैन, कसैले बहादुर […]

  • देशः शासन र प्रजातन्त्रबीच विरोधाभास

    सिमानाको शहर जयगाउँस्थित एउटा सानो होटलको साँघुरो कोठामा भेला भएर मलिन, क्लान्त अनुहारका मान्छेहरूको एउटा झुण्ड आ-आफ्ना कथा-व्यथा साटिरहेको छ । उनीहरूको वार्तालाप उनीहरूले आफ्नो घर सम्झने देशको सामाजिक-राजनीतिक व्यवस्थाको […]

  • मानिसको जीवन

    गोमा आचार्य   सिड्नी, अष्ट्रेलिया यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस | जिन्दगी एक खोला हो हरपल बगिरहन्छ, कर्म अनुसार […]

  • मेरो भाषा

    गौरव छ म नेपाली भएकोमा अझ गौरव छ मलाई म नेपाली भाषी भएकोमा वा ! कति विशाल छ ! शान्त, शौम्य र सभ्य छ लालित्य छ आलंकारिक छ त्यसैले — […]

  • केही हाइकू

    एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश

  • फुलमती (भाग २)

    ‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्‍यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि […]

  • म अनि नाङ्गिएका चेरी र आरुहरु

    उही पुरानो घरको बार्दलीबाट चिहाइरहेको छु तुशारे शिशिरले नङ्गाएका चेरी र आरुका बोटहरुलाई ! म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु, उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै तिमीहरुलाई नङ्गाउने […]

  • गजल-११०

    धैरैमा तिम्रो नाम चुनेर लेखें जान्छौ रे एउटा गजल सुनेर लेखें छछल्किए आँसुहरु सम्हाल्न खोज्दै टुक्रिएको मुटु फेरी उनेर लेखें हुन्न रे छोरो मान्छे भएर रुन भकानो त फुट्यो तर […]

  • देशविहीन हुनुको दुखाइ

    सबैथोक छ र म फिक्का छु हेरिरहेछु त्यो निलो आकाश, सम्झिरहेछु साथीहरु बाटो-घाटो, र आफ्नो समाज आफ्नो पनमा रमाएका ती मनहरूलाई मलाई आजसम्म बाँच्न प्रेरित गर्ने ती क्षणहरुलाई त्यसैले, म […]

  • हिपाँच

    हिसाव हिन्दू र हितै हिमाल। हिरा गरि पाँच पवित्र माल॥ हिपाँच छन्मुख्य समाल जानी। वली वनी वाँच विचार नानी॥१॥ हित छ भाभ राम्रो त जगद्भरीमा। हितै बढाउ घटको घडीमा ॥ […]

  • गजल-१०९

    तिलारुपा आचार्य ओहायो, अमेरिका छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्‍यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ […]

  • नयाँ घर [लघुकथा]

    केशु बिरही नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! नयाँ घर […]

  • दण्डित छन् अहिले …

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा ! तत्काल […]

  • गजल-१०८

    प्रगती पथमा पसिनाको धारा बगाउनेलाई सच्चा समाजसेवक बनी सारा सगाउनेलाई हाम्रो प्रार्थना साथ सदैव उन्कै हुन्छ बनेर आवाज पीडितको नारा लगाउनेलाई आशीर्वाद यही छ ज्ञान शक्ति मिलोस् भोको गरीब सबैलाई […]

  • Heartfelt Condolence

    We extend our heartfelt condolence on the demise of Laxmi Maya Timsina, beloved mother of Bhutanese journalist, Mr Indra Timsina. May the departed soul rest in peace in heaven. Our […]

  • फुलमती (भाग-१)

    भक्त घिमिरे अमेरिका मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो […]

  • शान्ति आइनन्

    अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]

  • केही हाइकु

    मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट

  • गजल-१०७

    गोविन्द फुयाल शिकागो, अमेरिका अन्तिम चोटि तिम्रो हात समाएर मर्छु त्यै हातले विश देऊ रमाएर मर्छु वेदना र वितृष्णाले सधैं रसाएका आँखाभरि आँसुहरु जमाएर मर्छु केवल तिम्रै निम्ति भनी मैंले […]

  • गुराँसको रंग

    मेरी बिरामी आमालाई मेरो आलो रगत पठाएको बेला ठिकै छ तिमीले गुराँसको रंग भन्यौ अरे, मेरी आमाको म सम्म हिँड्ने सम्झनाका बाटाहरु छेकेर यो मुस्कान सारै चोर, सारै फटाहा, सारै […]

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु तिम्लाई मात्र […]

  • गजल-१०६

    दुर्गा निरौला न्यूयोर्क, अमेरिका आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ […]

  • परिवर्तन

    कलिलो उमेर, कलिलो मन भएको थियो शरणार्थी जन, अँध्यारो जीवन, शून्य मन न थियो औसर, न थियो धन ! भाग्यले गर्दा, नेपाली नाता मिलिन् साथ सरस्वती माता, तथापि औसर वञ्चित […]