Month: October 2013

  • प्रेस विज्ञप्ति- साहित्य परिषद् भूटान

    साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न […]

  • गजल-२६१

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला […]

  • मेरो टोपी नझिक

    चरण बजगाईं मेरिल्याण्ड, अमेरिका मैले महँगो किनेको ढाका टोपी यो मेरा संगीले बलिदान दिएको चिनो कृपया नेपाली टोपी फुकाउ नभन मेरो भाषा र संस्कृति अपरिचित नगन मेरा अग्रज नेपालित्व लिएरै […]

  • सपना बनी आयौ तिमी

    राकेश काफ्ले बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो […]

  • केही रुबाईहरु

    जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]

  • उनी र म

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु […]

  • गजल-२६०

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे […]

  • भन्नुहोस् महाशय, मेरो देश कस्तो छ?

    केसी सान्दाइ एडिलेड, अष्ट्रेलिया भन्नुहोस! महाशय!! मेरो देश कस्तो छ? पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू युध्द हारेर थाकेका सिपाही जस्तै बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला! महाशय! तपाईँ […]

  • कहिल्यै नथाक्ने घाउ

    राकेश काफ्ले वोस्टन, अमेरिका यो हिँड्ने पाउको पीडा त के पीडा हो र डाक्टर साब ? वास्तविक पीडा त छातीमा छ बढिरहेछ जसको राप दिनदिनै मेरो खुट्टाको त उपचार हुन्छ […]