Month: January 2014

  • यी हातहरू

    देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका  इतिहास लेख्ने यी हातहरू बन्दुक बोक्न पनि पछि पर्दैनन् अघि बढ्छन्, चौतर्फ फैलिन्छन् बिदाइमा हलिन्छन् यी कलात्मक हातहरू कहिले बिरत्व कमाउछन् त कहिले अन्धकारमा फस्छन हारे […]

  • ऊ बन्छ देशभक्त

    जसले देश चिन्छ, ऊ बन्छ देशभक्त अमर ती सहिदको सम्मान उसले बुझ्छ आवाजमा आवाज मिलाइ अधिकार सुनाइ एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त । एक देश, एक भाषा, एक प्रजा […]

  • माघे संक्रान्ति

    कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो पानीमा काम्दै […]

  • गजल-२६९

    छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र बियोगका गीत लेख्दै पुरानो […]

  • बाँच्नलाई

    बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ – र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था उम्रदो रहेछ बाँच्नु पर्छ मान्छेले तर […]

  • गजल-२६८

    ओहियो, अमेरिका अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको सट्टा त्यहाँ गांन्धी बापु दाहाल भए, […]

  • म यात्री

    यात्री हुँ म यात्रामा छु गन्तव्य कहाँ हो नसोध मलाई सक्छौ यदि यात्रामा निस्क मसँग। पछ्याउदै ती डोबलाई डोर्याई पुर्याउँछन् जहाँ मलाई भबितब्यको फिक्री नगरी अघि बड्दैछु मुटु भरि आँट […]