Month: January 2015

  • वियोगी पल

    सुशिल रेग्मी-एक्रोन/ अमेरिका   पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको   हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो […]

  • गाउँको अनुहार

    छेवाङ योञ्जन / दार्जीलिङ        बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]

  • भूपी, यो हल्लै हल्लाको देश

    राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]

  • भ्रम

    भक्त घिमिरे  अमेरिका यो भ्रम तिमीमा कहिल्यै नरहोस्- तिमी शैशवकालबाट बढ्दै जाँदा तिम्रो टाउकोले उचालेर आकाश अग्लो भएको होस् ! बुझ्नुपर्छ अब तिमीले; हीनताबोधको आवेगमा खुट्टा बजार्दा थिचिएर धर्तीमा खाल्टाहरु […]

  • पराधीनता र जंगली फूल

    देव लामा-अमेरिका   तिमी बगैंचामा फुलेको फूल ढुंगाको देउता चुम्न सक्छौ शिरफूल भएर फुल्न सक्छौ बिजय उत्तसवको माला बन्न सक्छौ अरु धेरै थुप्रै बन्न सक्छौ म जंगली फूल न म […]

  • हिउँदको गीत

    तारा पराजुली हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका […]

  • “यो जिन्दगी खै के जिन्दगी”

    सुशिल रेग्मी      प्रत्येक साँझ जब नजिकैको रेलरोडमा रेलको लामो साइरन बज्छ अनि मेरो पनि बैठक कोठाबाट आफ्नो कोठामा उकालो चड्ने समय हुन्छ। कोठामा प्रवेशसँगै मेरा आँखा एकाएक छिमेकिको […]

  • ग्रेट वाल

    लिला निशा  नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न […]

  • नयाँ वर्षको शुभकामना र स्वागत

    साहित्य परिषद् भूटान Ref:                                                                                 Date: 01-01-2015   अग्रेजी गणना अनुसार आएको नववर्षमा सबै हितचिन्तक र सहयोगी पक्षलाई सुभेच्छा व्यक्त गर्दै साहित्य परिषद-भूटानको तर्फबाट यहाँहरुको साहित्यिक अठोट र लगनशीलतामा हरदम […]