Month: October 2017

  • भोटाङे

    शंकर रैनपुरे युटा, अमेरिका कति टर्रो तिम्रो जिब्रो हँ? कति पिरो तिम्रा शब्दहरू! कति पोल्ने तिम्रा आवाजहरू! “भोटाङे! भोटाङे!” भनेर जति जति तिमी चिच्याएर निच्याएर मलाई भोटाङे!..भन्दछौ मभित्रका लाखौँ भोटाङेहरु […]

  • ‘हामी नेपाली होइनौं’

    ओहायो, १५ अक्टोबर “हामी नेपाली होइनौं । भूटानका नेपालीभाषी हौं । अबको हाम्रो राष्ट्रियता भनेको नागरिकताको हिसाबले तोकिन्छ । त्यसो हुँदा हाम्रो वर्तमानलाई इतिहाससित जोड्नका लागि अब उसो हामीले आफूलाई […]

  • आन्दोलन

    श्रीलाल सिवा न्यूह्यामसाएर,अमेरिका ए ! मलाई उठाई हेर नडग्मगाउने गरी सम्हाली हेर म तिम्रो आमाको मलिन मुहारलाई परिवर्तन गर्नेछु विश्वको अघि परिचित गराउनेछु भूटानी समस्या सल्टाइदिनेछु। ए सुन त यसअघि […]

  • गजल-३४६

    दुर्गा रिमाल अस्ट्रेलिया लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ जुन बेला बैँस छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ त्यही बेला सिउँदोले सिन्दूर […]

  • आफ्नै भाषा भेषको

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका हामी माया गर्छौ आफ्नै देश दासको, हामी सबै गौरव गँरु आफ्नै भाषा भेषको । सल्ला पानी झर्छ हिमालीको काखा, हामी सधैँ माया गँरु हरियाली […]

  • गजल-३४५

    ईश्वर प्रवासी युटा, अमेरिका  दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ जीएको थिएँ […]

  • “मूल्यबोध”को मूल्य नहराओस्

    प्रतिमान सिवा अमेरिका भूटानी नेपाली डायस्पोरिक साहित्याकाशको क्षेत्रमा छुट्टै विशेषता र गहनता लिएर उदाएको समसामयिक साहित्यिक पत्रिका ‘मूल्यबोध’ गुणस्तरको हिसाबले निक्कै उच्चस्थानमा र अग्रपङ्ग्तिमा उभिने कोसेढुङ्गाको रूपमा स्विकार्न योग्य कृति […]

  • छन्द अलङ्कारको सूचना

    नेपाली छन्द कविताको विश्वव्यापी प्रचार-प्रसारमा काम गरिरहेको ‘छन्द अलङ्कार’ले खुल्ला छन्द कविताप्रतियोगिताको आयोजना गर्ने भएकोछ । विश्वभरिबाट सहभागी बन्न सकिने यो प्रतियोगिताको उद्देश्य केही थान कविताहरूलाई केही थान रूपियाँको पुरस्कार दिनु […]

  • अन्जान अंग्रेजी

    देव भट्टराई हामीले अंग्रेजी भाषा पूर्णरूपमा नजाने पनि जानी-नजानी त्यसका शब्दहरु जबरजस्ती आफ्नो भाषामा मिसावट बनाएर प्रयोग गरिरहेका छौं । एकातिर अर्काको भाषाका शब्दहरु हामीले आफ्नो भाषामा मिलाएर सहज र […]

  • अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

    भक्त घिमिरे जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको छ । कसैले […]