Month: August 2021

  • साबुन

    कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।”  मैले प्रष्ट महसुस गरेँ उनको […]

  • भाषिक अस्तित्वबोध र सत्ता-राजनीति

    भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका ‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’-   आफ्नै परिवारका राणाहरुको सर्वसत्तालाई त्यागेर लोकतन्त्रको पैरवी गर्न तम्सिएका लेखक बालकृष्ण शमको यो […]

  • खोजी

    सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार घेरा थियो गेटमा पनि लक्ष्मण रेखा […]

  • दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा […]

  • कार्गो

    यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]

  • गलत – सही

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]

  • माङ्मा लुङ रिसाउँछ

    उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ […]

  • खै ! कहाँ छ देशको अस्तित्व

    इन्द्रप्रकाश खवास अमेरिका नाङ्गै भएछन् लुगा फेर्न भनी कमाउन जानेहरू, देशको अस्तित्व भुले पछि । भरी सकेछन् गाउँ सहर विदेशहरूले, देशीहरू बिदेसी भए पछि । दङ्ग परेका छन् मपाईँ म […]

  • मनको पीडा

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका मनभित्र पीडाले छटपटाई रहेर यति धेरै पिरोल्न थालेपछि हिरा पनि तुच्छ हुन्छ यहाँ ढुङ्गा हो भनी फलेपछि हिमालको के महत्त्व छ यहाँ हिउँ पग्ली बग्न […]

  • हार्दिक बधाई

    द भ्वाईस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल किरण गजमेरलाई हार्दिक बधाई !! प्रकाशन समिति  Bhutaneseliterature.com  साहित्य परिषद भूटान   किरणको यात्राबारे थप जानकारी तलका लिङ्कमा: A former refugee […]

  • सानो हाम्रो देशमा

    इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]

  • याद आयो

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]

  • नेपाली-भाषी भूटानी साहित्यिक आकाशमा अर्को कृतिः ऐनामा देश

    लीला चौलागाईं सञ्चारकर्म, भाषाकर्म गर्दागर्दै सि.एम. निरौला कथाकारका रूपमा आएका छन् । उनको कथाकृति ‘ऐनामा देश’ आएको छ । आएको छ, के भनौं, दुई महिनअघि ह्यारिसबर्ग, पेन्सलभेनिया घुम्न जाँदा कथाकार […]

  • माङ्मा लुङ रिसाउँछ

    उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन तर बिलाउनेहरू तिनै पोथ्राहरूमाथि आरोप लगाई रहेका छन् छिलिएर फुल्नु र फल दिनु कालिजहरूका हल्लालाई प्रश्रय  दिनु हो भोका पेटहरू अगाएर […]

  • रुखो सत्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]