सुमेरुका सुमेरु गर्जमान
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]
राकेश कार्की लस एन्जेलस, अमेरिका नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको […]
इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]
वडा दसैँको महान् उपलक्षमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा भूटानी आम जनसमुदायमा सुख,शान्ति तथा समृद्धको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । भूट्नीजलिटिरेचरडटकम सम्पादन समिति
सुदर्शन प्याकुरेल ओहायो, अमेरिका आज अमेरिकाभरि करिब एक लाख पचास हजारको हाराहारीमा नेपाली भाषी स्थायी रुपमा बसोबास गर्छन् भने झन्डै त्यति नै अस्थायी रुपमा बसोबास गरेको आँकडा देख्न पाइन्छ । […]
जमुना न्यौपाने क्यानाडा तिम्रो बोलिको माधुर्यतामा लठ्ठिएको यो मन थाहा छैन – लोभलाग्दो त्यो यौवनले कति मत्याउने हो मलाई ? पर्ख केही क्षण संगम भेटिनेछ पक्कै र, बग्नेछौ हामी संगसँगै […]
विश्वास लामा क्यानाडा फाटेको मनलाई जसोतसो सिएर आएको छु आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु माया तिमीले पनि मैले जस्तै गर्छौ होला त्यहि आश मनमा मैले लिएर आएको छु […]
नयन चापागाईं अमेरिका हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ दुख खोज्दै एक युवक सहर जान्छ सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ आमालाई […]
भूटानी शरणार्थी शिविरमा नब्बेका घाउहरू कविता कृति आज अक्टोबर २ तारिख लोकार्पण भएको छ । तेस्रो मुलुक पुनर्वासपछि शरणार्थी शिविरमा साहित्यिक गतिविधि न्यून बन्दै गएको अवस्थामा कवि दिल भूटानीकृत नब्बेका […]
मिति: ०९/३०/२०२१ आदरणीय भूटानी लेखक तथा स्रष्टाज्यूहरू, यहाँहरूलाई यो जानकारी गराइन्छ कि डा खगेन्द्रप्रसाद लुइँटेलज्यूले विश्वभरि रहेका स्रष्टाहरूको परिचय समावेश गर्ने उद्देश्यले एउटा वृहत् कृतिको प्रकाशन गर्न लाग्नुभएको जानकारी प्राप्त […]