Author: Editor

  • चिताको आवाज

    ए ! तँ को होस्? मर्म ! धर्म नि त ! कर्म के गरिस् त, हक्क न बक्क ! उसो भए आइज ! नथ्हू!! मेरो शरण ! न्यानु माया त, […]

  • गजल-१४

    एक आपसमा दाजुभाइ लडेर मर्न नपरोस् यसै गरी वैमनस्यताको बिउ छर्न नपरोस् बनाउनु छ हामीले समानताको समाज ठूलासंग सानाले पछि सर्न नपरोस् हिंसारहित समाज बनाउनुछ हामीले साम्प्रदायिक युद्ध हामीले गर्न […]

  • Sixth episode of our voice

    The first part of the episode contains an essay जयमाया अर्थात नेपालीहरु by Yubaraj Nayaghare and the second part contains a poem झिँगा by Mani Ram Dhimal”Dipit”. Click here to enter the main […]

  • गजल-१३

    सारङ्गीको सुरमा पनि विद्रोह सल्किँदैछ माछा बस्ने कुरमा पनि विद्रोह सल्किँदैछ पशुलाई जस्तो जनतालाई नहेप तिमी क्रान्ति गर्न खुरमा पनि विद्रोह सल्किँदैछ एउटा आवाज दबाउँदैमा किन मक्ख पर्नु तराई पहाड […]

  • त्रसित मान्छे

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल मान्छे विध्वंसको   पर्यावरण आफैं रच्दैछ विनासका बीचमा उत्क्रमणको हाँसो हासेर जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ । मान्छेले नै कोरेका भौगोलिक रेखामा अनेकन् […]

  • झिँगा

    म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]

  • निर्वाण

    फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज  स्रोतबाट आएका थियौ     आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा … यस्तै, यस्तै भोगिरहनु पर्छ समुन्द्रले बाटो […]

  • गजल-१२

    एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको त्यहीँ अगेनीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ आगनमा अन्ताक्षरी […]

  • गजल-११

    टल बाली राई अस्ट्रेलिया हावा हुण्डरीको वेगसंगै सल्किन्छौ किन? आशातीत लक्ष्यहरुमा सधैं पल्किन्छौ किन? प्रायश्चितका रेखाहरुलाई मेट्ने दौडमा जादुमय स्थिर मुस्कानमा झल्किन्छौ किन? परिवर्तित भावनामा कताकता रुमलिन समुन्द्रको छालसरि छल्किन्छौ […]

  • मैंले स्मरण गर्नु पर्ने

    टीकादत्त धिताल न्यूयोर्क, अमेरिका ल्यायौ मानस वृक्षको फल दिने शौभाग्य सारा लिई छौ प्रातस्मरणीय लौ अब भनी माता पिता सम्झिएँ | बाटाका परिपूर्णता भारिदिने द्रष्टा बिधता गुरु लाग्यो निश्चल पूर्ण […]

  • गजल-१०

    नपिउँदै पिए जस्तो मात हुनु कति मजा एकान्तमा आफैंसंग बात हुनु कति मजा रातभरि दुख्ने दिल बिहान पनि त दुख्छ बिहान कुरी पीर खिच्ने रात हुनु कति मजा सराबरी ऋतु […]

  • छोरी, अँध्यारो र घाम

    याम थुलुङ बेलडाँगी एक अँजुली घाम बटुलेर रातलाई उज्यालो पार्न मेरी सानी छोरी घामसँगै आँगनमा निस्किन्छिन् र, पूर्व फर्की दुई हात उठाएर घामलाई बटुल्न थाल्छिन्……

  • आव्हान

    परिवर्तनको ब्रह्ममुहुर्तमा; झोक्राएको मानवताको जीउँदो पुञ्ज; जुरुक्क उठेर सद्भावनाको अर्घ चढाउन छातीभरी चौतारीको चप्ल्याँटी ढुंगो जस्तो, अटल विश्वासको पशुपति अगाडि…  पश्चिमा शहरमाझ पूर्वको पैँचो सासले भौंतारिएको ब्यस्त शहरमा भौगोलिक रेखाले […]

  • मानवता: एक जीउँदो लास

    भयभित संसारको आतंक र कोलाहालमा पिल्सिएको लाचार मानवता , सेतो कफनमा जीउँदो लास सरि जलिरहेछ चिताको आगोमा । त्रसित संसारको एकान्त भवन एकाएक ढलेपछि, मानवता विस्फोटित भएर सडकमा असह्य पीडामा […]

  • हार्दिक समवेदना

    हाम्रा सहकर्मी मित्र, नियमित लेखक एवं हाम्रा बोर्ड सदस्य श्री सञ्चमान खालिङका आदरणीय पिता श्री वीरबहादुर खालिङको यही पौष २० गते तदनुसार जनवरी ४ तारिखका दिन भुटानी शरणार्थी शिविर खुदुनाबारीमा असामयिक […]

  • गजल-९

    -राजु सुब्बा एट्लान्टा, अमेरिका तिमी साथ हुँदा जस्तो यो रात छैन एकान्तमा छु तिम्रै मायाको मात छैन जूनेली रात मन्द बतास तिम्रै अभाव साद झैं स्पर्स गर्ने कोमल हात छैन […]

  • गजल-८

    सच्चा पुत्र हुँ म भनी उठ्यौ पिएर खुनलाई हारी हारी ढल्यौ अनि आँट्यौ झस्किएर रुनलाई    दोधारमा पर्यौ अनि त्यसै जालमा अल्झिन गयौ पथभ्रष्ट भस्म पार्छु भनी उठ्यौ आकाश छुनलाई    पछारिएर […]

  • समुन्द्रपारि ल्होत्छाम्पा

    म झ्यालनिर उभिएको छु सिमलको भुवा जस्तो आज पनि हिमपात भइरहेछ सडक, कार, पतझड वनको सिक्रे रुखहरु ढाकेर  धन्सिरी गडतिरमा बल्छी खेल्दा खेल्दा थाकेँ यो चैत- वैशाखे खडेरीमा पौडी खेल्न […]

  • Fifth episode of our voice

    The episode contains a story by Raju Babu Shrestha and a critical analysis by Dr. Govindaraj Bhattarai in the first two parts respectively. “Article of the Week” can be listened in the third part of the […]

  • मलाई नसोध

    शिवलाल दाहाल मलाई नसोध माटाको गुण कस्तो हुन्छ मलाई नसोध गुलाफको बोट कस्तो हुन्छ मलाई यो पनि नसोध रातो रंग कस्तो हुन्छ किनभने म त अमरवेलीको लहरा

  • ‘भूपाली’ भारतीय सुरक्षा निकायको ‘कोड वर्ड’ हो

    भक्त घिमिरे अर्थात् “वि.पि. काश्यप” भूटानी साहित्य तथा पत्रकारिता जगतमा निक्कै अग्रणी स्थानमा आउने मध्येको एक नाम हो । भूटानी साहित्यलाई विशेष भूटानीहरुले नेपाली भाषामा प्रयोग गर्ने साहित्यमा जताततै ‘भूपाली […]

  • हजुरबाको कोट……

    कोट पुरानै थियो……. एक शताब्दी पुरानो होला मेरो दिमागमा कोटको रंग नछचल्किए पनि कोटमा परेका मुजा र धुजाले म भन्न सक्छु मेरो हजुरबाको कोट पुरानै थियो । त्यो कोट ………. […]

  • गंगास्तुति

    हे गंगे ! जब स्वर्गदेखि तिमिले आएर पृथ्वी तल । सारा मानिसलाई मुक्ति दिनमा गर्दै सदा तत्पर । तिम्रो दर्शन गर्न यात्रिजनले आएर गोता लिई । फिर्दामा पनि सम्झने हरबखत् […]

  • भूटानी जनजीवन: एक परिक्रमा (भाग—३)

    – पशुपति तिम्सिना  अमेरिका रीति र रिवाज संस्कृति हाम्रो, पहिचान राम्रो छ विभिन्न जाति, विभिन्न रीत, समाजमा हाम्रो छ गर्वले भन्छौं, गर्वले मान्छौं लैजान्छौं साथैमा भूटानका हामी नेपाली भाषी, भूषा […]

  • दुस्मनको झ्यालबाट

    दुस्मनको झ्यालबाट चर्किएको मेरो घरको भित्तो सायद चिल्लो देखिँदो हो दुस्मनको झ्यालबाट। बोतलको आधा रक्सी धिपधिप गर्दै बलेको यो बत्ती यो थोरै प्रकाशको उज्यालो, यो थोरै उज्यालोमा सायद बोतल भरी-भरी […]

  • उनको याद

    आज भोलि किन किन उनको याद आउँछ अनायासै आँखा भरि आँसु त्यसै छाउँछ । किन होला उनको याद आउँछ घरीघरी उनकै तस्विर देख्छु म त मेरै वरिपरि । संसारकै सुन्दर […]