गजल-८९
सम्झनाले सताउँदा मुटु दुखेर रोएँ बद्नामी चोटले शिर झुकेर रोएँ। अतितको याद्ले दुई थोपा आँसु झर्दा एकान्तमा एक्लै एक्लै लुकेर रोएँ। लाखौं कोशिशले पनि सकिन भुल्न तिमी पागल झैँ सडकमा […]
सम्झनाले सताउँदा मुटु दुखेर रोएँ बद्नामी चोटले शिर झुकेर रोएँ। अतितको याद्ले दुई थोपा आँसु झर्दा एकान्तमा एक्लै एक्लै लुकेर रोएँ। लाखौं कोशिशले पनि सकिन भुल्न तिमी पागल झैँ सडकमा […]
१. हत्या हिंसाले पृथ्वी नर्कमा लान सक्छ हृदयको माया अन्त कतै जान सक्छ पाइला पाइलामा असुरक्षित छ जिन्दगी होसियार! मान्छेले मान्छे खान सक्छ २. खेलाउन पाए भुकुन्डो जस्तै खेलाउँछन् मान्छेहरु […]
भारत आफैंलाई दक्षिण एशियाको शतिशाली मालिक ठान्छ । आफ्नै देशलाई दक्षिण एशियाको मूल खाँबो सम्झेर बंगलादेश, भूटान तथा नेपालको आदि भागसम्म सीमा अतिक्रमण गर्छ, हरेक देशको निर्वाचन विथोलिदिन्छ । शासनको […]
मनोज बोगटी दार्जीलिङ्ग, भारत मलाई लक्ष्य गरेर पठाइने घृणा ठेला उठेको हत्केलामा राख्न सक्छु म। बतासलाई ढोका खोलेर राख्नु सक्छु यसो भनौं कि ढोकाबाहिर नै त्यसलाई उभ्याएर पीडा दिन सक्छु। […]
मञ्जु खड्का एनएच, अमेरिका कस्तो रहेछ भाग्य मेरो रात बित्यो रुँदारुँदै संसार शुन्य परी गइन् मेरो साथ हुँदाहुँदै दिउँसै रात पर्यो आज साथमा छैन मेरो जीवन अन्तिम सास फेरिन् उनले […]
वैदिक अत्री दमक कुनै एक प्रहर, एक साँझ म अँधेरीलाई विजय गर्न आधा बैंस ढलिसकेको आस्थाको एउटै टुकी समाएर प्रकाश मेरो सामु ल्याउने कोशिश गरें हल्लिएर एकाएक ऐंजेरु, अग्निपिण्डजस्तै आकृति […]
जीवनको यो घडीमा मायाप्रीती लाऊँ प्रिये बाचा बन्धन गर्नलाई मन्दिरमा जाऊँ प्रिये। तिमीलाई सम्झँदामा मेरा सारा दु;ख हट्छन सधैं सुख चाहन्छु म मेरो घर आऊँ प्रिये। तिम्रा लागि जे जे […]
एक चोटी भए पनि यस्तो दशैं आवस् सुख-शान्ति भन्दा पनि सदबुद्धि ल्यावस् सुख-शान्ति-समृद्धि होस् सजिलो छ भन्न बाली नलाई समयमा कहाँ फल्छ अन्न? भातृत्त्वको खेत-बारीमा प्रेम बीउ छर लिन सबै […]
हे नेपालि समाजका सुजन हो मातापिता मित्रको हो भाग्यैले त अमेरिकाबिचमहाँ हाम्रो जसै भेट भो । उस्तैमा मछु हिन्दु धर्म गरने भूटानको पुत्र हुँ ब्रह्माविष्णु शिवादि देव पुजने भाषी म […]
फूलहरु खूस्बू फैलाएर प्रभातकालीन उषा अंगाली तिम्रो प्रतिक्षामा दियो कलस प्रतिस्थापन गरी पर्खी रहेकाहोलन् तिमि जाऊ नानू म मलामीबिनाको जिउँदो लाशसरि छु यहाँ आजकल बिडम्बना छल्किएर पोखिँदैछ अनकञ्टार विचारको जंगलमा […]
उषा गिरी चारपाने झापा जीवन सङ्ग जुझ्दै हारहरुलाई स्विकार्दै दृढ अठोट मनभरि पाल्दै बिचलित नभैकन चुला र चौकामा ढिकी र जाँतोमा विवशतामा रमाइरहेकी प्रफुल्ल मेरी आमा तिमीले आफ्नो पीडाको क्षणलाई […]
The Magic of Gross National Happiness, a book authored by Doris Lee McCoy, has been published in Bhutan. The American authoress is a psychologist, speaker, interviewer, professor, consultant and TV […]
सुरेन घिमिरे एडिलेड-अस्ट्रेलिया आफ्नो भन्नु हराएको देशमात्र छ | खानलाई आफूसँग भोकमात्र छ | हिड्नलाई, अनगन्ती बाधाको जञ्जीरमा थकित पाइला फँसेका छन् | बिगतदेखि आगतसम्म भत्किँदा भत्किँदा, अतीतदेखि वर्तमानसम्म हराउँदा- […]
नजिकियो चहाड भित्रियो दशैं खुसी र उमंगहरु छैनन् मसँग, विदेशी स्याउभन्दा स्वदेशी नासपाती स्वादिलो हुन्छ भन्ने भनाइ सार्थक भयो ममा । सुख, चैन र ऐश्वर्य भए पनि आज मेरो नेपाली […]
देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]
आयो तिजै सबतिरै दुनियाँ हँसाई पानी झरी छ अनियो हरियाली छाई साथै छ रक्त फरिया गहना सजेको गुन्जाय मानछ सबै सुखमा रमेको ।। ०१ ।। सालै भरी घरघरै पसिना बगाई […]
हाम्रो साहित्यले नवीन बाटो पहिल्याओस् ‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । आजकल नेपाली साहित्यको स्तर विश्वसाहित्यको हाराहारीमा पुगिसकेको दाबी पनि गरिँदैछ तर, केही विकसित देशहरूको […]
दागाने काइँलो राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरि एक करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा दुई करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको […]
तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ? कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ? नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा सबै कुरा झूटो सम्झी मेटी आयौ की ? लेख्न […]
रमेशमोहन अधिकारी विषयवस्तु सीताहरू मूलतः यौनवादी कथोपन्यास हो । हाम्रो समाजको यथार्थता व्यक्त यस कृतिमा यौन शिष्ट अशिष्ट दुवै रूपमा देखा परेको छ । यसका कतिपय कथामा शिष्टताको पर्दा अलि […]
तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें तिमीलाई मन पराएँ अनि फेसबुक खोलें । वालमार्टमा तिमीसँग जम्का भेट हुँदा कुरा गर्न डराएँ अनि फेसबुक खोलें । क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा […]
विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो बाढी आयो शासनको घरबारी धन ढल्यो आन्दोलन बिकराल सामन्तीको मैदानमा स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो […]
१३ सेप्टेम्बर २०१० श्रीमान् अध्यक्षज्यू, नेपाली साहित्य परिषद्, भूटान विषय: परिषद्को पुनर्संरचना गर्ने सम्बन्धि प्रस्तावना | महोदय, नेपाली भाषा र साहित्यको विकासमा नेपाली साहित्य परिषद् भूटानले पुर्याएको योगदानका सन्दर्भमा कुरा […]
शिवलाल दाहाल बिर्तामोड तिमी शिखरको फूल घाम पनि तिम्रै भागमा छ जून पनि तिम्रै भागमा छ त्यही भएर तिमीसँग सौन्दर्य पनि छ अग्लो हुनुको गौरव तिमी शिखरको फूल तिम्रो सामु […]
सिरानी भिज्यो नरोउ अब तिमी बिछोडलाई अंगाली फर्की आउँला त्यो आउँदो साल मिठो माया मिलन फेरि संगाली सिरानी भिज्यो … … … सागर वारी तिमीलाई छाडी जाँदै छु दूर दूर […]
कति मीठो यो प्रेमको सुवाश ! कति रमाइला ती क्यानभासभित्र कोरिएका प्रितका कविताहरु ! अति नै हृदयस्पर्शी छन् तिमीले गरेका मायालु कुराहरु साह्रै गहकिलो छ त्यो, तिमीले कोरेको प्रेमको हरफ […]
तिम्रले मलाई बोलाएर घात गर्यौ अँधेरी त्यो सुनसानमा बात गर्यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्यौ टोलाएर यता–उता सबतिर बनाई राता आँखा मात गर्यौ स्वार्थी कस्तो […]
मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]
The collective efforts of people bring forth an idea at times, the idea when churned brings about a pathway to lead a mission. Same chain has brought us to this […]
Craig M. Workman Martin swept the front stoop of Burke Brothers Tobacco each morning, hoping his son would come out of the back room and give him a hand rolling […]