Author: Editor

  • मैले नेपाल देखें

    छवि ढकाल क्यानाडा हुस्सु र कुहिरोमा निसासिएको अनि बम र बारुदको धुँवाको कालो मोसो दलेर रोइरहेको मैले नेपाल देखें औंसीको कालो रातमा रुखो रोदन र क्रन्दन संगै चिच्याइ चिच्याइ रोइरहेको […]

  • Editorial

    Without being affected by our several trials to repatriate, we had to languish in the refugee camps for almost a couple of decades. It’s our compulsion to opt for the […]

  • गजल-१८

    खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]

  • वेश्यासँग बिताएको एक साँझ

    प्रकाश आङ्देम्बे दमक, झापा होटल प्याराडाइजको रूम नं. १५ मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई […]

  • My Nymphet

    Khem Regmi/Atlanta, Georgia Amid all the frustration and confusions She came placidly in my life, Wiped brimful of tears from my eyes And gave me an incessant and fervent love. […]

  • अमेरिका कस्तो छ?

    जितेन सुब्बा ‘मुस्कान’ बेलडाँगी चर्खासँगै निदाउँछन् छाप्राहरु चर्खासँगै विश्राम गर्छन् छाप्राहरु अभाव र अन्यायको धारमा मलम लगाउँदै हेर्दछन् घाउका पाप्राहरु खुकुरीले गर्दन गिँडेको चक्कुले छाती छेडेको खटनको खुराकहरु घोटेको भोक […]

  • एक अमूर्त वेदना

    आइ.पी.अधिकारी काठमाडौँ दैव बेइमानी छन् । भगवानको नियम विभेदकारी छ । त्यसैले त मानिसमा विभिन्नता ल्याइदिएका छन् तिनले । तिनको सृष्टिमा समानताको विजले जरा गाड्न पाउँदैन । समानताको अभावमा विभेदले […]

  • सम्पादकीय

    आदरणीय पाठकवृन्द छोटो समयमा नै यो साइटबाट प्रकाशित हुने ई—पत्रिकालाई सफलताको बिन्दुमा पु-याउन सहयोग गरिदिनु भएकामा हामी सम्पादक समूह हार्दिक कृतज्ञता प्रकट गर्दछौं । भाषा र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ […]

  • गीत

    स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]

  • स्वयम्

    टल बाली राई तस्मानिया, अस्ट्रेलिया धर्तीलाई प्रथमपटक दर्शन गरेपछि हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो मिलिरहेको छ आजकाल- आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद, यहीमा म […]

  • हामी हार्मोनियम र त्यसका रिडहरु

    सबिन शर्मा अमेरिका कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड […]

  • गजल-१७

    अन्यत्र माया जोडेपछि पिएँ पवित्र नाता तोडेपछि पिएँ ।। मलाई सधैँ साथ दिन्छु भन्दै, अर्कैको घुम्टो ओडेपछि पिएँ ।। माया गरेर दिएको त्यो मेरो, मायाको चिनो फोडेपछि पिएँ ।। आजन्म […]

  • Editorial

    Dear readers and visitors Genial appreciation for all the approaches for your regular conveyance of your propositions, commentaries and after all your valuable expositions. It is the need and demand […]

  • गजल-१६

    राजु सुब्बा एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको […]

  • बादलका टुक्राहरू…

    समुद्र सतहदेखि अलि–अलि गरी हावासंगै… अल्लरेपन घुमाउँदै माथि–माथि जान्छन् अग्लिएको भानसंगै एक्लै, आफै रमाएर तल हेरी जमिनलाई सलाम गर्छन्…….. पानीको कण न हो

  • समय र मान्छेहरू

    समयको गतिशीलता । मान्छेहरूको दौडधूप । प्रतिस्पर्धै प्रतिस्पर्धा । अहो! समय र मान्छे, कति व्यस्त भएका होलान् । समय र मान्छेमा के भिन्नता छ भन्नु जस्तो ? धर्तीलाई जति हतार […]

  • म र मेरो जीवन

    नारायण भट्टराई एडिलेड, अस्ट्रेलिया  घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ […]

  • गजल-१५

    हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो आमा सँगै छोरी पनि लुटिएको याद आयो साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो सिकार बनी टुक्रिएका देव लक्ष्मी […]

  • चिताको आवाज

    ए ! तँ को होस्? मर्म ! धर्म नि त ! कर्म के गरिस् त, हक्क न बक्क ! उसो भए आइज ! नथ्हू!! मेरो शरण ! न्यानु माया त, […]

  • गजल-१४

    एक आपसमा दाजुभाइ लडेर मर्न नपरोस् यसै गरी वैमनस्यताको बिउ छर्न नपरोस् बनाउनु छ हामीले समानताको समाज ठूलासंग सानाले पछि सर्न नपरोस् हिंसारहित समाज बनाउनुछ हामीले साम्प्रदायिक युद्ध हामीले गर्न […]

  • Sixth episode of our voice

    The first part of the episode contains an essay जयमाया अर्थात नेपालीहरु by Yubaraj Nayaghare and the second part contains a poem झिँगा by Mani Ram Dhimal”Dipit”. Click here to enter the main […]

  • गजल-१३

    सारङ्गीको सुरमा पनि विद्रोह सल्किँदैछ माछा बस्ने कुरमा पनि विद्रोह सल्किँदैछ पशुलाई जस्तो जनतालाई नहेप तिमी क्रान्ति गर्न खुरमा पनि विद्रोह सल्किँदैछ एउटा आवाज दबाउँदैमा किन मक्ख पर्नु तराई पहाड […]

  • त्रसित मान्छे

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल मान्छे विध्वंसको   पर्यावरण आफैं रच्दैछ विनासका बीचमा उत्क्रमणको हाँसो हासेर जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ । मान्छेले नै कोरेका भौगोलिक रेखामा अनेकन् […]

  • झिँगा

    म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]

  • निर्वाण

    फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज  स्रोतबाट आएका थियौ     आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा … यस्तै, यस्तै भोगिरहनु पर्छ समुन्द्रले बाटो […]

  • गजल-१२

    एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको त्यहीँ अगेनीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ आगनमा अन्ताक्षरी […]