Partiman Siwa

Partiman Siwa, born in Chirang Bhutan in 1972 and lived his early days at Daifam Bhutan, is one of the first to appear and pass SLC (School Leaving Certificate- a secondary level school education) examination in the early 90s in Bhutanese Refugee Education history. Since then, after receiving proper literary nourishment and education from the then ‘Nepali Bhaasaa Parishad-Bhutan’ (which was subsequently reformed in 2011 to Literature Council of Bhutan), has developed a strong lineage towards Bhutanese Nepali literature.


From those early days, he has committed himself in writing poetry and other literary works contributing to Bhutanese Nepali literary field. His first published book “dobharu” (Nepali: डोबहरू) in 2001 established him as a dynamic poet. After completing his higher secondary education from Biratnagar, he earned a BS in Biology (Zoology) from Bhadrapur, Nepal.


Presently, resettled in Ohio, America, he is still giving continuity in his literary works with a stronger presence. He believes in preserving the mother tongue “Nepali” and its literature and handing it to our coming generations and so on.

  • हृदयका द्विविधाहरू

    अनुवादक :प्रतिमान सिवा  हरेक रात म त्यही हरियो चउरीमा फर्कन्छु सुगन्धले प्रदिप्त वृक्षहरूमा, हात फैलाएका विलोहरुमा म गन्ती गर्छु, माथि आकाशमा, वसन्तमा आउँदै गरेका सारसहरू र मेरो मस्तिष्कमा, म फन्का […]

  • तलवार जस्तै शब्दहरू (Words like sword)

    प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) हामी शब्दहरूद्वारा सुन्दरताको सृजना गर्छौँ समयले तिनीहरूलाई दूषित तुल्याउँदैन, अनन्तताले तिनीहरूको धारलाई मुठार्ने छैन तिनीहरूको सन्देश अन्धकारमा मशाल झैँ […]

  • मदिराको प्यालाभित्र (IN A GLASS OF WINE)

    प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता :- (कवियत्री : Bozena Helena Mazur-Nowak) म सोच्दै छु प्रवेशद्वार र बहिर्गमन द्वारको बीचमा व्यर्थै खोजिरहेछु तिमीलाई तिमी हराएका छौ केवल हाम्रो तस्बिरमात्र यो […]

  • गुँड (The Nest)

    प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) जीवन्त थियो कुनै बेला त्यो गुँड कलिला चल्लाहरूको आवाजले मुलायम अनि गहिरो पक्षी-दूधको सुगन्धले आज अत्यन्तै रित्तो छ चल्लाहरू […]

  • केही थान छोटा कविताहरू

    प्रतिमान सिवा ओहायो, अमेरिका १. मखुण्डो मैले मेरा घरमा मेरा कोठाको भित्तामा धेरै थरिका मखुण्डाहरु झुण्ड्याई राखेको छु । विभिन्न मुद्राका, विभिन्न चेतनाका, विभिन्न अभिव्यक्तिका र विभिन्न आकृतिका । समयानुसार, […]

  • बली चढेको एउटा अबोध गुलाफ

    प्रतिमान सिवा ओहायो, अमेरिका सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर उसको हृदयमा थुनिएको […]

  • कृति परिचय १०: सम्झनामा देश (कविता र गजलहरुको) सङ्ग्रह

    कृति: सम्झनामा देश (कविता र गजल) कृतिकार: खगेन्द्र भण्डारी ‘जन्तरे’ प्रकाशक: साहित्य परिषद भूटान संस्करण: वि०स० २०७५ जेठ, पहिलो सम्झनामा देश’ कृति युवा कवि खगेन्द्र भण्डारी ‘जन्तरे’को पहिलो कृति हो […]

  • कुखुराहरुको पाँचसुत्रीय माग

    प्रतिमान सिवा ओहायो, अमेरिका आज फेरि एलेक्स बाबाको सेलफोन लिएर डाइनिङ्ग टेबलमुनि पस्यो, ….. सुटुक्क । कसैले देखे फोन खोसी हाल्छन् । युट्युबमा पिङफोङ्गको (ping fong) कार्टुन “बेबी सार्क” (baby […]

  • बाध्यता

    प्रतिमान सिवा ओहायो, अमेरिका एलेक्स तीन वर्ष पुगी सकेता पनि रेस्टरूम प्रयोग गर्न भने अझै अभ्यस्त भइसकेको छैन । त्यसैले अघिदेखि उसलाई डायपरमा केही असहज भएको महसुस हुन्छ । तथापि […]

  • छाप्रो न० ५५ : भूटानी शरणार्थी जीवनको एउटा जिउँदो दस्ताबेज

    प्रतिमान सिवा ओहायो, अमेरिका १) पृष्ठभूमि: मञ्जरी पब्लिकेशन, काठमाणौंबाट सन २०१८ मा प्रकाशित ‘छाप्रो न० ५५’ भूटानी शरणार्थीको जीवन भोगाई र त्यसभित्र रहिआएका तिता मीठा अनुभवहरूलाई समेटेर रमेश दियालीद्वारा लेखिएको […]

  • आकाशवाणी

    प्रतिमान सिवा ओहायो, अमेरिका न्याउल जब विरहको गीत गाउँछे दिन, रातलाई लाखेट्न छोडेर चुपचाप रोइरहन्छ । आकाश र धरती मुखा-मुख गरी टोलाउन थाल्छन् । मृत्यु- भयवह गड्गडाहट लगाउँछ । चिता- […]

  • फूल र पुतलीहरु

    प्रतिमान सिवा ओहायो, अमेरिका कविताले फूलका थुँगामाथि सल्बलाइरहेका उनका कलिला दुवै हातहरू टक्क उचालिन् अनि छेवैको कौसीमा बसेर उनको बालकृडा हेर्दै गरेका एक जोडी मायालु नयनतिर हेर्दै भनिन्, “कसले भन्यो […]

  • केही मुक्तकहरू

    प्रतिमान सिवा ओहायो, अमेरिका (१) एक   थरी    ब्वाँसाहरूको   हुलमा, फक्रँदा  फक्रँदै   चुँडिएको   फूलमा, एक  चोक्टा  मेरै  कलेजो   टाँसिएर गयो उतै कतै, त्यही धोतीको तुलमा […]

  • मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल

    प्रतिमान सिवा ओहायो, अमेरिका अक्सर, मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल। सतही भावनामा हेलिएर प्राप्ति र सफलताको आकांक्षाहरूमा जेलिएर कतै तिलस्मी कतै तरलतरल लाग्ने अप्टिकल डिस्टोर्सनका सिकार बनेका, बहकिने इलुसिभ वक्ररेखाहरु भ्यानगग, […]

  • प्रकृति

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सारै सुन्दर छ यो प्रकृति, झनै राम्रो यो विशाल सृष्टि । हेर  त  हेर  सारा  पृथ्वीमा, रमेकाछन् आफ्नै स्थितिमा । राता   पहेँला  चरी,  […]

  • प्राप्ति मात्र प्रेम होइन

    प्रतिमान सिवा ओहायो, अमेरिका रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो […]

  • अव्यक्त !

    प्रतिमान सिवा ओहायो, अमेरिका सल्किएको आगोमा हुर्हुरी दन्केको ज्वाला वेदनाका शूल बनेर छातीभित्र अटस् मटस् गुम्सिएका ती तिम्रा असीमित प्रेमाभावहरू वर्जित भएर परेलीको डिलबाट छहरा खस्दा पनि म सधैँ अनभिज्ञ […]

  • नातिनीको चिठी

    प्रतिमान सिवा ओहायो, अमेरिका रिया आज निक्कै दुखी देखिन्थिन् । सधैँ पूर्णिमाको चन्द्रमा झैँ उज्यालो मुहार बनाएर मीठो मुस्कान छर्दै सबै सङ्ग हाई-हेल्लो गर्दै हिँड्ने नानी आज निन्याउरो अनुहार लगाएर […]

  • रेजिनाले ‘क’ लेखिन् ।

    प्रतिमान सिवा ओहायो, अमेरिका   स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]

  • हेर नानु, हेर !

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) हेर नानु, हेर ! आकाशमा कति राम्रो जुनटिकी फुलेको, पृथ्वीमा त्यस्तै राम्रो चाँप-चमेली झुलेको, तिमीपनि पढी-लेखी ढकमक्क फुलिदेउन, उपहार म तिमीलाई ताराहरू उनेर दिउँला, […]

  • आदिकवि भानुभक्त र उनका केही विवादित पक्षहरू

      प्रतिमान सिव ओहायो, अमेरिका     आदिकवि  भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल […]

  • सानी र ठुली

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सानी भन्छिन् खाऊँ खाऊँ बर्गर  अनि  पिज्जा खाऊँ । ममी भन्छिन् धेरै नकराऊ दाल र भात घरमै खाऊ। ठुली  भन्छिन्  बाबा  जाऊँ पार्क र  […]

  • म अब लाचार नारी होइन !

    प्रतिमान सिवा ओहायो, अमेरिका   हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने बेइमानी धारणा पालेर बाँचेका ए ! भद्र समाजका अभद्र पुरुषहरू हो ! तिम्रा चरम वासना र क्रुरताको तीक्ष्ण अग्निशिखाहरूले […]

  • जलको एक थोपा

    प्रतिमान सिवा ओहायो अमेरिका आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि […]

  • ए चरी !

    प्रतिमान सिवा ओहायो, अमेरिका ए चरी ! तिमी कस्ती मोरी ! बिहानको स्निग्ध शुन्यतामा शैशव सुर्यको वैंसालु किरणहरु तिम्रो चिरबिरको सङ्गित बोकेर बिस्तरामा लम्पसार मेरो आङ भरि पोखिंदा झस्किएर बिउँझे […]

  • धर्मेन्द्र तिम्सिना र उनका एक अञ्जुली सपनाहरु

    प्रतिमान सिवा ओहायो, अमेरिका कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ नयाँ पुस्ताका बहुबिधामा कलम चलाउने एक कुशल शब्दशिल्पिकार हुन जसलाई डायस्पोराका साहित्यिक पारखीहरूका हारमा फालिम लगाउन सकिन्छ । कविता, कथा, रुबाइ र […]

  • परिदृश्य

    प्रतिमान सिवा ओहायो, अमेरिका चौतारीको सहारा लागेर एउटा युग उभिएको छ त्यो बुढो रुख, बाटा भरी ओहोर-दोहोर गरी रहने ती पात्तिएका सान्नानीहरुको चर्तिकलामा बेमौसमी छहारी दिइरहन्छ मर्दा-मर्दैको घाइते जीवन बोकेर […]

  • “मूल्यबोध”को मूल्य नहराओस्

    प्रतिमान सिवा अमेरिका भूटानी नेपाली डायस्पोरिक साहित्याकाशको क्षेत्रमा छुट्टै विशेषता र गहनता लिएर उदाएको समसामयिक साहित्यिक पत्रिका ‘मूल्यबोध’ गुणस्तरको हिसाबले निक्कै उच्चस्थानमा र अग्रपङ्ग्तिमा उभिने कोसेढुङ्गाको रूपमा स्विकार्न योग्य कृति […]

  • यदि

    प्रतिमान सिवा ओहायो, अमेरिका यदि, म राजा पुनियानी हुनु हो भने, मेरा सारा ‘एकदिने’कविताहरू, झुल्के घामको किरणसङ्गै टाँसेर, ईण्द्रेणीँको पुछरमा गाँसेर, चँङ्गा जस्तै आकाश भरी उडाई दिन्थेँ । यदि, म […]