Partiman Siwa

Partiman Siwa, born in Chirang Bhutan in 1972 and lived his early days at Daifam Bhutan, is one of the first to appear and pass SLC (School Leaving Certificate- a secondary level school education) examination in the early 90s in Bhutanese Refugee Education history. Since then, after receiving proper literary nourishment and education from the then ‘Nepali Bhaasaa Parishad-Bhutan’ (which was subsequently reformed in 2011 to Literature Council of Bhutan), has developed a strong lineage towards Bhutanese Nepali literature.


From those early days, he has committed himself in writing poetry and other literary works contributing to Bhutanese Nepali literary field. His first published book “dobharu” (Nepali: डोबहरू) in 2001 established him as a dynamic poet. After completing his higher secondary education from Biratnagar, he earned a BS in Biology (Zoology) from Bhadrapur, Nepal.


Presently, resettled in Ohio, America, he is still giving continuity in his literary works with a stronger presence. He believes in preserving the mother tongue “Nepali” and its literature and handing it to our coming generations and so on.

  • मिन्स्ट्रेल म्यान (अनुदित कविता)

    ल्याङ्ग्स्टन ह्युज्स* अनुवाद: प्रतिमान सिवा मेरो मुहार हाँसोले भरिएको छ भन्दैमा, र मेरो कण्ठ गीतले भरिएको छ भन्दैमा तिमीले सोचेनौं कि म पनि दुखी हुन्छु यती देरै पिँडाहरु यती लामो […]

  • नवल खतिवडा र उनको चित्रकारिता

    प्रतिमान सिवा ओहायो, अमेरिका जीवनका विभिन्न परिवेश र परिस्थितिमा उत्पन्न भएका अनुभूति र विमतीहरुले मानिसको चिन्तन शक्तिमा प्रत्यक्ष असर पार्दछ । राजनैतिक चलखेल्, धार्मिक आस्था र आर्थिक धरातलले कुनै एक […]

  • संस्मरण

    प्रतिमान सिव ओहायो, अमेरिका कुरो सन १९८४-८५ तीरको हुनुपर्छ । म सानै भएको करण तिथि-मितिको ठेगान भएन । त्यसताका दैफाममा एक मात्र सरकारी विद्यालय थियो, दैफाम प्राइमरी स्कूल (प्राथमिक विद्यालय), […]

  • म शरणार्थीले “शरणार्थी” पढ्दाको बिचार

    प्रतिमान सिवा  ओहायो, अमेरिका २०५६ सालमा प्रकाशित कृष्ण धराबासीको उपन्यास “शरणार्थी ” सायद मेरै जीवन कहाँनिले भरिएको उपन्यास होला भन्ठानी मैँले त्यसलाई कहिल्यै पढ्ने जमर्को सम्म गरिन त्यस बेला । […]

  • शोक !!

    प्रतिमान सिवा ओहायो, अमेरिका हे प्रिय !! आऊ आज, यो सुन्सान साँझमा, यो सन्नाटामा, यो एकान्तमा, तिमी र म एक्दम सन्तप्त भएर, विक्षिप्त भएर, वेदनाका प्रलय बगाएर, हिक्का-हिक्कामा बिलौना गाएर, […]

  • जयमाया

    प्रतिमान सिवा अमेरिका मुट्ठीभरि माटोको सुगन्ध, अनि, हृदयभरी देशप्रेमको छहरा बोकी, स्वतन्त्र आकाशको पतङ्गा खोज्दै, विश्व-भुगोलभरि नचिनिएकी जयमाया, कहाँको माटोमा मेरो मातृभूमि रमाउँछ भन्दै बर्मादेखि लिखापानी हुँदै, गोर्खादेखी सिब्सू-साम्ची र […]

  • अझै म उठ्छु !

    माया आन्जेलेउ  तिमीले मलाई इतिहासमा होच्याएर लेख्न सक्छौ ती तिम्रा तिता, मोडिएका झुठहरुले तिमीले मलाई माटोमा दबाउँन सक्छौ तर अझै पनि, धुलोझैं, म उठ्नेछु । के तिमीलाई मेरो सुन्दरताले दुखी […]

  • झन्जट् !!!

    प्रतिमान सिवा ओहाइयो, अमेरिका महङ्गी कति बडाउँछौ तिमी, यहाँ खल्ती चुहिएको बेला । सान कति लडाउँछौ तिमी, यहाँ इमान नुहिएको बेला । चुचुरा कति छुन्छौ तिमी, यहाँ सपना तुहिएको बेला […]

  • एउटा मुख्तियार चाहियो

    प्रतिमान सिवा ओहाइयो, अमेरिका जब, पेमाडाँडाको मूलबाटो हुँदै आफ्नै मौनतामा मस्त, सुस्ताइरहेको गाउँलाई “भो……ली भे………टा* ….. है…. !!” भन्दै चर्को स्वरमा उर्दी लगाउँदै सारा गाउँलाई बिउझाउँथे मुख्तियार-सिरुपाली बाबै, तब, सिङ्गो […]

  • प्रेम

    प्रतिमान सिवा अमेरिका फोस्रा सपनाहरुका तिता आभाषहरु अनि खस्रा अतितहरुका मीठा यादहरु सम्झदै पुच्की आमैले …. खुट्टाका बुडी औँठाहरु छ्याप्पै  भिजाएकी थिन, शुन्य ती आँखाहरुबाट उम्केका अनमोल मोतिका दानाहरुले । “यो […]

  • उनी मान्छे .. !!!

    प्रतिमान सिवा ओहाइयो, अमेरिका सानो, सुन्दर, असल, सङ्ग्लो, बाटुलो, अनि अति राम्रो एक हृदय उसले बोकेको छ । अटल, असल, अति गहिरो, अति प्रगाढ विस्वास त्यो हृदयभित्र उसले बोकेको छ […]

  • नेपाली

    प्रतिमान सिवा ओहाइयो, अमेरिका कसैले झोसिदिँदा सल्किहाल्ने, कसैले हल्लाइदिँदा छल्किहाल्ने, कसैले ठोकिदिँदा बजिहाल्ने, के खैँजडी हौँ हामी नेपाली ? ? एकले अर्कोसँग भेट्नै नहुने, एकले अर्कोलाई देख्नै नहुने, कसैले कुरा […]

  • अनुरोध

    प्रतिमान सिवा ओहाइयो, अमेरिका  कुरो पुरानै हो, बाबैले गीत त गाए “वनको काँडालाई तिखार्नु पर्दैन,” भनी तर बाबु, तिमी नेपाली नै भए पनि तिमीलाई काँटी-छाँटी, ताछी-तुछी नेपालीपनको आकारमा तिखार्नै पर्ने […]

  • मेरो पन्चाङ्गमा

    प्रतिमान सिवा ओहाइयो, अमेरिका  हो………. तिमी पत्याउँदिनौ होली, मैले साँच्चै भनेको हुँ, तिमीले मलाई काले भने पनि गोरे भने पनि, म ‘म’ नै हुँ, किन भने, मेरो पन्चाङ्गमा कुनै जातीय […]