Yati Raj Ajnabee

Also called by Yati Raj Nyaupane, Yati Raj Ajnabee is an enthusiast of letters who had to leave his parents, siblings and his homeland in the first year of his teens in 1992. He, who was born in Surey, a village in Southern Bhutan, has been living in Australia since September 2008. The chap is convinced that the language and literature of a community reflect how far it has reached in the road to civilization. According to his inner man, underlining promotion and preservation of culture, language and literature in a foreign country when an exodus leaves its indigenous locale for keeps, is so tough and testing that it turns out to be a knack if one does well in doing so. He can be contacted at yrajanabee@gmail.com.

  • लघु दृष्टि

    यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]

  • कार्गो

    यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]

  • के सोच्दै होला?  

    यतिराज अजनवी अष्ट्रेलिया कसले भन्छ र सोध्नु? बस् एक्लै सोच्छु र सोध्छु आफैँलाई— हरियो मैदानमा चरिरहेको आफूभन्दा हजारौं गुना ठूलो हात्तीको डँडाल्नोमा बसेको चराले के सोच्दै होला?    कुनै निर्जन जङ्गलको […]

  • बाटो हराएको मान्छे  

    यतिराज अजनवी अष्ट्रेलिया सायद भुल्यौ होला तिमीले त्यो बेला जब माटो थिएन हामीसँग  म कागजमा कलमले माटोको गमला बनाउथें त्यसमा बिरुवा रोप्थें र फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब अनि निस्कन्थ्यो […]

  • समुदाय अर्थात् मागी मागीखाने भाँडो

     यतिराज अजनवी अष्ट्रेलिया कुनै बेला म बन्द थिएँ तिमीले मलाई अहिले नाउँनाउँमा खोल्यौ ठाउँठाउँमा खोल्यौ धेरै कुठाउँमा खोल्यौ खोलिनु भनेको सकिनु हो जस्तो कि बोराको मुख खोलिएपछि चामल सकिन्छ बट्टा […]

  • व्यवहारले चल्ने व्यापार

    यतिराज अजनबी  एड्डिलेड, अस्ट्रेलीया  तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]

  • बाँचौं  

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  मुकुटभित्र लुकेको शक्तिले फुलेको र बाक्लिएको टाउको हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ उसलाई थाह छ हावा आँधी बन्न सक्छ त्यसका औँलाले उसको श्रीपेच उठाउन सक्छ छातीमा […]

  • जोर्ज फ्लोइडको हत्यामा यौटा शोकगीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]

  • घर

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया चारो चाहार्न चारतिर उड्ने चराले अरुणोदयमै छोडेको शिशिरको रित्तो र सुनसान रूख झैँ थियो घर हिजोसम्म अहिले घर भएको छ प्रार्थनागृह, सम्मेलनगृह, आश्रयस्थल चलचित्र-भवन, मन्दिर, विश्रामालय […]

  • अमेरिकन राष्ट्रपतिलाई यौटा एसियनको चिठ्ठी

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  प्रिय राष्ट्रपति ! मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो यद्यपि आजीवन बेघर […]

  • स्वदेश

    यतिराज अजनबी एड्अलेड, ष्ट्रालिया अहिले विदेशमा छु यहाँ दुःखैदुःख छ तै पनि यो दूर देशमा रमाए झैँ गर्दै छु केही कमाउँदै छु केही गुमाउँदै छु यो जिन्दगीको बाँसुरी बजाउँदै छु […]

  • बाको बखान 

    यतिराज अजनबी एड्हालेड, अष्ट्रालिया   बाका सदीमा एकै घरका चार जना दिन बिराएर बित्दा त्यो घरका बाँचेकाहरूलाई पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा पलाएको हरियो बन्सो देखाएर सम्झाएका थिए रे […]

  • फेसन

    यतिराज अजनबी एड्एलेड, अष्ट्रालिया एक समय टाइट एक समय लुज एक समय ब्यागी एक समय चुज त एक समय प्यान्टमा प्याराललको पाली आयो कुनै बेला पुच्छर राख्ने कुनै बेला बटुको […]

  • समयको अवसान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया वृद्ध र रुग्ण महाकल्पको अवसान भएको छ एकोहोरो शङ्ख बजेको छ शवयात्रामा हिँडेका मान्छेको मन अशान्त भए नि वातावरणमा अलौकिक शान्ति छाएको छ श्मशानकर्ममा चिताबाट निस्किएको […]

  • वर्तमान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आफ्नै आँगनमा लक्षणरेखा कोरिएको तपाइँ-हामी विरुद्ध निषेधाज्ञा जारी गरिएको सरीसृप होइन मान्छे शीतनिन्द्रामा गएको चक्रीय ग्रीष्मकाल भए नि सक्रीय शीतकाल हो वर्तमान मनुष्यका आपसी वैमनस्य विलुप्त […]

  • त्रासदीको सन्त्रासले ल्याएको समानता

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया दुर्भिक्ष र कुपोषणको प्रकोपले सदियौँदेखि सिकिस्त अफ्रिका एक्लै लडिरहेछ प्राणको भिख मागिरहेछ भोकमरीको भाइरसले त पक्षपात गर्छ पस्छ र बस्छ गरिबको खाली पेटमा खालि कोरोना भाइरसले […]

  • सिकारी

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  सिकार गर्नेहरू शिखर पुग्दैनन् उनीहरू झाडीमै रमाउँछन् त्यहीं सधैं लुकिरहन्छन् शिखर चढ्नु भनेको देखिनु हो देखिनु भनेको उनीहरूको सिकार उम्किनु हो कविता सुन्न यहाँ थिच्नुहोला 

  • आगोसँगको मुठभेड

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आगैआगो छ अहिले अष्ट्रालियाको धरामा कतै टहरामा कतै पहरामा छैन पानी कतै पनि कुनै छहरामा हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा सुन आगो सम्बोधन गर्दैछु तँलाई […]

  • राष्ट्रिय दिवस !

    राष्ट्रिय दिवस ! म त्यो आतेस लाग्दो अतीत बिर्सन सक्दिनँ बिर्सेको जस्तो गर्न पनि सक्दिनँ बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ मसँग मस्तिष्क नभए नि मन छ चेतना […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]

  • दशैं

    यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]

  • उखु

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]

  • स्वर्ण जयन्ती

    यतिराज अजनबी एड्लेड, अष्टालिया तिमी र मैले जिन्दगीको घामपानी सधैं सँगै काट्ने सम्झौता गरी दसीस्वरूप दिलको साटासाट गर्दा सँगै बसेर सुन्तला खाएको दिनको स्वर्ण जयन्ती हो आज । आरूडाँडा र […]

  • पचासिऔं-जन्मोत्सव

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया साँझ पर्दै गएको छ जिन्दगीको, जिन्दगीको यो पचासिऔं तलाबाट हेर्न मन लागेको छ उ पर क्षितिजसम्म फैलिएको महानगरको किनार, र रहर जागेको छ हेर्न एक चोटी […]