प्रतिमान सिवा ओहायो, अमेरिका कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ नयाँ पुस्ताका बहुबिधामा कलम चलाउने एक कुशल शब्दशिल्पिकार हुन जसलाई डायस्पोराका साहित्यिक पारखीहरूका हारमा फालिम लगाउन सकिन्छ । कविता, कथा, रुबाइ र […]
कृष्ण भण्डारी “काईलो” ओहाइयो, सिन्सिनेटि नयाँ नम्बर धेरै आए धेरै बोलियो तर त्यस दिन नयाँ नम्बरको रिङ्ग बज्यो, कल उठाएँ, बातचितको क्रममा परिचय भयो गत वर्ष प्रकाशित “मेरो जन्मभूमिको […]
प्रतिमान सिवा अमेरिका भूटानी नेपाली डायस्पोरिक साहित्याकाशको क्षेत्रमा छुट्टै विशेषता र गहनता लिएर उदाएको समसामयिक साहित्यिक पत्रिका ‘मूल्यबोध’ गुणस्तरको हिसाबले निक्कै उच्चस्थानमा र अग्रपङ्ग्तिमा उभिने कोसेढुङ्गाको रूपमा स्विकार्न योग्य कृति […]
शिवलाल दाहाल केन्टकी, अमेरिका दर्पण कवितासङ्ग्रमाथि केही शब्द लेखेर पठाएको लगत्तै उनको फोन आयो मेरो अर्को पनि कृति तयार छ त्यसमा पनि लेखिदिनु पर्यो । मलाई अप्ठ्यारो लाग्छ । म […]
गङ्गा लामिटारे आवरणः स्रष्टा खेम रिजालको किनाराको छाल रंगीन आवरण र साजसज्जा भएको कृति हो । यस कृतिभित्र ७० वटा गजलहरू संग्रहित छन् । जम्मा ८८ पृष्ट भएको यस कृतिमा अन्तर्राष्ट्रिय […]
भक्त घिमिरे वर्षेनी भानुजयन्ती मनाउँदा भानुको जन्म सालबारे द्विविधा रहने गर्दछ । यसपालि पनि संसारभरि जहाँ जहाँ भानुजयन्ती मनाइयो ती सबैतिर कतै २०३ औं र कतै २०४ औं भनियो । […]
प्रतिमान सिवा ओहायो, अमेरिका जीवनका विभिन्न परिवेश र परिस्थितिमा उत्पन्न भएका अनुभूति र विमतीहरुले मानिसको चिन्तन शक्तिमा प्रत्यक्ष असर पार्दछ । राजनैतिक चलखेल्, धार्मिक आस्था र आर्थिक धरातलले कुनै एक […]
भक्त घिमिरे अमेरिका “बिहानीको सूर्य लालिमाले पोतिएको थियो पूर्व दिशा, त्यहीँबाट उदाएकी हुन् यी हाम्री कवि लिला निशा” केही दिनअघि ‘स्रष्टासंगम’द्वारा क्लिभल्याण्डमा आयोजित ‘निशा-उत्तम युगल कवितावाचन’ कार्यक्रमको सिलसिलामा कवयत्री लिला […]
शिवलाल दाहाल केन्टकी, अमेरिका भूटानको नेपाली साहित्यको सन्दर्भमा नारी लेखन्तेहरुको सङ्ख्या निकै न्यून देखिन्छ । यही न्यूनता र अभाव बिच जन्मिएकोछ बुढो रुख र सान्नानीको इन्द्रेनी (२०१५) । कवयित्री लिला […]
शिवलाल दाहाल केन्टकी, अमेरिका सपनाको समाधिमाथि केही कुरा खुदुनावारी शिविरमा आयोजित एउटा साहित्यिक क्रार्यक्रममा भेट भयो अचानक डा.तारालाल श्रेष्ठसँग । त्यसताक उनी भूटानी शरणार्थीकै सेरोफेरोमा एउटा उपन्यासको सिर्जना गर्ने धन्दामा […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया औंलाहरूमा अटाउने सक्ने कुशल भूटानी कविहरू मध्ये एउटा नाम हो सञ्चमान खालिङ | आफ्नो देशबाट विस्थापित भए पश्चात् अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रेका भूटानीहरूको जटिल भोगाइलाई सरल […]
देवेन्द्र शक्तेन-पाँचथर, नेपाल- केही वर्षअघि, एउटा पत्रिकामा ‘नेपालमा प्रतिपादित साहित्यिक वादहरु’ शीर्षकमा विमर्शगरिएको एउटा लेख पढेको थिएँ । त्यसमा वादहरुको निकै लामो नामसूचि पनि थियो। सूचिकृत एउटा वादमा आँखा पर्दा […]
शिवलाल दाहाल विम्ब भनेको शाव्दिक रुपमा छाया, दर्पण वा प्रतिच्छवि भए पनि साहित्यमा प्रयुक्त विम्ब शब्दले काव्यबिम्बलाई जनाउँछ । यो एक किसिमको कल्पनागत वा मानसचित्र हो जसले कुनै न कुनै […]
शिवप्रसाद भट्टराई जयवागेश्वरी पुस्तकालय एवम् खासगरी नेपाली काव्यजगत् एवम् नाटकका पर्यायका रूपमा स्थापित वासु शशी आˆनो युगको एउटा विशिष्ट साहित्य-साधक मानिएका छन् । यिनै साहित्य-साधकको बहुआयामिक व्यक्तित्व, उनको साहित्य-सिर्जना र […]
रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]
शिवलाल दाहाल खुदुनाबारी सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे । आफ्नो प्रथम […]
शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् […]
डा. खेम दाहाल धरान, नेपाल १. प्रारम्भः कवि खेमनाथ दाहाल (२००९, लाबृ, तेह्रथुम) को महाकाव्य ‘श्वेतपत्र’ (२०६७) पन्ध्र सर्गमा पूर्ण भएको छ । यस महाकाव्यमा सर्गहरू फरक फरक लम्बाइका छन्, […]
शिवलाल दाहाल मानिसले पशुपंक्षीहरुलाई बन्धनमा पार्ने, पिञ्जरामा थुनेर राख्ने, टाट्नामा दाम्लाले कसेर राख्ने अनि खोरमा थुनेर कज्याउने प्रवृत्ति युगौं-युगदेखि चलिआएकै हो । आफ्ना स्वार्थको लागि होस् कि परमार्थका लागि होस् […]
चूडामणि काफ्ले पृष्ठभूमि शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा […]
नन्दलाल आचार्य आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै […]
रमेशमोहन अधिकारी विषयवस्तु सीताहरू मूलतः यौनवादी कथोपन्यास हो । हाम्रो समाजको यथार्थता व्यक्त यस कृतिमा यौन शिष्ट अशिष्ट दुवै रूपमा देखा परेको छ । यसका कतिपय कथामा शिष्टताको पर्दा अलि […]