Category: Mixed Bag

  • Heartfelt Condolence

    We extend our heartfelt condolence on the demise of Pashupati Acharya, father of Bhutanese youth literati duos Umesh and Indra Acharya. May the departed soul rest in peace in heaven. […]

  • गीत

    नौ डाँडा पारी बस्ने मेरी मायालु कसरी बिताउँदै छौ ती अँधेरी रातहरू । संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू झजल्को छ मनमा ती मीठा क्षणहरूको । हिड्दै जाँदा समयले फरिदियो […]

  • समय, शहीद अनि सन्तान

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै […]

  • तीन तांका, एक हाइकू

    दुर्गा निरौला न्यूयोर्क, अमेरिका (१) भत्केको अड्डा देश भूष्को आगो भो किन आत्तिने माटो एकै हो भने ! जाहिं बसे निः के भो ? (२) अमेरिकामा डलरको खेती छ सोर्न […]

  • केही हाइकू

    एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश

  • Heartfelt Condolence

    We extend our heartfelt condolence on the demise of Laxmi Maya Timsina, beloved mother of Bhutanese journalist, Mr Indra Timsina. May the departed soul rest in peace in heaven. Our […]

  • केही हाइकु

    मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु तिम्लाई मात्र […]

  • तीन हाइकू

    आँखाका आँशु आर्तनाद चित्कार मलम खोइ ? याद जलेर खरानीको सिरानी मट्टीको घर एकमा एक मिलेको माया मान्छेको हाँसो

  • नेपाली साहित्य परिषद् भूटानका अध्यक्षको वक्तव्य एवं आह्वान

    26. December 2010 आदरणीय भूटानी साहित्य सर्जक, साहित्यिक संघसंस्थाहरु तथा सम्पूर्ण भूटानी जनसमुदाय विषयः नेपाली साहित्य परिषद,भूटानका सम्बन्धमा हार्दिक अभिवादन ! म नेपाली साहित्य परिषद, भूटानको वर्तमान अध्यक्षको हैसियतले तपार्इंहरुमाझ […]

  • गीत

    राम गुरुङ अट्लान्टा, अमेरिका तिमी जति भई दियौ टाढा मेरो माया झन् भयो गाडा कहाँ छौ भनन मायालु कहिले आउदैछौ भेट्न मायालु ? कति सम्झाऊँ यो मनलाई बुझ्दै न बुझ्ने […]

  • हार्दिक श्रद्धाञ्जलि

    Bhutaneseliterature.com का संस्थापक सदस्य तथा सम्पादक श्री यतिराज अजनबीकी ममतामयी माता यशोदा न्यौपानेको यही डिसेम्बर २३, बिहीवारका दिन पर्न गएको वार्षिक पुण्य तिथिका अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ। […]

  • हार्दिक श्रद्धाञ्जलि

    भूटानी गायक तथा संगीतकार श्री नन्दिकिशोर शिवाकोटीकी मनातामयी माता मेनुका शिवाकोटीको यही ९ दिसम्बर, २०१० मा भएको असामयिक निधनले हामीलाई मर्माहत तुल्याएको छ | यस दुखद् घडीमा शोकसन्तप्त परिवारलाई श्री […]

  • चार हाइकु

    आरुका फूल चैत वैशाखे हुरी विवश धर्ती ! गोधुली साँझ उर्लंदो ज्वार भाटा पुरानो डुंगा ! धनी शहर गरीब मानवता बाँचेको युग ! भोको बालक अँजुलीमा बालुवा अन्तिम साँझ !

  • दुई रुवाई

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया १. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || […]

  • तांका

    जिन्दगानीको आरोह अवरोह यथार्थता हो शुर र ताल बीच सफलताको यात्रा ! तितो याद छ, सम्झानाको कुरा सोच विचार भावनामा बगेर कति दिन बस्नु म ? पारिजातको सुगन्धित फूलमा रस […]

  • सुनखानीमा सुनको डल्ला

    आर.पी. सुब्बा अमेरिका सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला कोशिश हाम्रो नयाँ होइन माया बस्यो बल्ल !! सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला ……….. फूलपाती साँची राखी चोखो माया लाउँला […]

  • जसकोलागि

    माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]

  • विदाइ

    मेरो चिनो फूल ल्याई मेरो लासमा फालीदिनु बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु | मरेतुल्य भए म त तिमी राम्रो बाँची बस सुखसंग दिन बिताई तिम्रो जीवन साँची राख, यो […]

  • तीन रुवाई

    नौलो ठाउँमा एक्लो जीवन साथमा छैन कोही, भाषा, धर्म, बोली भिन्दै जातमा छैन कोही | बित्दैछन् दिनहरु आफ्नै देशको सम्झनामा, दुःखी जीवन सुनसानमा रातमा छैन कोही || १ सबै जनता […]

  • पाँच हाइकु

    अध्यारो बस्ती चित्कार अनौठोको शासक हत्या प्रेमको चिनो मुटुमा संगालेर वियोगान्त भो रातमा घुर्नु सपनाको कुरा हो दु:खी जीवन माहत्म गान्धी क्रन्ति परिवर्तन शान्तिका नेता भोटे कुकुर रातमा कराएको देश […]

  • चिनारी के छ ?

    आर.पी.सुब्बा अमेरिका चिनारी के छ देशको तिम्रो सम्झना आइरहने ? रित्तो छ गाउँ-घर उदास छ जीवन उजाड़ छ खेतबारी, दुखेको घाउ चर्केको मुटु देशको चिनारी, चिनारी के छ देश को […]

  • तीन रुवाइ

    जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै भावनामा डुबाएर रस-प्यासको बात गर्यौ ! १ मेरो देश भन्दा खेरी […]

  • सम्झँदा दुःख लाग्छ

    वासुदेव ओस्ती क्यानाडा कुरा ८ मार्च २०१० को हो । म ईलाम जिल्लाको लक्ष्मीपुरमा रहेको एउटा निजी विद्यालयमा शिक्षक काम गर्थें । त्यसदिन विद्यालय विदा थियो, त्यसैले म आफ्नो डेरामै […]

  • डम्बर ओस्तीसंग शिवलाल दाहाल

    हाम्रा लागि विश्वसाहित्यमा समाहित हुने अवसर पनि हो -ओस्ती शरणार्थी अवस्था दुःख र घृणाको कहानी मात्रै होइन, यसभित्र पनि अनेक राम्रा र प्रेरणादायी काम भएका छन् ।  भाषा, साहित्य, संस्कृति […]

  • तीन हाइकु

    पहिलो प्रेम आफू त मख्ख थिएँ धोका भएछ ! ———————— हाइकु लेख्न कलम समाएको मसी सकियो ! ——————– प्रेमिकालाई अन्लाइनमा देखेँ ह्याङ्ग पो भएछ ! ——————