Miscellany

  • रुबाई

    जे एन दाहाल कनेक्टिकट, अमेरिका मौका हेरी तान्न खोजें तर एउटा टालो आयो आफूभन्दा अघि सरी अर्को एउटा कालो आयो अनौठा यी ब्यथाहरु भन्न अघि यो मंचबाट उभिएर धेरै सुनें […]

  • पृथक उपन्यास ‘अपमान’ को तेस्रो संस्करण

    देश सुब्बा खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार ? कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक […]

  • आफ्नै बुताले भूमि टेक्ने डिल्लीराम तिमसिना

    नरेन्द्रराज प्रसाई डिल्लीराम तिमसिनाको जन्म १९८० साल पुस ११ गते ताप्लेजुडको याङरुपमा भएको थियो । तर पछि त्यो गाँउ पाँचथरको सुभाडमा गाभियो । उनी जनकलाल तिमसिना र भागीरथा तिमसिनाका काहिँला छोरा […]

  • अमूल्य लाग्छ जीवन

    शिव चम्लागाई “कालु” अमूल्य लाग्छ जीवन, हिरा अनि तारा तिम्रै माया संगालेर भुलि दिएँ सारा निर्दोष छन् आँखा तिम्रा, मुटु अझै कोमल बगिरहोस्  तिम्रो भाव झर्ना झैँ कल्कल प्रार्थना तिमीलाई मेरो,  कैले दु:ख […]

  • गीत-५६

    मेरो देशका सन्देशहरु भिडमा म गाउँछु बस्ति उजाड भएका कथा पिरमा म गाँउछु लाखौ लखेटिए भूमिबाट शन्ति नमिल्दा हाहाकार मजियो सहारा आहरा नमिल्दा सबै रक्त पसिना सिमानामा बेइमानी कै भो […]

  • डा.गिरीलाई विश्व नारी रत्नको उपाधि

    काठमाडौ, ६ अक्टोबर २०१२ त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको ‘विश्व […]

  • नेपालमा पाउरोटीका निर्माता कृष्णबहादुर राजकर्णिकार

    नरेन्द्रराज प्रसाई काठमाडौं राष्ट्रको समृद्धिका लागि एकनिष्ठ भएर व्यापार गर्नु, निस्वार्थभावले समाजसेवा गर्नु र जनउत्थानका लागि राजनीतिमा पनि संलग्न हुनु कृष्णबहादुर राजकर्णिकारको व्यक्तित्वको प्रमुख विशेषता थियो । वर्तमान सङ्कटग्रस्त समाजमा […]

  • गीत: ५५

    देख्छु सधैं नै झलझलि तिम्रो तस्विर याद बनी आइदिन्छौ दिनरात पलपल सम्हालिन खोज्छु सधैं क्षणक्षण मनभित्र हाँसो खेल हुन्थ्यो हाम्रो साथ आँगालो सम्झिएर छुन्छु यता कता क्यानभासमा मिठो मुस्कान छरी […]

  • रुवाइ

    एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनि हुँदै हुँदैन

  • रुवाइ

    हामी गर्छौ भन्दै उही चम्की आउछन् घमन्ड र सान देखाई गम्की आउछन् सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

  • बिगबहादुर

    व्यक्ति परिचय: – बिगबहादुर गुरुङ, दक्षिण भूटानका जीवीत इतिहास उमेर – ८८ वर्ष, ठेगाना – बेलडाँगी १, स्वास्थ्य- धेरै अस्वस्थ। सानो उमेर बाँडामा बित्यो|एकचोटि मकै असाध्य फल्यो । यति बिघ्न […]

  • दुई रुवाई

    केन्टुकी-अमेरिका  १. मरेर बाँचेका जिउँदा लाश हौं हामी, बाध्यतामा आजका दास हौं हामी, चाहे अमेरिका, केनाडा चाहे अष्ट्रेलिया किन नबसौं तर, नेपाली मूलका भूटानी खास हौं हामी ! २. प्रेममा […]

  • गीत: ५४

    जीवनको यात्रा शुरु भो यहाँ बाट शरु जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा कहिले आधा कहिले पुरा नहुने यो यात्रा तिता मिठा सबै झझल्किन्छ दुखसुखमा […]

  • बाउन्डरी सर्भे पछि बलास्टिन पड्काएँ

    परिचय: –  आर.बी.मगर अर्थात रनबहादुर मगर तर जन्तरे मेम्बर को नामले प्रख्यात। जन्म थलो चिरागंको लब्सिबोटे उमेर ८२ वर्ष (सन् २००५ मा)। उनि थिए हँसिलो मिजासका, सारै रौसे। अलि होचो […]

  • दोहोरी दुई अन्जानको

    edToolbar() नारायण ढुंगाना क्यानाडा ए बैनी, कलम झर्यो केसबाट टिपी दिउँ कि टिप्छौ आफैँले देख्नु पर्‍यो के दिन,जानिनछौ सिउरिन सिकाइ दिउँ कि सिक्छौ आफैँले ए दाजै बाटो हिंड्ने केटीलाई जिस्क्याएको […]

  • हार्दिक श्रद्धाञ्जली

    नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र प्राज्ञ कृष्ण भूषण बलको मस्तिष्क आघातका कारण यही सोमबारका दिन हुन गएको असामयिक मृत्युले हामीलाई मर्माहत तुल्याएको छ | स्वर्गीय बल भूटानी साहित्यलाई समेत नजिकबाट […]

  • दुई रुवाई

    तिम्रो वियोगले हर्पल सताउँदैछ मलाई, दिन, रात अनि साँझमा मताउँदैछ मलाई | आँखा चिम्ली एक फूल मेरो लासमा फाल्दिनु ल? मेरो मरण जिन्दगीले बताउँदैछ मलाई || मुटु माथि ढुंगा राखी […]

  • गीत-५३

    मुटुभित्रको माया बासुरीको धनुमा भन एकपछि अर्को चञ्चलता जुनमा भन लुकाएर कति राख्न सकिन्छ सत्य एक सदभाव प्राण प्यार जनमभर खुनमा भन सबैमा यस्तो कहाँ हुन्छ पूर्णिमामा जस्तो खुलमखुला दिल […]

  • रुबाइ

    सुदर्शन पोख्रेल डेन्मार्क ईश्वर हैन ईश्वरत्व पूजा गर्छ मान्छे जता शक्ति उतै भक्ति भन्दै सर्छ मान्छे जटिलताबाट सधैँ उकालो बडेपछि बिज एउटा बोट अर्को पनि छर्छ मान्छे

  • रुवाइ

    केशर राई आइडाहो, अमेरिका साहित्यिक उठ्बस् हुन्थ्यो उतैतिर देश प्रेमको भावले छुन्थ्यो उतैतिर फोछु मोछु रगताम्य हुंदा भक्कानिएर मुटु रुन्थ्यो उतैतिर =

  • रुवाइ

    सबले भनुन् कस्तो राम्रो नीति हासी खुशी रहने कस्तो राम्रो रीति संयोग बनोस् तिम्रो मेरो मिलनमा छुटिँदा भनुन् कस्तो राम्रो मिति नखोज भेटिन्छन् धेरै केटीहरु हेसमा रहौं दिन्छन् धेरै भेटीहरु […]

  • गीत: ५०

    मेरो जीवनबाट कुनै आश नगर आधा आधा भइ मरिसकेको लास हुँ मेरो जीवनबाट…….. कुनै मोड थियो यस्तो जहाँ फुलिदिने कोमल पास थिए मेरो जीवनबाट……. हरेक पल सम्झनामा छटपटाउने त्यो ऐनभित्रको […]

  • प्राज्ञ दान खालिङसँगको भेट

    शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]

  • सपनाको समाधि

    शीर्षक : सपनाको समाधि लेखक : तारालाल श्रेष्ठ पृष्ठ संख्या : २८८, २०१२ आइएसविएन : ९७८–९९३७–८–४३६२–१ मूल्य : अमेरिकी डलर ३० (कुरियर खर्चसहित) तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधिको एक अंश […]

  • मायाको परिधिमा रमाएको जीवन

    edToolbar() कृष्ण प्रसाद दोहा कतार तिम्रो मायाको परीधीमा academic english writing रामएको छ मेरो जीवन तिम्रो मायाको परीधीमा नै भुल्न चाहन्छु म तिरस्कार र कटु वचनले भरिएको यो जीवन तिम्रो […]