Miscellany
-
-
Literary program scheduled
Releasing a press statement on 24th September, Global Bhutanese Literary Organisation has announced what it called “International Creativity Ceremony-II” to be organized in Nebraska from 27th November to 30th November […]
-
-
गीत
जे एन दाहाल मासाचुसेट्स अमेरिका मेरो सामु छाया बानी तिमी घुम्छौ घरी घरी अनि याद बनी छाउछौ तिमी मेरो वरी परी उजेलीमा बिहान देखी तिमी हुन्छौ मेरो साथमा बिदा दिई […]
-
गीत
अञ्जुलिले उघाएर पिउला पानी मुलको के भरोसा हुन्छ र ओइली झर्ने फूलको बिहानीको घाम पनि साझ पख अस्ताउछ उमेर त्यो ढल्के पछि मान्छे पनि पछुताउछ आउने जाने गर्छ सधै सम्झानाको […]
-
जिन्दगीलाई फर्केर हेर्दा …..
जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि छाडिएनछ । आफूलाई मन पर्ने केटीको […]
-
केही हाइकुहरू
चरन बजगाई भर्जिनिया, अमेरिका नाङ्गो शरीरमा खोपेको नक्सा तिम्रो! चकित मन मेरो ओगट्ने कुर्सी बिरुवा साहित्यका कवि हस्रक्क नबुझ्दैमा भिड बाज्दैछ रित्तो गाग्रोमा प्यास अर्कै मेट्छ हेर्दै चेलीलाई जिस्क्याउछ लोखर्के […]
-
लेक ईरीको छेउछाउ -३
उनी उतै जहाज र अरू दृश्यकै फोटो लिइरहेकी थिइन् । मेरो एउटा बानी छ; जबसम्म कोही व्यक्ति मेरो आत्मीय बन्दैन, विशेष महिलाहरू, म उनीहरूको छेउमा चुरोट सेवन गर्दिनँ । त्यही […]
-
केही हाइकूहरू
चरन बजगाई भर्जिनिया, अमेरिका मोरंगे जेठो अमेरिका सर्यो रे घास दाउरै खोज्छ अमेरिका त स्वर्गकै छेउ रे त्यै त आत्महत्या धेर गोरा न काला छौ राता र पहेला पिट्टा खाईएला […]
-
रुवाईयात
जेएन दाहाल–मासाचुसेट्स–अमेरीका आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ कहिलेदेखि अमिलिएको गनाउने पानी अलिकति पियौ होला जात्र नदेखाऊ…
-
लेक ईरीको छेउछाउ-२
..बिहान आमाले ढोकामा आवाज दिएर जानु भयो । मेरो दैनिकी नै थियो बिहानको सबै काम सके‘सी’ कौसीमा बस्ने अनि चियाको चुस्की लिँदै पुस्तक पढ्नु । त्यति बेला म पढेर स्मरण […]
-
लेक ईरीको छेउछाउ-१
काम..काम..काम यो त अदृश्य रूपमा लादिएको भारी जस्तो लाग्छ । जे होस्,काम छ गाँस छ ।गाँस छ म छु र सबै सँग गाँसिएको छु। आज पनि अबेला घर आइ पुगेँ […]
-
केही हाइकु
डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका गुन बैगुन छुट्याउन नसक्दा, कन्त बिजोग ! मौका नभई, गन्गन गर्नेहरु- चुप्प किन? खै !! मगन्तेलाई माग्ने- बुद्धि खोज्दानै, जीवन बन्छ?
-
साहित्य परिषद भूटानको जानकारी एवं आव्हान
१.परिषदको सन् १९९३ देखिको इतिहासलाई सुरक्षित राख्तै अन्य साहित्यि समूह, संस्थाहरुसँग सम्माजनक एकता गरी अन्तराष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने । २. अमेरिकाको कुनै एक ठाउँमा भौतिक सम्मेलन गरी एक वर्षका लागि सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्ने, ३. सम्मेलन मार्फत चयन भएको नेतृत्वले एकवर्ष भित्रमा संस्थालाई अमेरिकामा दर्ता गराउने, ४. संस्था अमेरिकामा दर्ता भएपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने, ५. सम्मेलनसँगै सम्बद्ध सबै संस्थाको कार्यकारणी समिति विघटन हुने र नयाँ नेतृत्वद्वारा निर्देशीत हुने, ६.सम्मेलन गर्नका लागि सहमतिमा सम्मेलन मूल आयोजम समिति बनाउने
-
छन्द कविताको कार्यक्रम “छन्दालंकार” प्रसारणमा आउने
यही जुलाई २० बाट एउटा नयाँ साहित्यिक कार्यक्रमको प्रसारण सुरु हुने भएको छ। “छन्दालंकार” नाम दिइएको उक्त टेलिभिजन कार्यक्रममा नेपाली भाषामा लेखिएका छन्द कविता र गजल समावेश गरिने कुरा कार्यक्रममाका […]
-
केही हाईकुहरु
देविभक्त भट्टराई अमेरिका शुभकामना मेरो हृदयबाट पाँचौ वर्षको फूल फुलोस सुगन्ध फैलाएर सधै तिमीमा तिम्रो पाऊमा शिर राखेर सधैं पूजा म गर्छु ओठमा लाली गाजलु आँखाहरु टोलाए होलान्
-
केही हाइकु
डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका एउटा मन, बिथोलिए छ क्यारे हल्ला सर्वत्र ! हल्लाको देश – बेमान मनस्थिति, बिचारियो ऊ ! टीठ कि दया गरम के उस्लाई ? अलमल्ल म !
-
गीत
किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ झेल दुख्दा म, अन्जान बनी तिमी […]
-
Memoirs of My Life
Des Moines, IA, US Back in 1990, when I wasn’t even born, the Bhutan government expelled the Nepali speaking people from the country of Bhutan. I don’t really know why […]
-
अम्बर सुब्बासँग यतिराज अजनबी
डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएमहरु र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन् बज्ने चर्चित […]
-
केही रुबाई
१ कान्छीको भट्टीले मलाई भोगी बनायो, पैसा सबै मासेर मलाई जोगी बनायो, मैँले खाए सुरुमा, अहिले उसले खान्छ, फोक्सो सबै खायो अनि रोगी बनायो !! २ आज फेरि मलाई राष्ट्र […]
-
केही हाइकु
जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ गोमन तिमी खोइ […]
-
5th Anniversary Special Issue
It’s our pleasure to inform you that Bhutaneseliterature.com is celebrating its fifth anniversary on Wednesday, 7th May 2014. So as to keep our tradition breathing, we have decided to publish as […]
-
कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम
वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]
-
टेक्सासमा बृहत् साहित्य गोष्ठी सम्पन्न
गत मार्च २९ शनिवारका दिन अमेरिका अन्तर्गत टेक्सासको फोर्ट वोर्थ सहरमा एक बृहत् साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व भूटानी साहित्य सङ्गठन (जि०बि०एल्०ओ)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना […]
-
केही रुबाई
१ परदेशमा परदेशीको श्रम नराम्रो, संसार नाजुक हुनुको क्रम नराम्रो, रुखमै पैसा त जहाँ भए नि कहाँ फल्छ र ? पारी बस्ने दाजु-भाइको भ्रम नराम्रो !! २ तिम्रो हातको […]
-
Literary Symposium 2014-Texas: LIVE
Program starts @1300 hrs. CDT
-
गजलकार दाहालको “सन्ध्या” बजारमा
भूटानी गजलकार जे. एन दाहालको नयाँ गजलकाव्य “सन्ध्या” बजारमा आएको छ। पोखराबाट आदर्श प्रेसले प्रकाशित गरेको उक्त काव्यमा ५९ वटा गजलहरु समावेश गरिएकोछ । सङ्ग्रहमा सौरव, सन्ध्या र सविना गरी […]
-
सूचना: कवि गोष्ठी-२०१४
स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य “अस्तित्वहरुको न्ययिक सम्बोधन” कवि गोष्ठी २०१४ हार्दिक निमन्त्रणा आदरणीय साहित्य अनुरगि महानुभावहरुमा आगामी मार्चको २९ तारिखका दिन संयुक्त राज्य अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ […]
-
गीत
रूप, रंग, वैँस देखेर, म आत्तिएँ नाशामा हल्कत जवानी देखेर, म मातेँ फूल जस्तै फक्रिन्छौ कोमल निश्चल भएर हाम्रो मन उडाइलान्छौ रेशमी बादल भएर रूप, रंग, वैँस देखेर, म आत्तिएँ […]
