Miscellany
-
-
साहित्य परिषद् भूटानको कविता संग्रह प्रकाशन सम्बन्धि सूचना तथा आह्वान
साहित्य परिषद् भूटानले २०२० को अन्तसम्ममा कविता सङ्ग्रह प्रकाशन गर्ने निर्णय लिएको कुरा सम्पूर्ण स्रष्टा र पाठकहरूमा सहर्ष जानकारी गराउन चाहन्छौँ । यसै सन्दर्भमा हामी यस सङ्ग्रहमा आफ्ना कविता समावेश […]
-
A Day of Fun and Fright
Tears were streaming down my face, searching for my parents was all I could do. I was absolutely petrified. Now, you may be wondering how I was in this position. […]
-
Appeal to Parents
Language and communication skills are indispensable in today’s local, national or global job market. You can’t sell your service however skilled or expert you are without the skills of language, […]
-
HAPPY NEW YEAR – 2019
साहित्य परिषद भूटान तथा परिषदको अनलाइन मुखपत्र Bhutaneseliterature.com आफ्ना सम्पूर्ण लेखक, पाठक र संसारभरि छरिएर रहनुहुने समस्त शुभचिन्तकहरुमा ग्रेगरिएन क्यालेन्डरको नव वर्ष २०१९ को मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ।
-
फेरि अर्को नोस्टाल्जिया ——-
बिएम, डी भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। […]
-
लेखनाथ जयन्ती समारोह सम्पन्न
ह्यारिसवर्ग, पेन्सलभेनिया, अमेरिका पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औँ लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो । कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको […]
-
The Adventure
Once upon a time a boy named Alex was playing with his brother Sage. They were playing video games when they heard a noise coming from […]
-
The Country girl
Once upon a time, there was a girl named Lilly. Lilly lived on the countryside of her state. Her parents had a farm. So, every day Lilly could look outside […]
-
दशैंको शुभकामना
मोहन चापागाई पेन्सिल्भिन्या, अमेरिका भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन च्यातिएको मन के सिउन सक्ला र बुनेका सपनाहरू अनायासै फाला पर्दा देखिएनन् त कतै सग्ला नयाँ बिपनाहरू चेलीको नयाँ […]
-
प्रज्ञा प्रतिष्ठानमा पुस्तक परिचर्चा सम्पन्न
साहित्य परिषद् भूटानको आयोजना तथा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा साहित्य परिषद् भूटानको प्रकाशन ‘समकालीन भूटानी नेपाली कथा’ तथा भूटानी कवि तुम्बेहांग लिम्बुको कविता सङ्ग्रह “किनाराको […]
-
खेम रिजालका चार मुक्तकहरु
१ जराले माटोलाई थामेको भए गर्भमै ढुकढुकी छामेको भए एक अर्कामा माया हुन्थ्यो होला आफन्तले नाता जानेको भए । २ लेखेको रहेछ नाम उस्को गोप्य राखियो खाम […]
-
२०५ औँ भानु जयन्ती विशेषाङ्कका सन्दर्भमा
यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]
-
शुभकामना सन्देश
बलराम पौड्याल नेपाल सेवामा, श्री भक्त घिमिरेज्यू, अध्यक्ष, साहित्य परिषद्-भूटान स्थानः 680 W. Sharon RD, Cincinnati-OH 45240 विषयः शुभकामना सन्देश साहित्य परिषद्-भूटानको तत्त्वावधानमा नेपाली भाषा-साहित्यको संवर्द्धन र प्रवर्द्धनका लागि अमेरिकाको […]
-
साहित्य परिषद्, भूटानको ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका नेपाली भाषी भूटानीहरूको भाषा-साहित्यको संरक्षण र सम्बर्द्धनका लागि कटिबद्ध संस्था ‘भाषा परिषद्, भूटानको’ ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न भएको छ। यो सम्मेलन जून महिनाको ९ र […]
-
परिषदलाई सन्देश
गोपाल घिमिरे दक्षिण अस्ट्रेलिया आगामी ९ र १० जून २०१८, ओहायोको सिनसिनटीमा हुन गइरहेको महोत्सव तथा साहित्य परिषद्–भुटानको सम्मेलनका समस्त सहभागीहरूमा यो गोपाल घिमिरेको हार्दिक अभिवादन । तेस्रो मुलुकलाई स्वदेश […]
-
-
शब्द
लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ किनकि रसबिनाको साहित्य बन्दैन […]
-
गीत
यतिराज अजनबी, एड्लेड, अस्ट्रलिया पँधेरीमा भेटेको मान्छे, अँधेरीमा काम लागोस् हाटमा भेटिएको मान्छे, घाटमा काम लागोस् माटोले जोडेकाहरूलाई, नछुट्याओस् बाटोले बाटोले छुट्याएकालाई, सँगै ल्याओस् माटोले नलागोस देशको माया, लागे पछि […]
-
नेपाली पाठ्यपुस्तक “हाम्रो नेपाली भाषा” र वेवसाइट “हाम्रो पाठशाला” विमोचित
नेपाली भाषा संरक्षण गर्ने अभियानअन्तर्गत अमेरिकामा भर्खरै पुन: अर्को पाठ्य पुस्तकको लोकार्पण भएको छ। मिनिसोटा निवासी खिम खतिवडाले तयार पारेको “हाम्रो नेपाली भाषा” नामक पुस्तक अप्रैल १५ का दिन लोकार्पित […]
-
केही हाइकु
१ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । ४ . बाँच्नु छ […]
-
नेपालीलाई नेपालीकै पत्र हिन्दीमा
सुदर्शन शर्मा नेपालको एउटा वैदिक गुरुकुल (संस्कृत पाठशाला) का पदाधिकारीहरूले भारतमा रहने एक जना नेपालीभाषीलाई हिन्दी भाषामा औपचारिक पत्र लेखेर नेपाली भाषाप्रतिको गम्भीर उपेक्षा दर्साएका छन् । नेपालको झापा जिल्लास्थित […]
-
Dhakal and Siwa join LCOB’s editorial board
Literature Council of Bhutan (LCOB) has nominated Mr. Partiman Siwa and Dr. Laxmi Narayan Dhakal as a member of its publication board. Mr. Siwa and Dr. Dhakal joined LCOB’s publication […]
-
भूटानी साहित्यमा चार पुरस्कार
साहित्य परिषद्-भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को […]
-
स्मृतिका छालहरु
छबिलाल अधिकारी बिक्रम सम्बत् २०१४ मा कमिश्नर झुलेन्द्र प्रधान (नेउली बाउ) ले थिम्पू जानु पर्दा अर्दलीको रुपमा बिश्वासिलो मान्छेको खोजि गरे। रोजाइमा छबिलाल अधिकारी परे। थिम्पूबाट फर्किए पछि उनले छबिलाललाई […]
-
‘हामी नेपाली होइनौं’
ओहायो, १५ अक्टोबर “हामी नेपाली होइनौं । भूटानका नेपालीभाषी हौं । अबको हाम्रो राष्ट्रियता भनेको नागरिकताको हिसाबले तोकिन्छ । त्यसो हुँदा हाम्रो वर्तमानलाई इतिहाससित जोड्नका लागि अब उसो हामीले आफूलाई […]
-
छन्द अलङ्कारको सूचना
नेपाली छन्द कविताको विश्वव्यापी प्रचार-प्रसारमा काम गरिरहेको ‘छन्द अलङ्कार’ले खुल्ला छन्द कविताप्रतियोगिताको आयोजना गर्ने भएकोछ । विश्वभरिबाट सहभागी बन्न सकिने यो प्रतियोगिताको उद्देश्य केही थान कविताहरूलाई केही थान रूपियाँको पुरस्कार दिनु […]
