केही रुवाईहरू
मोहन राई नेदर्ल्याण्ड्स १) मैले रंगाएको त्यो सिउँदो सिन्दुरमा के दोष थियो ? लगन मात्र थिएन त्याहाँ, पुरापुरी मेरो […]
मोहन राई नेदर्ल्याण्ड्स १) मैले रंगाएको त्यो सिउँदो सिन्दुरमा के दोष थियो ? लगन मात्र थिएन त्याहाँ, पुरापुरी मेरो […]
केही मान्छेहरु मलाई भन्ने गर्छन्, “तिमी साह्रै जातीय कुरा गर्छौ ।” हो; म जातीय कुरा गर्छु । तर, कुन अर्थ र उद्देश्यमा म त्यसो गर्छु भन्ने प्रश्नको उत्तरले यसको महत्व […]
अनुदित कविता :- (कवियत्री : Bozena Helena Mazur-Nowak) म सोच्दै छु प्रवेशद्वार र बहिर्गमन द्वारको बीचमा व्यर्थै खोजिरहेछु तिमीलाई तिमी हराएका छौ केवल हाम्रो तस्बिरमात्र यो पर्खालमा अझै झुण्डिरहेको छ […]
अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) जीवन्त थियो कुनै बेला त्यो गुँड कलिला चल्लाहरूको आवाजले मुलायम अनि गहिरो पक्षी-दूधको सुगन्धले आज अत्यन्तै रित्तो छ चल्लाहरू हुर्किसके उडिसके विशाल जङ्गली […]
साहित्य परिषद्,भूटानले प्रकाशित गरेको डा.लक्ष्मीनारायण ढकालको ऐतिहासिक संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म”को अनलाइन मार्फत लोकार्पण भएको छ I कार्यक्रम पूर्व निर्धारित समय अनुरूप अमेरिकाको पूर्वी समय अनुसार मिति ५ /२३ /२०२० […]
विश्वव्यापी कोरोना भाइरस महामारीले मानवलाई मात्र प्रभाव पारेको छैन I यसले सम्पूर्ण प्रकृति लगायत प्रकाशित कृतिहरूलाई पनि बन्दी भएर बस्न बाध्य गरायो I विगत मार्च २२ तारिकका दिन लोकार्पण गर्न […]
साहित्य विचार र अनुभवको कलात्मक सृजना मात्र होइन स्रष्टाको नितान्त स्वैर्कल्पिक अनुभूति पनि हो । समाजलाई नैतिकता, अनुशासित गर्दै गौरवशाली अतीततर्फ उन्मुख गराउनु साहित्य-सृजनाको महान् उद्देश्य हुनुपर्छ । आज हामी […]
अब चाँडै हामीले पनि भर्खरै सिद्धिएका विश्वयुद्धहरु, हस्तिनापुरको स्वामित्वमा मच्चिएको महाभारतको रडाको र देवासुर संग्रामका कथाहरुझैं कोरोना उन्मादको नयाँ कथा अभ्यासमा देख्ने सम्भावना बढेको छ । पौराणिक पुस्तकहरुले शायद यस्तै […]
खगेन्द्र भण्डारी जन्तरे ओहायो, अमेरिका (छन्द: शार्दूलविक्रीडित ) यो संसार म जित्न सक्षम भनी बोल्ने अहङ्कारले सानो सुक्ष्म विकीर्ण भाइरसले थाकेर जम्मै गले । मान्छेले धरती र मृत्यु वशमा राखेर के […]
पछिल्लो एक दशकमा भूटानी गीत–सङ्गीत क्षेत्रमा थुप्रै प्रतिभाहरू उदाएका छन् । त्यसै भीडमा उदाएको एउटा नाम हो यतिराज अजनबी । अजनबीको शब्द रचना रहेको ‘अजनबी’ गीति एल्बम सन् २०१८ को […]
कोरोना भाइरसको प्रकोपको कारण हिन्दु वैदिक तथा धार्मिक कार्यहरू सम्पन्न गर्ने सन्दर्भमा विश्व भूटानी हिन्दू संगठनले गरेको यो निर्णय यहाँ प्रस्तुत छ।
भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका -एउटा सन्यासी आएर ‘सबैथोक त्यागे’ मात्र खुशी प्राप्त हुने दाबी गर्छ भने कुनै पण्डित आउँछ र सकेसम्म अप्नाउनुपर्छ, लिनुपर्छ, ग्रहण गर्नुपर्छ अनिमात्र खुशी मिल्छ भनेर मक्खै पार्दिन्छ […]
ह्यारिसबर्ग/ पेन्सिलभेनिया “ठाडो चञ्दन लगाउने, श्रीतिलक लगाउने, गोलाकार अथवा तेर्छो, रातो, पहेंलो वा सेतो टीका लगाउने अथवा नगाउने, तुलसीको माला लगाउने वा नलगाउने, वैदिक सनातन संस्कृतिभित्रका जुनसुकै सम्प्रदायकालाई एउटै भवनभित्र […]
(पौराणिक प्रसंग) भनिन्छ, ‘उहिले हिन्दू समाजमा पनि मातृसत्ता थियो ।’ तर, इतिहासले त्यस्तो बुझाउँदैन । हाम्रो समाजमा प्रचलित बनेको महाभारतको कथा त सबैले सुनेका छन् । “पाँच भाइ पाण्डव” र […]
भूटानको संक्षिप्त इतिहास,शरणार्थी जीवन र पुनर्वासको कथालाई समेटेर साहित्य परिषद्,भूटानले भर्खरै प्रकाशन गरेको संस्मरणात्मक कृति “वास देखि पुनर्वाससम्म” अमेरिकाको कोलम्बसमा विमोचित हुँदै छ I कृतिका लेखक अमेरिकामा पुनर्वास भएका भूटानी […]
दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]
पेन्सिनभेनिया, अमेरिका -तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय थियो । […]
आदरणीय मित्रहरू, समय गतिशील छ। परिवर्तनशील र शाश्वत पनि छ । समयको महत्त्व र महिमा बुझ्ने र समयसँगै हिँड्नेहरू धेरै माथि पुगे । तर समयलाई नपछ्याउने र नबुझ्नेहरू जहिले पछि […]
ह्यारिस्बर्गः २९ दिसम्बरः आइतबारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औँ लेखनाथ जयन्ती सम्पन्न गरेको छ । मातृभाषा संरक्षण समूहका […]
सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक कोही बोल्नै पाउँदैन […]
तपाईंलाई थाहा छ, आँगन पहिले बडाऱ्यो भने घरभित्र बडारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । त्यसर्थ, पहिले घरभित्रदेखि बडार्दै आँगनसम्म सफा गर्नुपर्छ । यहाँनेर मैले भौतिक रूपमा बनेको घरको […]
ओहोयो, अमेरिका अब म अमेरिकी नागरिक भइसके, “मेरो सिन्सिनाटी” भन्नु पर्ने हो । जसले आफ्नो सन्तान नै होइन भनेर नालीमा फालेकोलाई पराई नभनीकन टपक्क टिपेर खान बस्न दियो, जिन्दगी […]
अमेरिकाकी राज्य ओहायोको कोलम्बस शहरमा अक्टोबर २०, आइतबारको दिन लक्ष्मीजयन्तीको अवसर पारेर सम्पन्न एक साहित्यिक कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’को दोस्रो कृति ‘मातृवियोग’ खण्डकाव्यको लोकार्पण भएको छ । साहित्य परिषद् […]
तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले पनि भइरहेको छ । यस्ता संग्रामहरु […]
टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]
हिजो हामी स्वतन्त्र थिएनौँ, स्वतन्त्रता खोज्दै भूटानबाट नेपाल अनि नेपालबाट संसारका धेरै देशहरूमा छरिइसकेका छौँ । हाम्रो समाज अत्यन्तै अविकसितबाट अति विकसित ठाउँमा आइपुगेको छ । यसलाई हामीले ठूलो उपलब्धि […]