गर्जमान गुरुङः एक ठिकादारको प्रसिद्धि
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका (इतिहासको एकटुक्रा) ‘श्री ३’ उपाधि लिएर गुरुङ फिर्ता भएपछि पारो पेन्लपले सो दर्जा-प्राप्तिमा उनलाई सम्मानपूर्वक सलामी दिने बहाना गरी पारोमा निम्ता गरे । यसरी पारो पेन्लपको निम्ता […]
