कृयमाणको कार्यक्रम सम्पन्न
हिजो सेप्टेम्बर सात तारिख ह्यारिसबर्ग, पेन्सिलभेनियामा कृयमाण फाउन्डेसनले कथा वाचन प्रतियोगिताको सम्पन्न गरेको छ।मानसिक स्वास्थ्य सँग सम्बन्धित “सङ्गालो: रिडिङ फर रिजिलियन्स” नामक सो कार्यक्रम मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको थियो। प्रतियोगितामा १० देखि २४ वर्ष उमेर समूहका बालबालिकाहरूले विभिन्न स्रष्टाहरूद्वारा रचना गरिएका १६ वटा कथाहरू वाचन गरेका थिए। जसमा प्रथम स्थानमा आदर्श शर्मा (१०००), दोस्रो स्थानमा […]
