पाठ्यक्रम लोकार्पण कार्यक्रममा उपस्थितिको लागि अनुरोध
साहित्य परिषद भूटानले गत दिसम्बर महिनामा घोषित गरेको डायस्पोराका लागि नेपाली भाषाको पाठ्यक्रम आगामी २३ जनवरीका दिन एक भर्चुअल कार्यक्रमा लोकार्पण गरिँदैछ I उक्त पाठ्यक्रम साहित्य परिषद्को पाँच सदस्यीय ‘पाठ्यक्रम […]
