Year 6 – Issue 3

  • आँशु

    कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ जीवनभर रहेर मृत्युको विजयी घडीमा आफु […]

  • सम्झन्छु सम्झन्छु है

    जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा । दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको त्यै बीचको रमणीय दक्छिण भुटान […]

  • यो मन तेसै आत्तिरहेछ

    यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ । जो देख्छ तर ऊ बोल्दैन नैतिकता […]

  • केही हाइकूहरू

    चरन बजगाई भर्जिनिया, अमेरिका  मोरंगे जेठो अमेरिका सर्यो रे घास दाउरै खोज्छ अमेरिका त स्वर्गकै छेउ रे त्यै त आत्महत्या धेर गोरा न काला छौ राता र पहेला पिट्टा खाईएला […]

  • रुवाईयात

    जेएन दाहाल–मासाचुसेट्स–अमेरीका   आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ कहिलेदेखि अमिलिएको गनाउने पानी अलिकति  पियौ  होला  जात्र  नदेखाऊ…

  • गजल-३०७

    जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।   उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।   संगै हिँड्यौं डाँडा-पाखा अनि शहरमा […]

  • एम्बुसमा एकलव्यहरु

    प्रदीप लोहागुन-कालेबुङः-भारत   द्रोणाचार्यहरू अझै पनि चहाँदैनन् कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस् र हानोस् एउटा विचारको काँड सत्ताको क्रूर मुखमा। एकलव्यहरूलाई आरक्षणको अनकण्टार जंगलबाट शहर पस्न वर्जित गर्छन् […]

  • गजल-३०६

    मायामितु न्यौपाने-नेपाल           हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन ।   जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]

  • गजल–३०५

    सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट आँखाभरि छल्कि रा’छ, कृतिम हाँसो चुटेर, नाटक […]

  • आमा को दुखेसो

    क्युबेक, क्यानाडा           खै ! कहाँ गयौ तिमीहरु, कहिल्यै नफर्कने गरी ? आमा रुवाएर हिँड्नेहरु, दुःख त पक्कै भयो होला! सुनेको थिएँ,पाहुना लागेको पहिलो दिन नै […]

  • लेक ईरीको छेउछाउ-२

    ..बिहान आमाले ढोकामा आवाज दिएर जानु भयो । मेरो दैनिकी नै थियो बिहानको सबै काम सके‘सी’ कौसीमा बस्ने अनि चियाको चुस्की लिँदै पुस्तक पढ्नु । त्यति बेला म पढेर स्मरण […]