गजल-२२
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही […]
पर झिलमा सूर्यकिरण लुकेथ्यो म हराएछु ******************** आत्मा प्रेम नि खै – फुटाएछन् क्यारे नियति हो र?
जान्दा–जान्दै कीरा पखेटा पलाएपछि घमण्ड भरिन्छ, अनि आँट बटुल्छ, आकाश छोप्ने मनोबल पृथ्वी ढाक्ने झोंक यस्तो अहम भरिए पछि… हावा बटुलेर मुठ्ठी राख्छु बिचार उमालेर लावा पोख्छु भन्दै हावा उछिन्ने […]
अन्योलमा थिएँ,अन्योलमा छु,अन्यौलमा हुन्छु होला राष्ट्रवियोगमा रोएँ, रुँदैछु अझै पनि रुन्छु होला टुहुरो छु बेसाहारा देशविना आज म त फाटेको छ मन मेरो कसरी सम्झाई तुन्छु होला तिरस्कारले पेट भरें […]
जाउ तिम्रा सबै तस्विर लिएर जाउ फाटेको यो जीवन पनि टाल- टुल सिएर जाउ सम्झना यो दिल भरी कती दिन सजाउनु जीउनै गाह्रो भो तिम्रो याद मेटी दिएर जाउ !!
सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]
टंक वयलकोटी बेलडाँगी आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो […]
मत्त…… जवानीले मातेका दुई किशोर किशोरीझैँ भर्खर मेरो देश षोढशीझैँ छातीभरि सगरमाथा बोकेर फर्कँदैछ…. फुल्दैछ नागबेली उखेलेर चम्पावती रोप्दैछ । हिजो बगैँचाभरि…. गमलाभरि थरिथरिका…. जात…जातिका फूल रोपेर
हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार निर्दोषी फूलका थुँगा हारैहारको पासोमा […]
मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ । हँसाउने घरिघरि रुवाउने तिमी आँखाभरि सपनाहरु बसाउने तिमी जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ […]
छवि ढकाल क्यानाडा हुस्सु र कुहिरोमा निसासिएको अनि बम र बारुदको धुँवाको कालो मोसो दलेर रोइरहेको मैले नेपाल देखें औंसीको कालो रातमा रुखो रोदन र क्रन्दन संगै चिच्याइ चिच्याइ रोइरहेको […]
यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]
खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]
प्रकाश आङ्देम्बे दमक, झापा होटल प्याराडाइजको रूम नं. १५ मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई […]
जितेन सुब्बा ‘मुस्कान’ बेलडाँगी चर्खासँगै निदाउँछन् छाप्राहरु चर्खासँगै विश्राम गर्छन् छाप्राहरु अभाव र अन्यायको धारमा मलम लगाउँदै हेर्दछन् घाउका पाप्राहरु खुकुरीले गर्दन गिँडेको चक्कुले छाती छेडेको खटनको खुराकहरु घोटेको भोक […]
आइ.पी.अधिकारी काठमाडौँ दैव बेइमानी छन् । भगवानको नियम विभेदकारी छ । त्यसैले त मानिसमा विभिन्नता ल्याइदिएका छन् तिनले । तिनको सृष्टिमा समानताको विजले जरा गाड्न पाउँदैन । समानताको अभावमा विभेदले […]
स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]
टल बाली राई तस्मानिया, अस्ट्रेलिया धर्तीलाई प्रथमपटक दर्शन गरेपछि हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो मिलिरहेको छ आजकाल- आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद, यहीमा म […]
सबिन शर्मा अमेरिका कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड […]
अन्यत्र माया जोडेपछि पिएँ पवित्र नाता तोडेपछि पिएँ ।। मलाई सधैँ साथ दिन्छु भन्दै, अर्कैको घुम्टो ओडेपछि पिएँ ।। माया गरेर दिएको त्यो मेरो, मायाको चिनो फोडेपछि पिएँ ।। आजन्म […]
म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि
डिल्लीराम शर्मा आचार्य नर्वे मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी सम्पूर्ण कुरा […]
राजु सुब्बा एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको […]
पशुपति तिम्सिना अमेरिका भूटानी नेपाली समुदायको भाषिक र सांस्कृतिक पक्षलाई हेर्ने हो भने एकतामा अनेकता पाइन्छ । नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता […]
नारायण भट्टराई एडिलेड, अस्ट्रेलिया घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ […]
म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]
डिल्लीराम शर्मा आचार्य नर्वे बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको थियो । […]
रुपनारायण पोखरेल सीए, अमेरिका भीषण वर्षा पछिको चञ्चल गगन जस्तै तलाउ बीचको कमलको थुँगो जस्तै स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज धर्तीको एक अनुपम सांग्रिला- भूटान। काँधमा जुवा बोकी मेला हिँडेको हली जस्तै […]
रमेश गौतम नर्वे एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै […]
विद्यापति मिश्र नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दालनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त दिएन नै; देशमा बस्न […]