Tag: Krishna Sangarsha

  • गजल-१६०

    कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी […]

  • गजल-१४७

      कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा अग्नि रुप धरी सब जलाई […]

  • गजल-१४५

    कृष्ण “संघर्ष” एडिलेड, अष्ट्रेलिया कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि […]

  • तिमी र परिवर्तन

    कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया कोकिलको कुहु-कुहु,समीरको सुस्केरासँगै जिउने गोधूली अन्योलग्रस्त छ, उजाड छ प्राकृतिक रमणीयता सडक सडकमा ढलेका छन् लासहरु जता-ततै रगतको पोखरी भरिभराउ छ बेचैन, विस्थापित छन् स्वतन्त्र जलेवाहरु […]

  • गजल-१११

    सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]

  • गजल-६९

    दिल दुखाई तिमी रुँदा म रुने कसम तिमी आगो हुँदा म पानी हुने कसम ओठ टोकी शीर झुकाई तिमी लजाउँदै थाहै नदिई यो हृदयमा थुने कसम दिलको ढोका खुलाउ नखुलाउ […]

  • गजल-२४

    यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न हो हजुरको कर कहाँ छ र […]