Tag: T R Regmi

  • म आफैंमा एउटा ठूलो अन्तर्द्वन्द छ

    टि.आर. रेग्मी सिराकिउस् न्यूर्योक, अमेरिका कसलाई मन नपर्दो हो मेरो कल्पनामा समुद्रको लहर गुलाफ बहर झर्नाको संगीत पवनको शीतलता क्षितिजमा दखिने त्यो इन्द्रनी राम्री युवतीको मुलायम अनुहार कति आनन्द मिल्छ […]

  • ढुंगा

    टि आर रेग्मी खुदुनाबारी, झापा यस संसारको आरम्भ तिमीबाटै भयो रे हामी मानिसलाई जलको पनि खाँचो थियो रे आगोको पनि आवश्यकता थियो रे ! आगो–पानी तिमीले नै दियौ रे त्यसैले […]

  • तिमी हाँसी मात्र राख

    टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]

  • देशको बाटो

    टी.आर. रेग्मी खुदुनाबारी जब म सोध्थें बयान गर्थे मेरा बाबा-आमा त्यो हरियाली वनजंगलको, ती हिमशिखरहरुको, ती खेत,खर्क र बारीहरूको. ती खोला-नाला र वनपाखाहरुको, पूर्खाहरुको वलिदान र त्यागको, आफ्नो प्यारो जन्मभूमिको, […]