Tag: Yati Raj Ajnabee

  • परिवर्तनको झूर कुरा

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया देशबाट लखेटिँदा पहिलो पल्ट गाडी देख्ने घ्याब्रिंग काका जम्बो जेट चढेर विश्व भ्रमणमा निस्केकाछन् , छिमेकीको बच्चाले ललिपप खाएको देखेर आमाबाको टाउको खाने नानीहरू झगडा गर्न छाडिसकेकाछन् […]

  • अन्तिम कविता

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया कथाको गुमानेको अवस्था सुनेर रुने श्रोताहरू धेरै छन् तर गुमानेको कथा सुनेर गोहीको आँसु झार्ने सम्म कोही छैन, डाई घण्टे वियोगान्त फिल्मका नायक नायिकाको बिछोड खप्न […]

  • चिन्तन मरेपछि चिन्ता जन्मन्छ

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]

  • एउटा अनौठो कामना

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मैतालु लिएर गएको एउटा युवा बालक झुप्रेबाट उतै उतै मान्छेको भन्दा सपनाको घनत्व बढी हुने महलहरूको गाउँमा पुग्छ | दुला परे पछि गोजी पत्रिकाले टाल्न थाल्छ […]

  • उसको हत्या

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]

  • गजल-१८८

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न देखावटी छ दुनिया […]

  • तिम्रो जवाफको प्रतिक्षामा

    यतिराज अजनबी एड्लेड , अस्ट्रलिया हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज […]

  • अनाश्रित

                  यतिराज अजनबी एड्लेड , अस्ट्रलिया विहान केही चराहरू शहर पस्छन जंगलबाट केही गाउँतिर उड्छन् म कहिले शहर त कैले गाउँबाट जंगल लाग्छु साँझ […]

  • म आतंकवादी

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]

  • गजल-१५६

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो […]

  • सतरञ्ज खेलाडीलाई चेतावनी

          यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]

  • मस्तिष्कमा चिहान

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउँछ चिहानसँग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको मान्छेको चिहान भेटें एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले […]

  • देश सम्झेर एक साँझ

    यतिराज अजनबी साहारा मरुभूमि पार गर्नु परे पनि पर्दैनथ्यो पिउन कैल्यै कोकाकोला र फ्यान्टाहरु, खै के थियो छङछङ बग्ने कञ्चन मेरो रंगखोलाको पानीमा |   दुई चिम्टी माटो चिमोटेर लाउँथे […]

  • वैज्ञानिकलाई प्रश्न

    सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]

  • विवाहको लगन

    ‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]

  • शान्ति आइनन्

    अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]

  • शहीदहरूप्रति

    तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]

  • हार्दिक श्रद्धाञ्जलि

    Bhutaneseliterature.com का संस्थापक सदस्य तथा सम्पादक श्री यतिराज अजनबीकी ममतामयी माता यशोदा न्यौपानेको यही डिसेम्बर २३, बिहीवारका दिन पर्न गएको वार्षिक पुण्य तिथिका अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ। […]

  • गजल-९२

    सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]

  • गजल-६४

      यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा  हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो  छेउ उभिएर अघिपछि विचारौं जस्तो  

  • निरीह भानु

    विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]

  • देश हराएको सूचना

    यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]

  • गीत

    त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए नङ्याएर सधै देशलाई तिम्ले नि नलाए हिमनदी सुक्ला बरु […]

  • हिँड्ने तस्वीरहरू

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया यात्राको सिलसिलमा म एउटा कन्क्रिटको जंगलमा आइपुगेको छु। यो जंगलमा कोब्राहरू छैनन् ब्वाँसा, बाघ, हात्तीहरू पनि छैनन् मान्छेहरू त हुने कुरै भएन। यो जंगलमा आइपुग्दा मलाई […]