Category: Dil Bhutani

  • ऊ किन उभियो ?

    दिल भूटानी बेलडाँगी ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम ।   उसका पैतालाहरूमा […]

  • पहिलो ढोका

    दिल भूटानी बेलडाँगी, झापा नेपाल यो आगो जस्तो घामले पोलेर सुकाएको तिम्रो बाजेको छाला बसिरहेको छ दुःखका धर्साहरू बोकेर यो छाप्रो भित्रै सम्झिरहेका छौ कि छैनौ । यो जीर्ण छाप्रो […]

  • एउटा नजिर

    दिल भूटानी बेलडाँगी, झापा हाम्रो प्रत्येक आन्दोलनको नजिर एउटै छ खाली पराजयको झिल्को नबल्दै देश छोडेर भागेको अनि लाखापाखा लागेको । चाहे जय गोर्खा र सत्याग्रह पछि होस् या नब्बेको […]

  • हिरोसिमा

    दिल भूटानी बेलडाँगी, नेपाल त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी हजारौँ हजार […]

  • बासीभातको दौड

    दिल भूटानी बेलडाँगी, नेपाल दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम शोषण पनि […]

  • मेरा दुई मित्र छन्

    दिल भुटानी बेलडाँगी,नेपाल दुईतिर उभिएका मेरा दुई मित्र छन् एक चीन दुइ भारत र बीचमा म छु। सग्लो छु या किचिएको छु तर तरुल कै मनोदशामा छु। लाग्छ, कहिले नेपाल ,कहिले […]

  • पृथ्वी

    दिल भुटानी बेलडांगी, झापा नेपाल एउटै समयमा कतै झुल्कछ घाम कतै अस्ताउछ घाम । एउटै पाइलामा कतै साँझ बोकेर जान्छ कतै मिरमिरे लिएर आउछ हो, यसरी हिँडिरहेछ पृथ्वी । हिडेरै […]

  • पर्चाहरू

    दिल भूटानी पर्चाहरू जुलुस लाइरहेकाछन् भित्ताहरूमा पोलहरूमा रुखहरूमा उभिएर निरन्तर निरन्तर। कतै पूर्वबाट साब्ड्रुङको भूत जागेर टाँसिछोजोङ्गको सातो हलाइरहेछ। कतै दक्षिणबाट महासुरको लास उठेर वाङ्गचेको हंस उडाएर लगिरहेको छ। हो यी पर्चाहरू ब्युँतिए पछि निरङ्कुशता आत्तिएको/हडबडिएको छ। मिरमिरे बिहानी आउनु अघि अन्धकार भत्काउन कहिले टुकी बनेर उभिने छन् कहिले राँको बोकेर उभिने छन् कहिले मसाल बाल्दै उभिने छन् पर्चाहरू सडकमा चोक-चोकमा गल्ली-गल्लीमा शहर-शहरमा र बोल्नेछन् जन आवाज । जय गोर्खा आन्दोलन पछि सत्याग्रह आन्दोलन पछि […]

  • दृष्टिकोण

    दिल भूटानी  दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता हो तिम्रो दर्शन हो। […]

  • यहाँ होली खेल्न मनाही छ

    दिल भुटानी उसलाई रङ्गहरूको फोवीया छ त्यसैले यहाँ होली खेल्न मनाही छ रङ्गीचङ्गी रङ्गहरूको। कालो बाहेक अरू सप्पै रङ्गहरूले उसलाई तर्साउँछ उसको सातो लान्छ हो, यसैले हुनुपर्छ रातो झन्डाहरूको फोवीया […]

  • रिमोट

    दिल भूटानी बेलडाँगी, झापा, नेपाल  ऊ प्रजातन्त्र उपहार दिए भन्छ रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ । सारा गाउँहरू बन्दीगृह झैँ बनाएर सारा शहरहरु स्विच अफ् राखेर ऊ यतिखेर अन्धकार […]