Category: Year 12 – Issue 16

  • अभिमान कि स्वावलम्बन ?

    तपाईं हामी सबैलाई ज्ञान छ; मानिसले युगौंदेखि आनन्दको खोजी गर्दै आएको छ । तर, भेटेको छैन ! कहाँ, केमा खोज्दा त्यो आनन्दप्राप्ति होला भन्ने वस्तुस्थितिको आँकलन गर्न नसकेर हो अथवा […]

  • गजल – ४९१

    धना ज्योति, अस्ट्रेलिया दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ  । यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ  । भन्थेऊॅ तिमीलाई […]

  • क्रान्तिका आवाजहरू 

    नरेन बान्तवा ‘विप्लवी’ सिक्किम, भारत तप्-तप्- तप् बलेँसीमा तरङ्ग पानीको तप्-तप्-तप् बालुवामा आँसु आँखा रानीको उर्लँदै छाल बन्न सक्ने तिमीले सम्झेका खहरेहरू आन्दोलित मनबिचका आरोहहरू आँधी बन्न सक्नेछन् निष्तब्धताभित्र वर्षौँ […]

  • गजल-४९२

    रमेश गौतम  नर्वे  सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी […]

  • भविष्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि दिँदै आफ्ना गफमा तल्लीन थिएँ म […]

  • दृष्टिकोण

    दिल भूटानी  दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता हो तिम्रो दर्शन हो। […]

  • फिङ्गर क्रस

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका लाचार ऊ; दोषको पहाड पिठ्यूँमा बोकेर घिस्रिरहेकी छे घिस्रिरहेकी छे – युगौँ युगसम्म ! उसको प्रत्येक घिस्र्याइमा ऊ जस्तै यावत अरू पनि भेट्छे सोचमग्न उसको […]