समापन
डिल्ली राम रेग्मी ओहायो, अमेरिका सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने यसै […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने यसै […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका रातको शून्यतामा रुखको पत्तामा झरिरहेथ्यो पानीको थोपा, तपक-तपक, रातैभरि ती थोपाले म भित्र तिम्रा स्मृतिका जल-तरङ्ग बजाइरह्यो। एउटा सन्नाटाले रातैभरि गुनगुनाइरह्यो तिमीसँग बिताएका चिसा पलका […]
डिल्ली राम रेग्मी अमेरिका केही भाषण, केही कविता पत्रकारहरूको मौका, पुलिसको जागिर जनमानसको क्षणिक उत्तेजना नेताहरूको देखावटी आँसु मोमबत्तीहरूको जमघट टिभीमा केही कुर्सीहरूका बहस मानव अधिकारका केही पर्चाहरू र कुराहरू […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका सबै तिर सुनसान छ या यसो भनौँ – यस्तो भान हुन्छ मलाई अनि म कोठा भित्र एक्लै छु नितान्त एक्लो सबै बत्ती निभाएको छु निदाउन चाहन्छु […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका घामको तापले सुकेर कङ्काल भइसकेको शरीर चिसो भुइँमा फ्यात्त फालेर सपना निदाइरहेछ। रैथाने बगरमा फुटाएका गिटी भटुलेझैँ नियति जोड्ने क्रममा कैयौँ सपना बगरमै निदाए। सिमानामा घेरा […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सानैमा पछाडि छोडिएकाहरू छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ तिमीलाई सानैमा छाडेको थेँ तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ। तिमी पछाडि छोडियौ या म अगाडि […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका कति टाढा सम्म जानुपर्ने हुन्छ पिताजीसँग हजुरबा जस्तो पिताजी हुनलाई, पिताजी जस्तै पिता हुनलाई। मलाई त यो पनि थाहा छैन कि त्यहाँसम्म पुग्न उमेरले लान्छ या […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई पिङ औधी मन पर्छ जसरी श्मशानलाई रात औधी मन पर्छ। मलाई सधैँ पिङ मै मच्चिरहूँ जस्तो लागिरहन्छ मलाई भोलि नभए हुन्थ्यो जस्तो लागिरहन्छ भोली ले […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका बाबु ढोका खोलेर भित्र पस्नासाथ एक बच्ची बाबुको हात समाउँदै रुन्चे स्वरमा भन्छिन्- “धेरै भोक लाग्यो बाबा, के ल्याउनु भयो”? निधारको पसिना पुछ्न नपाउँदै बाबुले एउटा […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका हेर, तिमीलाई जहिले देखि जान्न सुरु गरेँ मैले मलाई यो थाहा थिएन कि म तिमीमा आफूलाई खोज्नेछु। आज म आफैँमा आफैँलाई खोजिरहेको छु। मलाई यस्तो लाग्थ्यो […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका अब बाकी नै रहला के? यी भत्किसकेका भवनहरू, यो जलिसकेको पुल यी लडाइएका स्मारकहरू र यो माटोबाट आइरहेको बमको बारुदको गन्ध मात्र यही सीमित रहनेछ सायद […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिम्रै भगवत्वमा यो के भइरहेछ? तिमी किन कान ओछ्याई सुतिरहेछौ? आवश्यकता तिम्रै छ यहाँ रचना नै हो त तिमीले गरेको भने तिम्रै आवश्यकता छ यहाँ तिमीलाई […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान एउटा आवाज गुन्जने गर्छ रेलको ठ्याक-ठ्याकलाई […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला आधी बाटो मै मेरो बेहाल […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एकोहोरो ऐनामा आफैँलाई नियालिरहँदा मानौँ यस्तो लाग्छ यो घरमा म जस्तै मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ र मनलाई अपार सान्त्वना मिल्छ! मैले आजसम्म यस्तो […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका आज जब तिमी मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो किन लाग्छ? कसले ठम्याउँछ के गलत, […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ…… सुन न , मलाई महसुस गर्न सक्छौ हैन! आऊ मेरो छेवैमा आएर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले पनि त मजाक नै त गरेको थिएँ कि म उनीहरूको पोल सुनाइदिन्छु (I will report you all to the principal) तर मलाई थाहा थियो भि […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ म आफूलाई त्यही धरहराको कुनै […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ र मेरो आँखाले जे देख्छ यी […]
डिल्लीराम रेग्मी अमेरिका “पानी सँग सँगै यो बरफालु हिउँ कति पर्न सक्या होला यसपालि” आफ्नो सवारीलाई अर्कै ठाउँको पार्किङ लटमा राखेर आफू चैँ बस चढी अस्पताल(काम) तर्फ हुइँकिएँ बस उत्रिएर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका हरेक दिन बिहान हुने बित्तिकै फेरि सुत्ने इच्छा जागेर आउँछ तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला? त्यसैले दिनभर जाग्राम बसिरहन्छु। घडीका सुईहरू चलेको देख्दा […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि दिँदै आफ्ना गफमा तल्लीन थिएँ म […]