Category: Hari Uprety

  • स्वार्थी दुनियाँ

    हरि उप्रेती अमेरिका हिजो पूर्वबाट नै घाम झुल्के आज अनि भोली पनि झुल्किन्छन् समय आखिर उस्तै थियो उस्तै छ अनि कालान्तरसम्म पनि फरक त यहाँ तिम्रो,मेरो अनि दुनियाँको बद्लिँदो मानसिकता […]

  • पहिचान र नागरिकता

    हरि उप्रेती अमेरिका   मानिसलाई जन्मसिद्ध विवेकशील प्राणीको रूपमा विज्ञानले प्रमाणित गरेको कुरा सर्वविधित नै छ । उसले जन्मँदै आफ्नो पहिचान लिएर आएको हुन्छ अनि पछि मात्र उसले जन्मेको देशको […]

  • सम्झनामा झुपडी

    हरि उप्रेती ओहायो अमेरिका   प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ आज पनि मलाई हर सन्ध्यामा सदा […]

  • गजल ५२३

    हरि उप्रेती अमेरिका जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत बोल्छ तर आजकल अन्तर नादमा बेतालको […]

  • पुरानै भएर नआऊ है

    ए! नयाँ वर्ष तिमी हिजो जस्तै भएर नआऊ है मेरो शरीरले ती रोगहरू झेल्न सक्दैन यी आँखाले आँसुको भेल थेग्न सक्दैन पटक पटक दिएको चोटले आज न कतै शान्तिको सपना […]

  • गजल ५१३

    हरि उप्रेती अमेरिका तिम्रो माया साँच्चै आँखाको नानी जस्तो रातहरू पछि आउने सुन्दर बिहानी जस्तो न लाग्छ गगनमा त्यो कालो बादल कतै मुस्कुराउने यो जिन्दगी भाग्यमानी जस्तो चाहेर पनि त […]

  • गजल ५०९

    हरि उप्रेती अमेरिका सुख पाउन अब अशान्तिको घरबार चाहिँदैन जता फर्किए पनि देखिने सयौँ दरार चाहिँदैन मलाई महल होइन, झुपडी नै आफ्नो लाग्छ घमन्डले डढेलो लागेको त्यो संस्कार चाहिँदैन भो […]

  • गजल ५०७

    हरि उप्रेती अमेरिका भन्छन् आजकल मान्छे होइन जमाना खराब छ जहाँ आफ्नाले आफ्नै बिगार्ने बहाना खराब छ छोप्न खोज्छौ थुन्सेले तर भइदिन्छ यहाँ डोको जहाँ तिमीले बनाएको तिम्रो तहखाना खराब […]

  • तिमी धेरै महान छौ!

    हरी उप्रेति ओहायो, अमेरिका दश महिना आमाको गर्भमा ईश्वरलाई पुकार्थ्यौ अनि भन्ने गर्थ्यौ हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ मलाई बोक्दाको त्यो छट्पटाहट् अनि पिठ्युँमा म सँगै त्यो […]

  • कुण्ठित सपनाहरू

    हरी उप्रेती  ओहायो, अमेरिका   जब जब मेरा आँखहरु खुल्थे आकाशतिर टोहोलाउने गर्दथेँ अनि असीमित सपनाहरू बुन्दथेँ एक दिन त्योआकाशलाई चुमौँ बादलपारिको दुनियाँमा छुट्टै संसार बनाऊँ धर्तीको आश्रय लिएर टुकु टुकु […]