हिउँ : सौन्दर्य र अनुभूति
हिउँ : सौन्दर्य र अनुभूति शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]
हिउँ : सौन्दर्य र अनुभूति शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]
खुट्किलो शिवलाल दाहाल केन्टकी, अमेरिका म एक खुट्किलो सिँढी चढ्नेहरू आऊ रूख चढ्नेहरू आऊ उकालो काट्नेहरू आऊ म त केवल एक खुट्किलो म माथि टेक र हिँड म अनगिन्ती पाइलाहरूको […]
नेपाली भाषा विरासत दिवस : एक अवधारणा शिवलाल दाहाल (साहित्य परिषद्, भूटानले नमेम्बर ८, २०२५ का दिन अमेरिकाको ह्यारिसवर्गमा आयोजना गरेको एघारौँ सम्मेलनमा प्रस्तुत गरेको नेपाली भाषा विरासत दिवस सम्बन्धी […]
BSK Champions Cup 2025 Concludes: Louisville Rising Star and Beldangi-1 Crowned Victors August 3, 2025 | Louisville, Kentucky The much-anticipated BSK Champions Cup 2025, organized by the Bhutanese Society of […]
शिवलाल दाहाल केन्टकी, अमेरिका (२११ औँ भानुजयन्तीका सन्दर्भमा साहित्यकार भानु ढुंगानाको संयोजनमा भूटानी समाज विन्डसर, क्यानडाद्वारा आयोजित अनलाइन कार्यक्रममा समीक्षक शिवलाल दाहालद्वारा प्रस्तुत लिखित मन्तव्य यहाँ प्रस्तुत छ।) भानुभक्त आचार्य […]
मलाई एउटा ठाउँ चाहिएको छ शिव दाहाल केन्टकी, अमेरिका यता गयो यतै भूमि पुत्र छन् उता गयो उतै भूमि पुत्र छन् म मङ्गल ग्रहबाट आएको मान्छे खै कता जाऊँ म? […]
भुसको आगो उपन्यास विमोचनका क्रममा व्यक्त मन्तव्य शिवलाल दाहाल केन्टकी डिसेम्बर महिनाको सुरुवाततिर कुनै अपरिचित नम्बरबाट फोन आउँछ एउटा आग्रह सहित । फोनमा कुरा भएपछि थाहा हुन्छ, फोन गर्ने भाइ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आँधीपछिको सन्नाटामा हामी आत्मरति गरिरहेका छौँ कसैको बहुलठ्ठीपनमा हामी खुसामद गरिरहेका छौँ हामीलाई थाहा हुँदाहुँदै र जान्दाजान्दै हामी समयको आवश्यकता भनिरहेका छौँ यो देशको नैतिक मूल्य […]
शिवलाल दाहाल केन्टकी, अमेरिका २२ अप्रिल, २०२४ । त्यो दिन मेरो काठमाडौँबाट फर्किने दिन थियो । खासमा मरो अन्तै जाने पूर्व तालिका थियो । बिहान एकासी त्यो योजनालाई रद्द गरेर […]
शिवलाल दाहाल केन्टकी, अमेरिका शरणार्थी भनेको एउटा देशबाट निस्कासित भएर अर्को देशमा शरण लिने मान्छे हो, सोझो अर्थमा । यो परका मान्छेले देख्ने र भन्ने कुरा हो । शरणार्थी भन्ने […]
शिवलाल दाहाल केन्टकी, अमेरिका केही दिन अघि मैले काम गर्ने कम्पनीको ११४ वर्ष गाँठ मनाउनेक्रममा वन भोजका लागि बलाइयो । सुपरभाइजरले कपडा गर्मीमा सजिलो हुने खालका लगाउनु होला किन भने […]
शिवलाल दाहाल केन्टकी, अमेरिका यतिराज अजनबी कवि, गीतकार र कथाकारका रूपमा परिचित छन् । यद्यपि उनी जति कवि हुन् त्यति अरू होइनन् । त्यसो त सन् २००९ देखि २०१८ सम्मको […]
शिवलाल दाहाल केन्टकी, अमेरिका केही समय अघि स्रष्टा नैनसिँह सारू मगरका एकै पटक छवटा कृति प्रकाशित भएका छन् । त्यस मध्ये सुँगुरको पत्र खसीलाई कविता कृति हो । ज्वाइँ चिन्नु […]
शिवलाल दाहाल अमेरिका, केन्टकी तिमीहरू भन्दै छौँ हामी थिचिएका छौँ हामी दबिएका छौँ तिमीहरू त इतिहास विस्फोट भएर सतहमा पोखिएका ढुङ्गा हौ भलै आकाशले थिचेको होला तिमीहरूलाई यतिखेर हामी त […]
शिवलाल दाहाल केन्टकी, अमेरिका अरूहरूको कथा पढ्थेँ आज आफ्नै कथा पढ्दै छु । सुरु सुरमा घण्टै पिच्छे जस्तो हप्किन्सका तथ्याङ्क हेर्थेँ । एउटा अजङ्गकाे डरको पहाड उभिएको थियो -मानिसहरूकाे त्रासदिक […]
Shiva Dahal Kentucky, America If beauty comes from the divine thought, this fall is a grace If profundities come from sublime heart, this fall is a purest harvest Who would […]
शिवलाल दाहाल केन्टकी, अमेरिका (कवि तुम्बेहाङकाे अक्षरहरूकाे ध्रुवीकरण कवितासंग्रहकाे विमाेचनमा राखिएकाे मन्तव्यकाे पूर्णपाठ जस्ताकाे तस्तै यहाँ प्रस्तुत गरिएकाे छ -सम्पादक) कतिवटा वसन्त बितिसकेपछि फेरि म अतीतको प्राङ्गणमा आएँ न मन […]
शिवलाल दाहाल केन्टकी, अमेरिका कोरोनाका बिरामीले अस्पताल भरिभराउ भएपछि स्यालभीयाले एकप्रकारले आफूलाई बिर्सिई ऊ साथीभाइसँग भन्ने गर्थी ‘स्वास्थ्यकर्मीले बिपदमा सेवा नगरे कहिले गर्ने ’ हुन पनि ऊ निष्ठाकी प्रतीक थिई […]
शिवलाल दाहाल केन्टकी, अमेरिका बासदेखि पुनर्वाससम्म संस्मरणकेन्द्रित तर मिश्रित आलेखहरू समाविष्ट कृति हो । संस्मरण भएको नाताले यसको केन्द्र स्वयम लेखक हो, उसको भोगाइ र अनुभूतिको क्यानभास नै लेखनको मूल […]
शिवलाल दाहाल केन्टकी, अमेरिका रचनागत दृष्टिले कवि रमेश गौतमले कविता लेखनमा दुई दशकको समय व्यतीत गरेका छन् । उनका सन् २००० देखि हालसम्म लेखिएका २५ वटा कविता Bhutaneseliterature.com मा छापिएका […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज धर्तीले भारी बिसाएको छ र आङ कन्याएको छ धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा यहाँ म जमानाम सुनतोलाको भारी बिसाएर थकाइ मार्थे उकालो चड्दाको कठिनाइ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हरेक दिन यो देशको रङ्गमञ्चमा उभिएर सुनाउँछौ मृत्यु–प्रक्षेपण र सम्भावित रोगीहरूको सङ्ख्या अनि झण्डोत्तोलन गर्छौँ एउटा वक्र रेखाको र विजय नजिक पुगेको उद्घोष गरिदिन्छौँ मलाई थाहा […]
शिवलाल दाहाल केन्टकी, अमेरिका यस पालीको इस्टर पनि इस्टर जस्तो भएन यस पालीको नयाँ वर्ष पनि नयाँ वर्ष जस्तो भएन सन्नाटाको आँधी चलेको छ घरबाहिर– गाउँ र बस्तीहरूमा सडकहरू खाली […]
शिवलाल दाहाल केन्टकी, अमेरिका ब्रह्माण्डको कुनै भागमा सदियौँदेखि कालो भ्वाङ भाग्दै गरेका ताराहरू टिपेर खान्छ छिचिमिरा जस्तै ताराहरू त्यहाँ पुग्छन् र सदाका लागि हराउँछन् त्यही ब्रह्माण्डबाट एउटा तारापुञ्ज खस्छ कुनै […]
शिवलाल दाहाल केन्टकी, अमेरिका भोग्नेहरूले त भन्दै थिए ऊ आउँदै छ ऊ आउँदा सहज रूपमा आउँदैन उथत–पुथल मच्चाएर आउँछ पृथ्वी हल्लाएर आउँछ सहरहरू ढालेर आउँछ अस्पतालहरू भरिभराऊ पारेर आउँछ घरहरू […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हामीसँग एउटा विश्वास थियो मान्छेका लागि मान्छेभन्दा अरू ठुलो शत्रु हुँदैन त्यही मानेमा हामीले अरूलाई हराउन सधैँ तयारी गरिरह्यौँ र बनायौँ गोला–बारुद र बमहरू र बनायौँ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका भकुण्डाे संसार त घुमिरहेकै होला उही गति र उति स्थितिमा त्यसमा सन्देह पक्कै छैन हुन पनि कसरी होस् तर मान्छेको गति रोकिएको छ पक्षाघातले ग्रस्त समयको […]
शिवलाल दाहाल केन्टकी, अमेरिका बाबाले बेलाबेला सुनाउनु हुन्थ्यो उहिलेनैको गाउँको कथा हामी अचम्म मानेर सुन्थ्यौँ अगेनाका डिलमा बसेर पत्याउनै गाह्रो हुन्थ्यो अपूर्वीले कति घरै रित्तिएको, कति गावैँ रित्तिएको कुरा ……… […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आकाशले अनुहार धोएको छ आज सुन्छु एका बिहानै चराहरू गन्गनाएको सायद आजको चिसोले खुब ठुँगेको छ उनीहरूलाई बाटाका किनारहरूमा कताकता ………… पानी छ पक्षघातले थलिएर बसेको […]
शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न खोज्छु जति जति म उसको नजिक […]