Shiva Lal Dahal

Shiva Lal Dahal

Published Works

Essays, Reviews and Critical Prose

विरासतको प्रश्न : सम्झने कि हस्तान्तरण गर्ने?

भाषा विरासत सभामा गरिएको सम्बोधन  शिवलाल दाहाल आदरणीय सभापति महोदय, यस कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगण, अग्रज साहित्यिक स्रष्टाहरू, समकालीन साथीहरू तथा भाषा–साहित्यप्रति चासो राख्नुहुने…

हिउँ : सौन्दर्य र अनुभूति

हिउँ : सौन्दर्य र अनुभूति   शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि…

नेपाली भाषा विरासत दिवस : एक अवधारणा

 नेपाली भाषा विरासत दिवस : एक अवधारणा शिवलाल दाहाल (साहित्य परिषद्, भूटानले नमेम्बर ८, २०२५ का दिन अमेरिकाको ह्यारिसवर्गमा आयोजना गरेको एघारौँ सम्मेलनमा प्रस्तुत…

भानुभक्त आचार्य – नेपाली मन, भावना र जातीय चेतनाका अमर कवि

शिवलाल दाहाल केन्टकी, अमेरिका (२११ औँ भानुजयन्तीका सन्दर्भमा साहित्यकार भानु ढुंगानाको संयोजनमा भूटानी समाज विन्डसर, क्यानडाद्वारा आयोजित अनलाइन कार्यक्रममा समीक्षक शिवलाल दाहालद्वारा प्रस्तुत लिखित…

भुसको आगो उपन्यास विमोचनका क्रममा व्यक्त मन्तव्य

भुसको आगो उपन्यास विमोचनका क्रममा व्यक्त मन्तव्य शिवलाल दाहाल केन्टकी डिसेम्बर महिनाको सुरुवाततिर कुनै अपरिचित नम्बरबाट फोन आउँछ एउटा आग्रह सहित । फोनमा कुरा…

शरणार्थी-जीवनः एक पराधीन अस्तित्व

शिवलाल दाहाल केन्टकी, अमेरिका शरणार्थी भनेको एउटा देशबाट निस्कासित भएर अर्को देशमा शरण लिने मान्छे हो, सोझो अर्थमा । यो परका मान्छेले देख्ने र…

डायस्पोरा दिग्भ्रम

डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्।…

जुत्ता

शिवलाल दाहाल केन्टकी, अमेरिका केही दिन अघि मैले काम गर्ने कम्पनीको ११४ वर्ष गाँठ मनाउनेक्रममा वन भोजका लागि बलाइयो । सुपरभाइजरले कपडा गर्मीमा सजिलो…

कवि यतिराज अजनबी र उनका कविताहरू

शिवलाल दाहाल केन्टकी, अमेरिका यतिराज अजनबी कवि, गीतकार र कथाकारका रूपमा परिचित छन् । यद्यपि उनी जति कवि हुन् त्यति अरू होइनन् । त्यसो…

सुँगुरको पत्र खसीलाई : परिचयात्मक टिप्पणी 

शिवलाल दाहाल केन्टकी, अमेरिका केही समय अघि स्रष्टा  नैनसिँह सारू मगरका एकै पटक छवटा कृति प्रकाशित भएका छन् । त्यस मध्ये सुँगुरको पत्र खसीलाई…

तुम्बेहाङ्का कविताको सन्दर्भ 

शिवलाल दाहाल  केन्टकी, अमेरिका (कवि तुम्बेहाङकाे अक्षरहरूकाे ध्रुवीकरण कवितासंग्रहकाे विमाेचनमा राखिएकाे मन्तव्यकाे पूर्णपाठ जस्ताकाे तस्तै यहाँ प्रस्तुत गरिएकाे छ -सम्पादक) कतिवटा वसन्त बितिसकेपछि फेरि…

बासदेखि पुनर्वाससम्ममाथि केही परिचर्चा

शिवलाल दाहाल केन्टकी, अमेरिका बासदेखि पुनर्वाससम्म संस्मरणकेन्द्रित तर मिश्रित आलेखहरू समाविष्ट कृति हो । संस्मरण भएको नाताले यसको केन्द्र स्वयम लेखक हो, उसको भोगाइ…

डट्कमको एकदशक यात्रा

शिवलाल दाहाल केन्टकी, अमेरिका Bhutaneseliterature.comले आजआफ्नो एक दशकको यात्रा पुरा गरेको छ । सर्वप्रथम त सन् २००९ मा स्थापित डट्कम भूटानको साहित्यमा एउटा नयाँ…

एउटा नछापिएको भूमिका

शिवलाल दाहाल केन्टकी, अमेरिका भूमिकाको भूमिका कवि लक्ष्मण रसाइलीसँग व्यक्तिगत रुपमा साक्षतकार भएको खासै सम्झना छैन । उनका पूर्वप्रकाशित दुईवटा कृतिहरु चाहिँ पढेको छु…

भूटानी नेपाली साहित्य – केही चिन्तन केही विचरण

शिवलाल दाहाल केन्टकी, अमेरिका नेपाली साहित्यमा भूटानको प्रसंग र परिचर्चा कमै मात्र भएको पाइन्छ । हुन पनि भूटानको, नेपाली साहित्यमा उपस्थितिको इतिहास उस्तो लामो…

इतिहासमा समाधिस्त घटनाहरूको पुनर्लखन गर्ने काव्य

शिवलाल दाहाल केन्टकी, अमेरिका दर्पण कवितासङ्ग्रमाथि केही शब्द लेखेर पठाएको लगत्तै उनको फोन आयो मेरो अर्को पनि कृति तयार छ त्यसमा पनि लेखिदिनु पर्‍यो…

“नभएसम्म डिट्रोयट” र “गल्लीगल्लीका गीतमा” बरालिँदा

शिवलाल दाहाल कसैका नजरमा नपरेको हिजो लोहारको हिकाईमा हम्मरको चुटाइमा थिलथिलिएर भासिएको अलिकति माटो हुँ म (नभएसम्म डिट्रोयट कवितासंग्रह, पृष्ठ ५५) माथिको कवितात्मक अंश…

बुढो रुख र सान्नानीको इन्द्रेनी: संक्षिप्त चर्चा

शिवलाल दाहाल केन्टकी, अमेरिका भूटानको नेपाली साहित्यको सन्दर्भमा नारी लेखन्तेहरुको सङ्ख्या निकै न्यून देखिन्छ । यही न्यूनता र अभाव बिच जन्मिएकोछ बुढो रुख र…

विस्थापित अनुभूति अनावृत गर्ने उपन्यास – सपनाको समाधि

शिवलाल दाहाल केन्टकी, अमेरिका सपनाको समाधिमाथि केही कुरा खुदुनावारी शिविरमा आयोजित एउटा साहित्यिक क्रार्यक्रममा भेट भयो अचानक डा.तारालाल श्रेष्ठसँग । त्यसताक उनी भूटानी शरणार्थीकै…

मेरो विश्वविध्यालय यात्रा: प्राप्तिको एक शिखरसम्म

शिवलाल दाहाल विर्तामोड, नेपाल अघिल्लो एक अध्यायमा मैले नेपाल प्रवेश गरेपछि रुखको फेदमा एक वर्षे शैक्षिक सत्र कसरी बित्यो भन्ने बारेमा उल्लेख गरिसकेको छु…

धनेहरु, निरन्तर हिँडिरहे ! कविता सङ्ग्रहः एक विम्बपरक विश्लेषण

शिवलाल दाहाल विम्ब भनेको शाव्दिक रुपमा छाया, दर्पण वा प्रतिच्छवि भए पनि साहित्यमा प्रयुक्त विम्ब शब्दले काव्यबिम्बलाई जनाउँछ । यो एक किसिमको कल्पनागत वा…

भूटानमा नेपाली साहित्यको विगत र वर्तमान स्थिति

(भूटान साहित्य परिषदद्वारा आयोजित समकालीन नेपाली साहित्यमा भूटानको उपस्थिति र बदलिँदो सन्दर्भ विषयक बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्र) शिवलाल दाहाल पृष्ठभूमिः चीन र भारत जस्ता दुई शक्तिशाली…

आँखा

शिवलाल दाहाल, विर्तामोड, नेपाल आँखा ! आँखाको कुरा गर्दा तपाईँलाई रिस उठ्ला तर आँखा नर्फकाउनुहोस् । म यहाँ तपार्इँका आँखाको दोष खोट्याउन आएको होइन…

सिङ् र पुच्छर

शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ…

धनेहरु निरन्तर हिंडिरहे ! कविता संग्रह : केही विमर्श

सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे…

गर्जमान गुरुङसंग सम्बन्धित एक वंशावलीको संक्षिप्त चिनारी

भूटान नेपालीभाषी मानिस बसो–बास गरेको पुरानो मुलुक हो । सन् १६२४ देखि नेपालीभाषी मानिसहरु बसोबास गर्दै आएको कुरा इतिहास बोल्दछ । यद्यपि नेपाली भाषा…

बिदाइको बेलाः अन्तर्निहित पीडाको एक आत्मप्रकाशन

शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन…

मृग-विलाप कविताः सामान्य पाठकको एक अध्ययन

मानिसले पशुपंक्षीहरुलाई बन्धनमा पार्ने, पिञ्जरामा थुनेर राख्ने, टाट्नामा दाम्लाले कसेर राख्ने अनि खोरमा थुनेर कज्याउने प्रवृत्ति युगौं-युगदेखि चलिआएकै हो । आफ्ना स्वार्थको लागि होस्…

सेङ्तेन, कादोकी हजुरआमा र म

सेङतेन साम्चीदेखि झण्डै एक दिनको पैदल यात्रा गरेर पुग्नु पर्ने ठाउ हुने जो तुर्सा खोलका दक्षिण र साँगुरीका उत्तरमा पर्दछ । यातायात र सञ्चार…

कवि भानुभक्तका सम्बन्धमा

फेसबुकमा तिनको (पुरानाघरे) निम्तो र आह्वान पढें । भानुभक्त विशेष अङ्कका लागि रचना सम्प्रेषण गर्नुपर्ने । यस कुराले मलाई एक किसिमको स्फूर्ति  र आनन्द…

Translation

Refugee Life: Between Silence and Survival

The essay, first published in Nepali in Dahal’s anthology of contemporary essays Albida Beldangi, has been translated into English, with revisions, by Ramesh Gautam.…

Poetry

घर

शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी त्यही सिकुवाको डिलमा बसेर हेरिरहेका थियौ पश्चिम आकाश र थाँदोखा डाँडो जहाँबाट भरखरै भागेर कोही गएको थियो खेत बारीभरि…

खुट्किलो

खुट्किलो शिवलाल दाहाल केन्टकी, अमेरिका म एक खुट्किलो सिँढी चढ्नेहरू आऊ रूख चढ्नेहरू आऊ उकालो काट्नेहरू आऊ म त केवल एक खुट्किलो म माथि…

मलाई एउटा ठाउँ चाहिएको छ

मलाई एउटा ठाउँ चाहिएको छ शिव दाहाल केन्टकी, अमेरिका यता गयो यतै भूमि पुत्र छन् उता गयो उतै भूमि पुत्र छन् म मङ्गल ग्रहबाट…

समयको सुइरामा उभिएर

शिवलाल दाहाल केन्टकी, अमेरिका आँधीपछिको सन्नाटामा हामी आत्मरति गरिरहेका छौँ कसैको बहुलठ्ठीपनमा हामी खुसामद गरिरहेका छौँ हामीलाई थाहा हुँदाहुँदै र जान्दाजान्दै हामी समयको आवश्यकता…

तिमीहरू र हामी

शिवलाल दाहाल अमेरिका, केन्टकी  तिमीहरू भन्दै छौँ हामी थिचिएका छौँ हामी दबिएका छौँ तिमीहरू त इतिहास विस्फोट भएर सतहमा पोखिएका ढुङ्गा हौ भलै आकाशले…

Dying leaves

Shiva Dahal Kentucky, America If beauty comes from the divine thought, this fall is a grace If profundities come from sublime heart, this fall…

स्यालभीय

शिवलाल दाहाल केन्टकी, अमेरिका कोरोनाका बिरामीले अस्पताल भरिभराउ भएपछि स्यालभीयाले एकप्रकारले आफूलाई बिर्सिई ऊ साथीभाइसँग भन्ने गर्थी ‘स्वास्थ्यकर्मीले बिपदमा सेवा नगरे कहिले गर्ने ’…

पानीको दहमा देखिएको अनुहार

शिवलाल दाहाल केन्टकी, अमेरिका आज धर्तीले भारी बिसाएको छ र आङ कन्याएको छ धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा यहाँ म जमानाम सुनतोलाको भारी…

कसले मन्सायो यो देशको धैर्यता र विवेक अहँ ?

शिवलाल दाहाल केन्टकी, अमेरिका हरेक दिन यो देशको रङ्गमञ्चमा उभिएर सुनाउँछौ मृत्यु–प्रक्षेपण र सम्भावित रोगीहरूको सङ्ख्या अनि झण्डोत्तोलन गर्छौँ एउटा वक्र रेखाको र विजय…

सन्नाटाको आँधी

शिवलाल दाहाल केन्टकी, अमेरिका यस पालीको इस्टर पनि इस्टर जस्तो भएन यस पालीको नयाँ वर्ष पनि नयाँ वर्ष जस्तो भएन सन्नाटाको आँधी चलेको छ…

आतङ्क

शिवलाल दाहाल केन्टकी, अमेरिका ब्रह्माण्डको कुनै भागमा सदियौँदेखि कालो भ्वाङ भाग्दै गरेका ताराहरू टिपेर खान्छ छिचिमिरा जस्तै ताराहरू त्यहाँ पुग्छन् र सदाका लागि हराउँछन्…

विषको घडा

शिवलाल दाहाल केन्टकी, अमेरिका भोग्नेहरूले त भन्दै थिए ऊ आउँदै छ ऊ आउँदा सहज रूपमा आउँदैन उथत–पुथल मच्चाएर आउँछ पृथ्वी हल्लाएर आउँछ सहरहरू ढालेर…

युद्ध

शिवलाल दाहाल केन्टकी, अमेरिका हामीसँग एउटा विश्वास थियो मान्छेका लागि मान्छेभन्दा अरू ठुलो शत्रु हुँदैन त्यही मानेमा हामीले अरूलाई हराउन सधैँ तयारी गरिरह्यौँ र…

ठप्प छ

शिवलाल दाहाल केन्टकी, अमेरिका भकुण्डाे संसार त घुमिरहेकै होला उही गति र उति स्थितिमा त्यसमा सन्देह पक्कै छैन हुन पनि कसरी होस् तर मान्छेको…

बाबाले सुनाएको कथा दोहोरिँदै छ

शिवलाल दाहाल केन्टकी, अमेरिका बाबाले बेलाबेला सुनाउनु हुन्थ्यो उहिलेनैको गाउँको कथा हामी अचम्म मानेर सुन्थ्यौँ अगेनाका डिलमा बसेर पत्याउनै गाह्रो हुन्थ्यो अपूर्वीले कति घरै…

एक अँगालो लालुपाते फूल

शिवलाल दाहाल केन्टकी, अमेरिका आकाशले अनुहार धोएको छ आज सुन्छु एका बिहानै चराहरू गन्गनाएको सायद आजको चिसोले खुब ठुँगेको छ उनीहरूलाई बाटाका किनारहरूमा कताकता…

एउटा बाटो बिराएर हिँडेको अपरिचित यात्री

शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न…

गोजीको खुराक

शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो टेक्ससको महल आज डेटनको पसल अस्ति लोइसएन्जलसको क्यासिनो भोलि कहाँ हो थाहा छैन महासय पर्सी त महासयकै थाप्लोमा लाग्न…

ऊ आयो

शिवलाल दाहाल केन्टकी, अमेरिका ऊ आयो यसरी खास कसैलाई थाहा भएन सुस्तरी पात हल्लाउँदै हाँगाहरूमा मन्द हावा जस्तो पातहरूमा एउटा मिठो स्पर्श छर्दै उसलाई…

समय, सिरी र गोपनीयताका सङ्कथनहरु

शिवलाल दाहाल केन्टकी, अमेरिका  म यतिखेर गुगल पहाडमा उभिएको छु र हेरिरहेछु आफैँलाई र हेरिरहेछु आफु उभिएको धरातललाई खासमा भन्नु पर्दा म आफैँलाई नाप्तै…

अहमको उन्माद

शिवलाल दाहाल केन्टकी, अमेरिका कहिले ऊ मरेको सिनु गनाउँदै खोलाका किनारको ढुङ्गामा छलिएर जाल फ्याँक्छ नदीमा चुक घोप्ट्याएर अन्धाधुन्ध माछा समाउने दाउमा.................. कहिले ऊ मुर्कट्टा…

असार पन्ध्र

शिवलाल दाहाल केन्टकी, अमेरिका   जीवनले नवीकरण खोजिरहेको बेला, भारि अल्छी बोकेर आयो आसार पन्ध्र मानौ आसार पन्ध्र केही होइन मानौ केही हो पनि,…

एनेस्थेस्सियाले ग्रस्त समय

शिवलाल दाहाल  केन्टकी, अमेरिका हिजो हिँडेको बाटो नै बाटो भइदिएन हिजोको विश्वास नै विश्वास नै भइदिएन सताप्दियौँ अघिदेखि स्थापित मान्यता नै मान्यता भइदिएन हिजोको…

पेरियोडिक टेवल

शिवलाल दाहाल केन्टकी, अमेरिका पेरियोडिक टेवल जसका बारेमा धेरै दिनदेखि सोचिरहेको छु यो रसायन विज्ञानको एक महाकाव्य मेरो सानैदेखि विज्ञान पढ्ने रहरको एक हिस्सा…

स्वच्छन्द

शिवलाल दाहाल केन्टकी, अमेरिका आज बादलको टुक्रा कतै छैन आकाशमा पारिलो घाम लागिदिएको छ उही हिउँदे सिक्रे रुखहरुका थाप्ला माथि स्वच्छन्द विचरण गर्ने चराहरुका…

दुरताको सम्मोहन

शिवलाल दाहाल केन्टकी, अमेरिका आज फेरि उही जून झ्यालबाट एकान्तमा छाईदियो शून्यताको यात्री फेरि एकबार आइदिएको छ स्वप्नाहरुको भारी बोकेर थाकिसकेको एउटा मान्छेलाई बिउँझाउन…

मनको आँधि

शिवलाल दाहाल केन्टकी, अमेरिका तिमीले सूर्य–आँधि सुुनेका हौला तिमीले समूद्री– आँधि पनि सुनेका हौला यहाँ म त्यस्तो केही कुरा गरिहेको छैन म त मनको…

म अभिमन्यु

शिवलाल दाहाल केन्टकी, अमेरिका म अभिमन्यु यतिखेर मेरा अस्त्रहरु भुइँमा खसिसकेका छन् मेरो रथ हाँक्ने घोडाका खुट्टा भाँचिसकेका छन् के हेर्दै छौ ए दुर्योधन…

अझै पनि एकफेर पहाड बोकेर हिँड्ने रहर छ

शिवलाल दाहाल केन्टकी, अमेरिका टाढा क्षितिजमा देखिएका बादलका टुक्राहरु मैले मेरा कसीमा ल्याउँछु भने मैले मेरा सम्वेदनाका अभ्यन्तर हुन् भने कसैले विश्वास गरेनन्, विश्वास…

उपक्रम र परिवेशका गन्धहरु

शिवलाल दाहाल केन्टकी, अमेरिका आज केही फुर्सत छ, फुर्सत छ भन्नु सामान्य कुरा होइन धेरै जस्तो फुर्सत भएर पनि फुर्सत छु भन्न सकिँदैन आज…

फूलको कथा

शिवलाल दाहाल केन्टकी, अमेरिका त्यहाँ फूलहरु पनि थिए काँडाहरु पनि थिए ऊ पुग्दा, अरुहरुले फूल अघि नै टिपिसकेछन् ऊ तिनै काडाँहरु टिपेर हिँड्यो ‘अर्को…

म बगरमा हराएको एक नहर पानी हुँ

शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो हिँडेका बाटाहरु बिरानो भएको पनि हो नयाँ बटो बनाउन नसकेको पनि हो म बगरमा हराएको एक नहर पानी हुँ…

जो स्मृतिमा मात्र बाँचिदिएका छन् !

शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी स्वप्नालोकमा विराजमान हौला हामी यो पृथ्वीको गोलचक्रमा छौँ जानेबाटो एउटै हो मात्र तिमी अघि भइदियौ ! एउटा भारी मन…

जीवन : लोपिटलको एक अपरिभाषिता

शिवलाल दाहाल केन्टकी, अमेरिका आज पनि उही गणितका सुत्रहरु केलाउनु छ यो कम्युटर स्कृनमा तर जब म यो ‘लोपिटल नियम’मा आइपुग्दछु म अडिन्छु मलाई…

एक दिनको दैनिकी

शिवलाल दाहाल केन्टकी, अमेरिका आकाश खासै उघ्रिएको छैन बादलको घुम्टोबाट निस्किएको जून सिधैँ थाप्ला माथि देखिन्छ गाडी बिसाएर, एकछिन खुल्ला आकाशतिर नजर लगाउँछु रातीको…

यो बन्द कोठामा आज पनि निसासिएको छु

शिवलाल दाहाल केन्टकी, अमेरिका उही बन्द कोठा र झ्यालहरु मात्र सिसाबाट बाहिरी संसारको सानो किस्सा देखिन्छ सायद यो धेरैमा थोरै बुझेको संसारको एक हिस्सा…

धमेन्द्रको बैली बाख्रो

शिवलाल दाहाल केन्टकी, अमेरिका एउटा बैली बाख्रो छ मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा धमेन्द्र बुढालाई बडो सकस छ क–कसलाई पुऱ्याउनु ! एउटालाई दियो…

 The Solitary Days

Shivalal Dahal Kentucky, USA The brown, the dark, the one with Zebra Stripes –these cats, the stray cats-I give the name wild cats They…

जस्तो पनि काम हो

शिवलाल दाहाल केन्टकी, अमेरिका केही छैन, जस्तो पनि काम हो जस्तो पनि काम गर्नु पर्छ तिम्रो अङ्ग्रेजी दोस्रो भाषा हो यो अमेरिका हो यहाँ…

महाभारत- दृश्य २

शिवलाल दाहाल              दुर्योधन तिम्रो बेला आएको छ; आगो झोस्ने लाहाको घरमा- तिमी स्वयंले घोषणा गरेका छौ आगो भएर…

महाभारत–दृश्य १

शिवलाल दाहाल रातभर घृणा, आवेग र महत्वकाङ्क्षा मन्थनेर बिहान कालकुट विष वमन गर्छौ तिमी शब्द–शब्दमा, वाक्य–वाक्यमा, चेतना र विवेकलाई बन्दकी राखेर विज्ञाप्त छ महाभारतको…

छोरीप्रति

शिवलाल दाहाल विर्तामोड आस्था— मेरी छोरी तिमी जन्मियौं फूल फुलेका बेला, वसन्तवागमा एउटा सानो पिपिरा तर कति छ उत्साह, कति छ अभिलासा फक्रिने र…

यो हो थिम्फू !

शिवलाल दाहाल खुदुनाबारी यो हो थिम्फू ! हाम्रो राजधानी राजा–रानीको सहर आजभोलि देशको सर्वभौमिकता बेचेर उग्राइरहेको साँढे यो हो थिम्फू ! यो हो थिम्फू…

राइखन्यूँ

शिवलाल दाहाल खुदुनाबारी राइखन्यूँ जो मैले सानो हुँदा रहरले रोपेको थिएँ, राइखन्यूँ जो मैले सानो छँदा गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको…

आस्थाका सद्बीजहरु छर्दै

शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब…

आत्मवृत्तान्त

शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि…

सुनगाभा !

शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ…

मृत्यु

विचारा ऊ जीवन र मृत्युको  कठोर युद्ध लडिरहेछ मृत्यु भने सम्वेदनाहीन भएर जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ आफन्तहरुको माया र स्नेहमाथि प्रियजनको संवेदना र सहानुभूतिमाथि…

पर्खिनु पर्छ

शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ…

म भयानक कस्मिक क्राइसेसमा छु !

शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा…

सौरेनी

खुदुनाबरी, झापा सौरेनी– एउटा अग्लो डाँडो, पहाडको थुम्की कुनै समय एक युगको शिखर थियो कुनै समय एक सभ्यताको उचाइ थियो, त्यसबखत सौरेनी अँध्यारोमा घाम…

ढुंगो

तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात…

त्यो वर्जित फलको रुख होइन

म भन्छु – त्यो वर्जित फलको रुख होइन आदाम र इभलाई प्रतिबन्ध लगाइएको त्यो त सहस्र आँखाहरुको केन्द्र हो त्यो त सहस्र मानिसहरुको निष्ठाको…

अँध्यारो

धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ…

मायाको संसार छुट्टै हुन्छ

तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने…

वर्जित फल

तिमीले भन्यौ त्यो वर्जित फल हो हामीले विश्वास गर्‍यौं अनि हामीले कोदाको ढिँडो खायौं सिस्नाको खोले खायौं गिठ्ठा, भ्यागुरको रस चाख्यौं त्यस वृक्षपटि टाउकोसम्म…

ठूलो घर हो !

ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे…

अमरवल्लीको लहरा

भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०

कति मापाको हुँदोरहेछ विछोड

खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन…

त्यही हो मेरो देश

खुदुनावारी जहाँ हिमालबाट विस्तारै हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन् त्यही पहाड र…

Little things are of great love

You know Little things are of great love You know It was Rakshabandan yesterday You know You have forgotten Your handkerchief It was lying…

एक पाण्डव–यात्रा

यो विषाक्त समय सगर डडएको आकाश खडेरीले निलेको धर्ती काकाकुलहरु गाइरहेछन्–गीत अनास्थाहरुको अभावहरुको अविश्वासहरुको खै के लेखौं म यतिखेर आफैंसंग क्रुद छु आफैँसँग क्षुव्ध…

शुभकामना दिनेहरुप्रति

‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र…

समय र अर्थ

वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ…

तिमी क्लियोप्याट्रा

तिमी क्लियोप्याट्रा आँखाभरि तिम्रो सौन्दर्य बोकेर म भागिरहेछु तर, यो रहर होइन, यो स्वार्थ र प्रलोभन पनि होइन, यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि…

आचरण र स्वतन्त्रता

कोही रुखका फेदमा कोही ओड़ारमा कोही गोठका छेकाबारमा रातभरि सुत्छन् र, एकाबिहानै जंगलतिर हिड्छन् गाई–वस्तुहरु जंगलका गोठहरुमा । फेरि बेलुका अगाएर धकाउँदै–धकाउँदै आफैं फर्किएर…

श्रीफेल्लेनी

श्रीफेल्लेनी- जसका बारेमा म लेख्तै छु ऊ मैले देख्ता, भर्खर अध्वैंशे उमेर काटेर बुढ्यौली उमेरको उकालो चढ़्दै थिई, थाहा छैन अहिले ऊ कति उमेरकी…

तुर्सा

तुर्सा– धेरैलाई थाहा छैन होला हिमालबाट समुद्र ताक्तै हाम्फाल्ने एउटा पहाडी खोलो हो जो मेरो छाँया बोकेर बग्छ जसको तस्विर बोकेर म हिंड्छु साच्चै…

Through this little Window

Through this little window, I want to see a beautiful rainbow Like a fairy dance That shows a magic at once. Through this little…

भूँडी

हेर्दा त सानै हो तर, जति खाए पनि नअघाउने बिहान खायो, दिउँसो खायो हुँदैन, बेलुका खायो अघाउँदैन, सधैं नै ओइरो हाली रहनुपर्ने यो पीराहा…

तिमी शिखरको फूल

बिर्तामोड तिमी शिखरको फूल घाम पनि तिम्रै भागमा छ जून पनि तिम्रै भागमा छ त्यही भएर तिमीसँग सौन्दर्य पनि छ अग्लो हुनुको गौरव तिमी…

विहान हुनुको अर्थ हुनुपर्छ

विहान हुनुको अर्थ हुनुपर्छ चराहरु उड्नुको संकेत बुझ्नु पर्छ एका विहानै चराहरुको चिर्विर आवाज सुन्दा मान्छे भन्दा चराहरु जाँगरिला छन् जस्तो लाग्छ बेलुका अबेर…

म जति जति हिँड्छु

म जति जति हिँड्छु उनीहरु पाइला मेट्दै जान्छन् र गन्तव्यमा पुगेपछि आफू अगुवा भएको दावी गर्छन्

उज्यालाको एक झलक

बेलुका केराका पातबाट छिरेको जूनको उज्यालो अलिकति च्याएर हेरेँ बाटामा अलिकति उज्यालो खसेको थियो सायद त्यही थियो भोलिदेखि शुरु हुने नयाँ वर्षको उज्यालाको एक…

दुष्ट मुसाहरु

थाहा भएन कसरी पस्यो कहाँबाट पस्यो एउटा मुसो कोठाभित्र सुटुक्क छिरेछ अभाव र गरिवीसित जुधेर किनेका सबै लुगा सिध्याएछ जंगी चल्यो अनेक जुक्तिवुद्घि लगाएर…

मलाई नसोध

मलाई नसोध माटाको गुण कस्तो हुन्छ मलाई नसोध गुलाफको बोट कस्तो हुन्छ मलाई यो पनि नसोध रातो रंग कस्तो हुन्छ किनभने म त अमरवेलीको…

मेरो प्रार्थना

मेरो कोठाका भित्तामा सरस्वतीको एउटा तस्वीर पनि छैन जहाँ म हरेक विहान उठेर पुष्प गुच्छा अर्पण गर्न सक्छु प्रार्थना गर्न सक्छु मलाई वसन्त पन्चमी…

Socio-Cultural and Community Discourse

Life Writing and Personal Narratives

मेरो कोरोना अनुभव

शिवलाल दाहाल केन्टकी, अमेरिका अरूहरूको कथा पढ्थेँ आज आफ्नै कथा पढ्दै छु । सुरु सुरमा घण्टै पिच्छे जस्तो हप्किन्सका तथ्याङ्क हेर्थेँ । एउटा अजङ्गकाे…

अनुभूतिका क्यानभासमा दार्जीलिङ भ्रमण

शिवलाल दाहाल धेरै वर्षदेखिको एउटा सपना थियो दार्जेलिङ् घुम्ने यसपालि पूरा भयो । रहर गरेर मात्र कहाँ हुँदोरहेछ र  मनभित्रको धोको पुर्‍याउन समयनै आउनु…

प्राज्ञ दान खालिङसँगको भेट

शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ…

Other Works

बधाई, स्वागत तथा शुभकामना

साहित्य परिषद्को अध्यक्षमा निर्वाचित श्री गङ्गा लामिटारे र अन्य निर्देशकज्यूहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । इतिहासका अनेक अप्ठ्याराहरू पार गर्दै भूटानीहरुको भाषा–साहित्यिक…

निर्देशक समिति अध्यक्षको वक्तव्य

शिवलाल दाहाल केन्टकी, अमेरिका आदरणीय परिषद्का सदस्यज्यूहरु, स्रष्टा–सर्जक र जनसमुदायहार्दिक अभिवादन । भरखरै साहित्य परिषद् भूटानको ऐतिहासिक सम्मेलन सकिएको छ । यहाँहरू कतिपय यो…

नयाँवर्ष-मेरो शुभकामना !

फेरि एकपटक हिउँदको यो चिसो बिहान फुस्फुस हुस्से खसेको छ, धर्तीको आङमाथि मन चर्केको छ, धर्ती फाटेको छ रुख विरुवा सुकेका छन् हो !…

Narrative Fiction and Drama

पाथी

जयकृष्ण बराल त्यस गाउँमा भालुखोले महाजनका नामले कहलाएका थिए । गाउँमा भालुखोले महाजन भनेपछि सबै थर्कमान हुन्थ्ये । भाखुखोले महाजनकामा नगई त्यस गाउँका गरीव–गरुवाहरुको…