Category: Year 10 – Issue 20

  • कवि ‘दीपित’को “मातृवियोग” लोकार्पित

    अमेरिकाकी राज्य ओहायोको कोलम्बस शहरमा अक्टोबर २०, आइतबारको दिन लक्ष्मीजयन्तीको अवसर पारेर सम्पन्न एक साहित्यिक कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’को दोस्रो कृति ‘मातृवियोग’ खण्डकाव्यको लोकार्पण भएको छ । साहित्य परिषद् […]

  • भूटानी जनजीवन : एक परिक्रमा

    पशुपति तिम्सिना अमेरिका भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौँ शताब्दीको  पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर […]

  • ढुङ्गा र म !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका  मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार […]

  • गजल-४५८

    सहयात्री ढकाल ओहायो, अमेरिका कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। […]

  • देवकोटाको सम्झनामा (पुन:प्रकाशित)

    भक्त घिमिरे पेन्सिल्भिनिया, अमेरिका ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका […]

  • गजल-४५७

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कसैलाई चाड  कसैलाई  फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको  गुन्जिने  आर्तनाद हो दसैँ । घरमा […]

  • पुस्तक-विमर्श: छाप्रो नम्बर ५५

    गोविन्द रिजाल पथरी शरणार्थी शिविरका सेक्टर एच छाप्रो नम्बर ५५ की गङ्गा दमाई र सेक्टर जी छाप्रो नम्बर ५५ को देव विश्वकर्मा बिचको प्रेम र वियोगको लुकामारीमा आई परेका उताव […]

  • चलिरहेकै छ देवासुर संग्राम

    भक्त घिमिरे पेन्सिलभेनियाँ/ अमेरिका तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले पनि भइरहेको […]

  • दृष्टि

    बल दङ्गाल मिचिगन, अमेरिका म दिउँसो तारा देख्छु तिमीले साँझ र रातमा मात्र यही त छ हाम्रो अलमल तारा जहिल्यै दिनरात जहींको तह रहन्छन् म दिनमा तिमी रातमा देख्ने हाम्रो […]

  • कृति परिचय ५: भूटानी नव सन्देश (पत्रिका)

    कृति: भूटानी नव सन्देश् विधा: पत्रिका प्रकाशन मिति: सन् १९९२ स्थान: बनारस, भारत् प्रकाशक: भूटान स्टुडेन्ट वेल्फेयर कमिटी भूटानी नव सन्देश कुनै एकल कृति होइन, यो एउटा साहित्यिक पत्रिका थियो […]

  • गजल-४५९

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका ए आफ्नाहरू ! धेरै जाल नगर दोषी छैन लक्ष्मण बबाल नगर । न्याउली मारे पक्कै पछुतो हुन्छ खेदो खन्ने काम हर साल नगर । […]

  • भजन

    टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]

  • फुईयाँ

    डिल्लु चम्लागाई ओहायो, अमेरिका जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! […]