Category: Year 10 – Issue 3

  • अवरोहण

    शुकदेव अधिकारी ओहायो, अमेरिका उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन । जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर तल झर्छ ठिक त्यसरी नै जीवन […]

  • गजल-४१६

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के पायौ […]

  • गजल-४१८

    यदु युगान्तर राई राल्ट, नेदरल्यान्डस् जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा? जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा? मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई चढाएँ   फुलको  थुँगा,  पातको  के  […]

  • मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल

    प्रतिमान सिवा ओहायो, अमेरिका अक्सर, मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल। सतही भावनामा हेलिएर प्राप्ति र सफलताको आकांक्षाहरूमा जेलिएर कतै तिलस्मी कतै तरलतरल लाग्ने अप्टिकल डिस्टोर्सनका सिकार बनेका, बहकिने इलुसिभ वक्ररेखाहरु भ्यानगग, […]

  • अन्तर्घातमा बाजे

    गंगा लामिटारे ओहायो, अमेरिका भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । […]

  • हिउँको रोटी…..

    शेखर कोइराला (चन्द्र) पेन्सिल्भिनिया, अमेरिका कहिले जानु भयो लौन हिउँको रोटी खानलाई। कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।। टेक्सास्  गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ। आईओवा पो जाऊँ कि क्या […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युँमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बाँच्ने यो […]

  • गजल-४१७

    पुजन राई ओहायो, अमेरिका ठुला अघि झुक्ने चलन छ गाऊँ मा मेला पात पुग्ने चलन छ गाऊँ मा ! सहरमा बिजुलीले के के गर्छ अरे उत्ता चुलो फुक्ने चलन छ […]

  • बिरालो र म

    डा० लक्ष्मीनारायाण ढकाल् केन्टकी, अमेरिका (बाल कविता) मुसो  गर्छ  च्वाँ  च्वाँ  बिरालो  गर्छ म्याउँ भात छोडी मुसो खान दगुर्छ म्याउँ म्याउँ । मुसो  भाग्छ जता जता बिरालो उता उता बाहिर  […]

  • गजल-४१५

    नारायण फुएल पेन्सिलभेनिय अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दाखेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको कुरा […]