Category: Year 13 – Issue 1

  • अंकका कुरा 

    भक्त घिमिरे जीवन विज्ञान र वि.भू.हि.सं. (GBHO)-को संयुक्त तत्वावधानमा चलिरहेको स्वसंवाद अभ्यासमा दिसम्बर २७, २०२० को बेलुकी प्रशिक्षक गीता मैनालीद्वारा प्रस्तुत उद्गारले मेरो मथिंगलमा हलचल ल्याइदियो । उहाँको कथन थियो, […]

  • निभिरहेछन् मैनबत्तीहरू 

    रमेश गौतम  नर्वे  कत्ति समय लाग्नेगर्थ्यो मैनबत्तीहरू सल्काउन सल्किएका मैनबत्तीहरू निभिरहन्थे समयको कठोरतासँगै ! हामी फेरि सल्काउँथ्यौँ मैनबत्तीहरू जो हाम्रा बाँच्ने आधार थिए। हामी बल्दै गरेका निरीह मैनबत्तीहरू विमूढ नयनहरूले […]

  • पर्चाहरू

    दिल भूटानी पर्चाहरू जुलुस लाइरहेकाछन् भित्ताहरूमा पोलहरूमा रुखहरूमा उभिएर निरन्तर निरन्तर। कतै पूर्वबाट साब्ड्रुङको भूत जागेर टाँसिछोजोङ्गको सातो हलाइरहेछ। कतै दक्षिणबाट महासुरको लास उठेर वाङ्गचेको हंस उडाएर लगिरहेको छ। हो यी पर्चाहरू ब्युँतिए पछि निरङ्कुशता आत्तिएको/हडबडिएको छ। मिरमिरे बिहानी आउनु अघि अन्धकार भत्काउन कहिले टुकी बनेर उभिने छन् कहिले राँको बोकेर उभिने छन् कहिले मसाल बाल्दै उभिने छन् पर्चाहरू सडकमा चोक-चोकमा गल्ली-गल्लीमा शहर-शहरमा र बोल्नेछन् जन आवाज । जय गोर्खा आन्दोलन पछि सत्याग्रह आन्दोलन पछि […]

  • महामारीको घाउ र नयाँवर्ष 

    सन् २०२० महामारीको वर्षका रूपमा इतिहासमा दर्जा भएको छ । र नयाँ वर्ष २०२१ लागेको छ । नयाँ वर्षमा पनि महामारीको निरन्तरता कायमै छ । यसको अन्त  कसरी हुन्छ त्यो […]

  • जिन्दगी

    युवराज गुरूङ सिक्किम, भारत कहिले यो भएन दिक्क लाग्छ जिन्दगी कहिले त्यो मिलेन दिक्क लाग्छ जिन्दगी श्रीमतीको यस्ता डाइलग सुनेर आफूलाई नै दिक्क लाग्छ जिन्दगी । चिटिक्क नमिले पनि टिलिक्क […]

  • डि.पि. दुलालका केही रुबाईहरु

    डि.पि. दुलाल आइओवा, अमेरिका विगत अनि वर्तमानको शेष खोज्दैछु आफू म भएर बाँच्ने परिवेश खोज्दैछु तिमीलाई के थाहा छ र मेरो बारेमा म आज पनि तिम्रो शहरमा देश खोज्दैछु । […]

  • देश बेगर धिक्कार रहेछ

    ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका किन लाग्छ खल्लो आज यति चर्को नुन पनि, देश बेगर धिक्कार रहेछ हिरा मोती सुन पनि । किन लाग्छ अन्धकार पूर्णिमाको जुन पनि , […]