Category: Year 13 – Issue 20

  • विम्ब बिनाको “म”

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे […]

  • आह्वान

    राधा काफ्ले विन्सोर, क्यानाडा तिम्रो आवाज आकाशले सुन्दैन अरे तिम्रो रुवाइ र दुखाई, कठिनाइ उसले गन्दैन अरे अब आऊ, हरेक घाउको औषधि आफैँ बोकेर आऊ शीतलतामा हिमपात बोकेर, बर्सातमा बबन्डर […]

  • ईश्वर हराएको छ

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]

  • तिमी जन्मँदा

    रमेश गौतम नर्वे   तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! […]

  • प्रतिनिधि सृजनाहरू

    डा०  गोविन्द रिजाल पृष्ठभूमि भुटानी समुदायको प्रतिनिधि कविता, प्रतिनिधि गजल, प्रतिनिधि पत्र, प्रतिनिधि हाइकु, प्रतिनिधि तानाका, प्रतिनिधि सायरी, प्रतिनिधि बाछिटा कुन हुन भन्दा, केही उत्कृष्ट नामहरू दिनु पर्दा, वा वाचन […]

  • ताकिन ९०

    भानु ढुङ्गाना क्यानाडा गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू। जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू बाटैमा सपना छुटे तर […]

  • बर्थडे गिफ्ट

    निल अधिकारी ओहायो, अमेरिका आज राधाको जन्म दिन।जीवनका अनगिन्ती आरोह अवरोह झेल्दै पच्चीस वसन्तमा पाइला टेकेको दिन ।मेरो मनमा अनेक किसिमका तर्कहरूको ज्वारभाटा उठ्न थाले। उनलाई के उपहार दिऊँ यस […]