तिम्रो अनुपस्थिति – १
रमेश गौतम नर्वे जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]
रमेश गौतम नर्वे जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका आज जब तिमी मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]
लिला निशा ओहायो,अमेरिका छोरी ! सुन्दैछु, अचेल तिमी सङ्कुचित मानसिकताको च्याम्बरभित्र गुम्सिएर कमलपित्ते भएकी छौ रे। त्यहाँ तिम्रा हरेक इच्छा/लक्ष्यहरूलाई टुसाउन नपाउँदै कुल्चिदिन्छन् रे तिम्रो कलिला मस्तिष्कमा आफ्नै विचारका बार […]
–इन्द्र प्रकाश खवास अमेरिका दिल बल्छ यहाँ मुटु जल्छ दिन देश नभए पनि मानिस शान्ति छन् किन, अँध्यारो बोलाउँछौ किन उज्यालो भयो यहाँ सबैले आँखा खोली हेर अब छैन निदाउने […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स महीमा क्रान्तिको लक्ष प्रजाको हक खोजमा बलिदानी मरे धेरै छैन स्वराज देशमा दृष्टान्तमा प्रजातन्त्र तानाशाही छ देशमा छैनन् आमोदले रैती रमाएका स्वदेशमा नीतिमा न्यायमा आफै भए […]
माया भट्टराई केन्टकी, अमेरिका तिम्रो मायाले बाँचेर आएँ मृत्युको मुखैमा पुगेर मर्न गाह्रो रैछ भोगेर आएँ मृत्युको मुखैमा पुगेर म मरेपछि त मेरा रहरहरू अपुरै रहने भए कठै पुरा गर्ने […]
जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बिचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखाअघि पर्छ। […]